
अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने भएको छ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरुप उक्त रकम प्रदान गर्ने बताए । शनिबार अपराह्न ट्विट गर्दै उनले अमेरिकाको प...}
पुरा पढ्नुहोस्आज बिहान पोखराबाट जोमसोम उडेको तारा एयर विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा फेला परेको छ । सैनिक प्रवक्ता नारायण सिलवालका अनुसार स्थानीयले दुर्घटनामा परेको विमान फेला पारेपछि सेनालाई जानकारी गराएका हुन् । उनले भने, ‘जहाज दुर्घटना भएको सूचनापछि सबै फौजलाई त्यसतर्...}
पुरा पढ्नुहोस्द्विदेशीय सुरक्षाका विषयमा नेपाल–भारत द्विपक्षीय परामर्श समूहको १४ औं बैठक भारतको बेंगलुरुमा सम्पन्न भएको छ । बैठकमा आपसी सुरक्षाका विषय, नेपालको रक्षा बलको प्रशिक्षण तथा क्षमता निर्माका आवश्यकता, विपद् नियन्त्रणमा सहयोग, नेपाली सेनाका आवश्यकता, विशेषज्ञ तथा प्रशिक्षकको आदान...}
पुरा पढ्नुहोस्सर्लाहीको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने १४ प्रहरी कर्मचारीलाई कारबाही गरिएको छ । प्रहरी बर्दी लगाएर तास खेलिरहेको भिडियो सार्वजनिक भएपछि प्रहरीले सो विषयमा छानबिन अघि बढाएको थियो । छानबिनपछि छ प्रहरी जवान, दुई प्रहरी हवल्दार र दुई प्रहरी सहायक निरीक्षकलाई कार...}
पुरा पढ्नुहोस्साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक १०० अंकभन्दा बढीले गिरावट भएको छ । एक हप्तादेखि निरन्तर रुपमा घट्दै आएको नेप्से परिसूचक आइतबार १०१.२४ अंकले घटेर २ हजार ७००.३२ विन्दुमा ओरालो लागेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १५.६२ अंक घटेको छ भने फ्लो...}
पुरा पढ्नुहोस्नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले लेबनानमा भेटवार्ता सुरु गरेका छन् । शनिबार लेबन प्रस्थान गरेका प्रधानसेनापति शर्माले लेबनानका लागि नेपालका मानार्थ महावाणिज्यदूत एलचेख मोहम्मद घुजेल र लेबनानका मेजर जनरल पियरे साबसँग भेटवार्ता गरेका हुन् । द्वन्द्वग्र...}
पुरा पढ्नुहोस्सरकारले आगामी आर्थिक वर्ष सरकारी कर्मचारीहरुलाई १० दिनको तलबसहित पर्यटन बिदा दिने भएको छ । आज आव ७८–७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले निजी क्षेत्रका कर्मचारीहरुलाई यसका लागि प्रेरित गरिने जानकारी दिए । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सरकारले यस्तो व्...}
पुरा पढ्नुहोस्प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारको बचाउ गर्दै सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटा र रिट निवेदक निशान्त बाबु खड्काले दर्ता गरेको रिट निवेदनको लिखित जवाफ पठाउने क्रममा उनले तत्कालीन...}
पुरा पढ्नुहोस्स्थानीय तह निर्वाचन २०७९ मा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै छ । हालसम्म साहले ६ हजार ५ सय २८ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३ हजार ४ सय ९५, गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३ हजार...}
पुरा पढ्नुहोस्संयुक्त राज्य अमेरिकाको कनेक्टिकट राज्यस्थित येल युनिभर्सिटी आर्ट ग्यालरीले आफ्नो स्थायी सङ्ग्रहमा रहेको १० औँ शताब्दीमा बनेको ढुङ्गाको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्ने भएको छ । उक्त मूर्ति नेपाललाई फिर्ता गर्नेसम्बन्धी सहमतिपत्रमा न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावास र येल यु...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit