
नेपालमा चर्चित लर्ड अफ ड्रिङस (एलओडी) र डेजा भुजस्ता रात्रीकालिन क्लब खरिद गर्ने वा नयाँ बनाउने भन्ने योजनाको छलफलका लागि भन्दै अन्तर्राष्ट्रिय लागूऔषध कारोबारी तथा माफिया दाउद इब्राहिम निकट अलि पुन्जानी केही दिनदेखि नेपालमा सक्रिय रहेका छन् । उनले यहाँ ठमेल र दरबारमार्ग क्षे...}
पुरा पढ्नुहोस्काठमाडौंको शिवपुरी भिलेज रिसोर्टमा शिवरात्रिको अघिल्लो दिन ‘ट्रान्स पार्टी’ भएको खुलेको छ । शिवरात्रि ग्यादरिङ शीर्षकमा निगेन मल्ल उर्फ लेजी मंकले पार्टी आयोजना गरेका हुन् । स्थानीयका अनुसार २६ फागुनको राति ८ देखि बिहान ८ बजेसम्म पार्टी चलेको थियो । ‘यह...}
पुरा पढ्नुहोस्प्रहरीले १ लाख ९४ हजार अमेरिकी डलर ( अनुमानित २ करोड रुपैयाँ) सहित मुस्ताङ लो घेकर दामोदर कुण्डका छिरिङ डुन्डु गुरुङलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले ती व्यक्तिलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा तनहुँ र कास्की...}
पुरा पढ्नुहोस्अवैध रकम ओसारपसारको आरोपमा सौर्य एयरलाइन्सका विराटनगर स्टेसन म्यानेजर प्रकाश पौड्याल पक्राउ परेका छन् । उनलाई बिराटनगरबाट पक्राउ गरी आज राजस्व अनुसन्धान विभाग ललितपुरमा पठाइएको विमानस्थलका प्रहरी प्रमुख एसएसपी सुरेन्द्रराज मैनालीले पर्दाफासलाई जानकारी दिए । ‘पौड्यालको पनि सं...}
पुरा पढ्नुहोस्प्रधानसेनापतिको जिम्मेबारी सम्हालेपछिको पहिलो तीन दिनलामो बिस्तृत भ्रमणमा निस्किएका प्रधानसेनापति प्रभुराम शर्माले आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेटे । मुख्यमन्त्री कार्यालयमै पुगेर भएको भेटमा मुलुकको शान्ति सुरक्षा र समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ । &n...}
पुरा पढ्नुहोस्प्रधान सेनापति पूर्णचन्द्र थापाले सोमबार महोत्तरी जिल्लाको बर्दिवासमा निर्माण भएको फिल्ड अस्पताल र सैनिक आवासीय महाविद्यालयको मुद्घाटन तथा निरीक्षण भ्रमण गरेका छन् । उक्त अवसरमा प्रधान सेनापति थापाले मध्य पूर्वी पृतना हेडक्वार्टरको संयोजन तथा सैनिक कल्याणकारी कोषको लगानीमा “ब...}
पुरा पढ्नुहोस्अवैध गर्भधारण गरेर भ्रूणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया युवतीमाथि चार महिनाको भ्रूण हत्या गरेर बारीमा गाडेको आरोप लागेको हो । ती महिलाले औषधि सेवन गरेर चार महिनाको पुरुष भ्रूण जन्माई घरदेखि ५० मिटर टाढा बारी...}
पुरा पढ्नुहोस्सुनसरी प्रहरीले गत साउन १ गतेदेखि योजनाबद्ध रुपमा सुरु गरेको फरार पक्राउ अभियानअन्तर्गत ४० दिनमै ३ सय ८७ जना फरार प्रतिवादी तथा अभियुक्त पक्राउ परेका छन् । अभियानअन्तर्गत एकै दिनमा १३४ जनासम्म फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरीले कार्यालय सुनसरी जनाएको छ । बुधबार मात्रै एकै...}
पुरा पढ्नुहोस्वाग्मती प्रदेश प्रहरीले आफू मातहतका १० प्रहरी अधिकारीलाई रेडर्कमा जनिने गरी पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीसहित १० अधिकारी छन् । पुरस्कृत हुने अधिकारीमा मकवानपुरका प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङ, वाग्मती प्रदेश...}
पुरा पढ्नुहोस्मेचीनगर नगरपालिका–६ बाट नक्कली पीसीआर रिपोर्ट बनाउने एक व्यक्तिलाई विभिन्न उपकरणसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा मेचीनगर–६ काँकरभिट्टाका रिङ्जी टुर एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले बताएका छन् । प्रहरीले...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit