
‘विपक्षी मन्त्री र मन्त्रालयलाई तालुकवाला मन्त्रालय भएको हैसियतमा जानकारी र अभिलेखको लागि मात्र पठाउने हो र त्यही प्रयोजनको लागि पठाइएकोमा बोर्डको सिफारिशअनुसार प्रधानसेनापतिबाट सच्याएको विषयको पुनरावेदन सुने जसरी निर्णय गर्ने अधिकार छैन’– उपरथी प्रेम शाही ने...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले बिहीबार ९ जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । गृहले आफू महातहतको ३ सहसचिवसहित ११ उप सचिव सहित १४ जनाको सरुवा गरेको छ । गृहले सह सचिव छविलाल रिजाललाई सुर्खेतबाट झापामा, सह सचिव खगेन्द्रप्रसाद रिजाललाई कैलालीबाट सुर...}
पुरा पढ्नुहोस्सरकारले आइतबार सार्वजनिक बिदा दिने सूचना जारी गरेको छ । उक्त दिन उधौली पर्व, योमरी पुन्ही, ज्यापु दिवस र धान्य पूर्णिमा परेकोले सरकारले सार्वजनिक बिदा दिएको हो । ‘पुस ४ गते आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित स...}
पुरा पढ्नुहोस्३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको मुद्दामा आज आदेश देखि बहस सुरु भएको छ । यससँगै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सरकारको ठु्लो सफलताका रुपमा ब्याख्या गरेको सुन तस्करी प्रकरण सुरु अदालतको कसिमा कत्तिको खरो उत्रने...}
पुरा पढ्नुहोस्नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको गलत प्रवृत्तिलाई तह लगाउन नसकेको स्वीकार गरेका छन् । नेकपाको दाहाल–नेपाल समूहले काठमाडौंमा गरेको आजको सभामा दाहालले पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओली प्रवृत्तिलाई सुधार्न नसकेको बताएका हुन्...}
पुरा पढ्नुहोस्वैसाख ६ गते राति साढे दश बजेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा दिउँसो १२ बजे बाख्रा चराउन गएर तीन बालिकाहरु हराएको खबर आयो । बच्चाका अभिभावक जित बहादुर पासी र प्रेम कोहारले बालिका राति अबेरसम्म घर नफर्किएको भन्दै फोन गरेका थिए । ५ बर्षकी,अर्की ८ बर्...}
पुरा पढ्नुहोस्भारतले नेपालको तराई क्षेत्रका मदरसाहरुमा आफ्नोविरुद्ध गतिविधि हुने गरेको भारतले आरोप लगाएको छ । उसले यस किसिमको कार्यले आफ्नो सुरक्षा चुनौती पनि बढेको बताएको हो बुधबार र बिहीबार भएको सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदलको १२ औँ बैठकमा भारतीय पक्षले नेपालका मदरसाबाट धार्मिक...}
पुरा पढ्नुहोस्सरकारले गैरआवासीय नेपाली तथा कूटनीतिक नियोगका कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनअराइभल भिसा दिने भएको छ । गत मङ्सिर १०, पुस १० र यही माघ १० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अनअराइभल भिसा खुला गरिएको अध्यागमन विभागले जनाएको छ । विभागले आइतबार सूचना प्रका...}
पुरा पढ्नुहोस्नेपाली सेना दिवसको अवसरमा मंगलबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा सेनाका विभिन्न अधिकारीलाई दर्ज्यानी चिह्न, प्रशंसा पत्र, पुरस्कार प्रदान गरिएको छ । सो अवसरमा बहालवाला रथीवृन्द ५ जना, अधिकृत १०७ जना, पदिक १३४ जना र अन्यदर्जा ४२२ जना, सैनिक श्रीमती संघका पदाधिकारीहरु ४ जना र...}
पुरा पढ्नुहोस्सत्तारुढ पाँच दलीय गठबन्धन समन्वय समितिले सर्वोच्च अदालतमा देखिएको समस्याको छिटो निकास हुनुपर्छ भन्ने धारणा सार्वजनिक गरेको छ । लामो समयसम्म अदालतको समस्या अदालत स्वयमले सुल्टाउनुपर्ने बनाउँदै आएको गठबन्ध हाल आएर बोलेको हो । सत्तारुढ पाँच दलीय गठबन्धनमा आवद्ध शीर्ष नेताह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit