
ढोरपाटन शिकार आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेनाको श्री देवीबक्स गुल्मबाट ‘अपरेशन महाहण्ट–८’ मा खटिएका फौज र आरक्ष कार्यालयका कर्मचारीको संयुक्त टोलीले एसएलआर राइफल फेला परेका छन् । गत मंगलबार टोलीले गरेको खोज तथा तलासीको कारबाहीको क्रममा बाग्लुङ्ग र पूर्वी रुकुम जिल्ल...}
पुरा पढ्नुहोस्सरकारले काठमाडौं विश्वविद्यालय (केयु) को उपकुलपतिमा डा. भोला थापालाई नियुक्त गरेको छ । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले थापालाई नियुक्त गरेका हुन् । शिक्षामन्त्री नेतृत्वको उपकुलपति छनोट समितिले मंगलबार थापासहित डा. रामकण्ठ मकाजू र प्राडा. बालचन्द्र लुइँटेलको...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलमा रिक्त हुन लागेको दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा तीन डीआईजीबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतिस्पर्धामा नारायणदत्त पौडेल, सीपी गौतम र वंशीराज दाहाल छन् । सशस्त्र प्रहरी बलले रिक्त हुन लागेको (एआईजी) पदमा बढुवाको लागि आवेदनसमेत माग गरिसकेको छ ।...}
पुरा पढ्नुहोस्अवैध अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भीओआईपी) सञ्चालन गर्ने भारतीय नागरिकसहित दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पञ्जाब राज्यको जलान्धर जिल्ला सन्तोकपुरा–१ का ३१ वर्षीय राना शाह र रौतहटका ३३ वर्षीय स्यामुल खान भन्ने मोस...}
पुरा पढ्नुहोस्काठमाडौंको कोटेश्वरस्थित एक मिठाई पसलमा काम गर्ने १४ वर्षीया किशोरीमाथि बलात्कार भएको छ । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित लक्ष्मी स्वीट पसलमा काम गर्ने किशोरीमाथि पसलमै काम गर्ने अर्का कामदारले बलात्कार गरेका हुन् । बलात्कारको आरोपमा प्रहरीले शनिबार साँझ धनुषाको महेन्द्रन...}
पुरा पढ्नुहोस्सुनसरीको धरान उपमहानगरपालिका–७ बुद्धमार्गकी १७ वर्षीया किशोरीको बलात्कार भएको छ । बलात्कार आरोपमा सोही ठाउँ बस्ने सप्तरी डाक्नेश्वरी नगरपालिका–५ घर भएका ३३ वर्षीय जितेन्द्र कुमार सदालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सदाले ती किशोरीलाई विवाह गर्...}
पुरा पढ्नुहोस्कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै फेरि नेपालमा निषेधाज्ञाको सिलसिला सुरु भएको छ। यसपटक कञ्चनपुरबाट यो सिलसिला सुरु भएको हो। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भेला हुन, जात्रा, पर्व, भीडभाड गर्न, महोत्सव, जुलुस, मेला लगाउनमा रोक लगाएको छ । जिल्ला सुर...}
पुरा पढ्नुहोस्प्रहरीले नक्कली नोट छाप्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–३, समल टोलमा बस्ने रौतहटको रंगपुर–५, घर भएका गनबहादुर लोप्चन छन् । प्रहरीले बुधबार राति साढे ११ बजेतिर छापा मारेको थियो । सिन्धुली मरिन गाउँपालिका–३ घर भई हा...}
पुरा पढ्नुहोस्राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो । परीक्षामा देशभरबाट चार लाख ३३ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । प्रकाशित नतिजाअनुसार १ जनाको रद्द र ११ हजार ४ सय ९० जनाको स्थगित भएको छ । कुल...}
पुरा पढ्नुहोस्भारतले नेपाल–भारत सीमास्थित बिहार राज्यको रक्सौलमा राष्ट्रिय खाद्य प्रयोगशाला स्थापना गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवको उपस्थितिमा भारत सरकारका स्वास्थ्य एवम् परिवार कल्याण मन्त्री डा मनसुख मण्डावियाले आईतबार राष्ट्रिय खाद्य प्रयोगशालाको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit