
पछिल्लो २४ घण्टामा चार हजार ६३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा १४ हजार ५५६ परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ५८४ पुगेको छ । पछिल्लो समय थप ३५० जना स...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले जाजरकोटको जुनीचाँदे गाउँपालिका–५ मा भएको यात्रुबाहक बोलेरो जीप दुर्घटनामा घाइते भएकाहरूको हेलिकोप्टरबाट उद्धार गरी तत्काल उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति शुरक्षा तथा अपराध नियन्त्रण महाशाखा प...}
पुरा पढ्नुहोस्काठमाडौं । देशमा राजनीतिक उथलपुथल भइरहे पनि त्यसको प्रभाव धितोपत्र बजारमा खासै देखिएको छैन । सोमबार ९७ अंकले नेप्से परिसूचक ओरालो लागे पनि मंगलबार ९५ दशमलव ४६ अंकले वृद्धि भई २०६१.४१ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक समेत १५ दशमलव १८ बिन्दुले उकालो लागेर ३९१ दशमलव ७४ मा प...}
पुरा पढ्नुहोस्वैसाख ६ गते राति साढे दश बजेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा दिउँसो १२ बजे बाख्रा चराउन गएर तीन बालिकाहरु हराएको खबर आयो । बच्चाका अभिभावक जित बहादुर पासी र प्रेम कोहारले बालिका राति अबेरसम्म घर नफर्किएको भन्दै फोन गरेका थिए । ५ बर्षकी,अर्की ८ बर्...}
पुरा पढ्नुहोस्नेपालबाट हराएका तीनवटा प्राचीन मूर्ति अमेरिकी सरकारले हस्तान्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति आज हस्तान्तरण गरिएको हो । न्युयोर्क जिल्लाका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक महावाणिज्यदूत विष्ण...}
पुरा पढ्नुहोस्पर्यटन क्षेत्रका सरकारी तथा निजी क्षेत्रका अगुवा संस्थाले विदेशी पर्यटकलाई आकर्षण गर्न हवाईमार्ग तथा स्थलमार्गबाट नेपाल भित्रिने सम्पूर्ण नाकाबाट प्रवेशाज्ञा (भिसा) अनअराइभल सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । निजी क्षेत्रसँग साझेदारी गरी पर्यटन प्रवद...}
पुरा पढ्नुहोस्विगत दुई दशकदेखि सुगन्धित अगरबत्तीका ब्रान्डहरु उत्पादन गर्दै आईरहेको आइएसओ प्रमाणित सावित्री कंचनजंगा अगरबत्तीले समय–समयमा आफ्नो होलसेलर र रिटेलरहरुको लागि विभिन्न प्रकारक अफर र स्किमहरू ल्याउदै आएको छ। यसैगरी यसबर्ष भने आफ्नो ग्राहकहरुको लागि सावित्री कंचनजंगाल...}
पुरा पढ्नुहोस्नेपाली सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीको आयोजनामा आजदेखि उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम शुरु भएको छ । राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय सुरक्षाका विविध पक्षबारे जानकारी दिने, ज्ञान आदानप्रदान गर्ने तथा राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयन, राष्ट्रिय सुरक्षा रणनीति त...}
पुरा पढ्नुहोस्भारतको स्थल सेना प्रमुखमा जनरल मनोज पाण्डेले पदभार ग्रहण गरेका छन् । जनरल एमएम नरवणेले उनलाई पदभार ग्रहण गराएका हुन् । पाण्डे भारतीय सेना प्रमुखमा नियुक्त हुने पहिलो इन्जिनियर बनेका छन् । यसअघि लेफ्टिनेन्ट जनरल पाण्डे सेनाका उप–प्रमुख थिए । जनरल नरवणेले भने आजदेखि अवकाश पाएक...}
पुरा पढ्नुहोस्कोरोना प्रभावितलाई सहयोग गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को परियोजनालाई दिइएको रकम हिनामिना गरेको आशंकामा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को जेनेभास्थित मुख्यालयले छानबिन सुरु गरेको छ । परियोजनाअन्तर्गत यूएईमा आर्थिक दुरुपयोग भएको भन्ने उजुरी आएपछि मुख्यालयले छानबिन थालेक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit