
नेपालको कूटनीतिक सम्बन्ध १७० देशमा विस्तार भएको छ । पश्चिम अफ्रिकी मुलुक गाम्बियासँग दाैँत्य सम्बन्ध स्थापना भएसँगै नेपालको कूटनीतिक सम्बन्ध १७० मुलुकमा फैलिएको हो । कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि राज...}
पुरा पढ्नुहोस्परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा स्थानीय सरकारसँगको सहकार्यमा गाउँपालिकासम्म बिस्तार गर्ने भएको छ । अध्ययन र श्रमलगायत विभिन्न पेशा तथा व्यवसायमा विदेशमा रहेका नेपाली नागरिकसँग जोडिएका घटना र समस्याको छिटोछरितो तथा सरलरुपमा सम्बोधन गर्न कन्सुलर सेवा विभागले स्थानीय सरकारसँग सहका...}
पुरा पढ्नुहोस्नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले बिहीबार भरतपुर आँखा अस्पतालको निरीक्षण गरेका छन् । सो अवसरमा आयोजित कार्यक्रममा राजदूत हैदरले अस्पतालले निर्माण गर्न लागेको नयाँ भवनमा पनि सहयोग गर्ने जानकारी दिए । ‘नयाँ भवनको विस्तृत विवरणसहितको प्रस्ताव पठाउनुहोस्, अध्यय...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि ब्राजिल, इटाली, माल्टा र दक्षिणअफ्रिकाका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि ब्राजिलका आवासीय राजदूत कार...}
पुरा पढ्नुहोस्अमेरिकाको न्याय विभागले चार जना चिनियाँ ह्याकरले विश्वभर संवेदनशिल सुचनाहरु चोरी गरेको आरोपसहित एक विज्ञप्ति सार्वजनिक गरेको छ । ती चिनियाँ ह्याकरहरूले उद्योग र व्यापार बाहेक उड्डयन क्षेत्र, रक्षा निकाय, शिक्षा, सरकारी कार्यालय, स्वास्थ्य क्षेत्र औषधि उत्पादकदेखि सामुन्द्रिक व्याप...}
पुरा पढ्नुहोस्बेलायती प्रधानमन्त्री बोरिस जोन्सनकी विशेष दूत बनेर सांसद हेलेन ग्रान्ट नेपाल भ्रमणमा आएकी छन् । नेपालको जलवायु परिवर्तन, किशोरी शिक्षा र गोर्खा सैनिकको समस्याबारे बुझ्न उनी आएको बेलायती दूतावासले जनाएको छ । हेलेन एक साता लामो भ्रमणका लागि काठमाडौं आएकी हुन् । यतिखेर उनी नेपालका विभिन्न...}
पुरा पढ्नुहोस्अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन र चिनियाँ विदेशमन्त्री वाङ यीबीच फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री र अमेरिकी विदेशमन्त्रीबीचमा शनिबार फोनमा कुराकानी भएको चिनियाँ विदेश मन्त्रालयले जानकारी गराएको हो । उनीहरुले चीन अमेरिका सम्बन्धका साथै अरु साझा चास...}
पुरा पढ्नुहोस्भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले नेपालमा उपलब्ध लगानीका अवसरको उपयोग गरी अधिकतम लाभ लिन भारतका उद्यमी–व्यवसायीलाई आग्रह गर्नुभएको छ । नयाँदिल्लीस्थित नेपाली राजदूतावास र भारतमा रहेका नेपाली व्यवसायीहरूको संस्था एभरेष्ट चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिजद्वारा संयुक्तरूपमा...}
पुरा पढ्नुहोस्पाकिस्तान सरकारले नेपालमा अलपत्र परेका आफ्ना नागरिकहरुको उद्धार गरेको छ । आज काठमाडौंस्थित पाकिस्तान दूतावासले नेपालमा रहेका पाकिस्तानीहरुलाई चार्टर गरिएको हिमालय एयरलाइन्समार्फत पाकिस्तान फिर्ता पठाएको हो । कोरोना संक्रमण वृद्धि भएपछि गत वैशाखदेखि नेपालले अन्तर...}
पुरा पढ्नुहोस्नेपाल–भारतका १५ जिल्लाका सुरक्षा अधिकारीबीच बुधबार बाँकेको नेपालगञ्जमा काउण्टर पार्टस मिटिङ सम्पन्न भएको छ । उक्त बैठकले सीमामा हुने अपराध नियन्त्रण गर्न नेपाल र भारतका सुरक्षा अधिकारीले एकआपसमा समन्वय गरेर अघि बढ्ने निर्णय गरेको थियो । नेपालगञ्जमा बुधबार सम्पन्न न...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit