Sunday, 08 June 2025 | २०८२ जेठ २६, आईतबार

सम्बन्धित समाचार

सुरज वैद्यको चिनियाँ साझेदारी कम्पनीलाई कारबाही

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोरोना भाइरसविरुद्धको खोप खरिदमा मुछिएका व्यवसायी सुरज वैद्यको चितवनस्थित एक कम्पनीले किसानलाई वर्षौंदेखि ठग्दै आएको पुुष्टि भएको छ । वैद्यको स्वामित्वमा रहेको दाना उत्पादन गर्ने नेपाल वेलहोप एग्रिटेक प्रालिले किसानलाई दानाको बोरामा उल्लेखितभन्दा कम तौल दिएर ठगी गर्दै आएको हो ।   प्रशासनस...}

पुरा पढ्नुहोस्

डिपिआरको ढिलाइले नलगाडबाट हात झिक्दै सेना

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं । सेनाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणमा ढिलाइ भएपछि नलगाड जलविद्युत् आयोजनाबाट हात झिक्ने चेतावनी दिएको छ । छ महिनाभन्दा बढी समयसम्म उक्त आयोजनाको डिपिआरको काम रोकिएपछि सुरक्षामा खटिएको सेनाले यस्तो चेतावनी दिएको हो ।   आयोजनाको सुरक्षामा खटिएको सेनासँग दुई वर्षक...}

पुरा पढ्नुहोस्

सशस्त्रका नौजना उपरीक्षक कायम मूकायम बरिष्ठ उपरीक्षक बनाइए

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सशस्त्र प्रहरी बलका नौजना  सीनीयर एसपी (वरिष्ठ उपरीक्षकहरु) लाई कायम मूकायम एसएसपी (वरिष्ठ उपरीक्षक) को जिम्मेबारी तोकिएको छ । गृहमन्त्रालयले २४ पुसमा मन्त्रीस्तरीय निर्णयगर्दै उनीहरुलाई कामू एसएसपीको जिम्मेबारी दिएको हो ।     कामूएसएसपी हुनेहरुमा रेशमकुमार थक्सु राष्ट्रिय...}

पुरा पढ्नुहोस्

संसद विघटनविरुद्धको रिटको सुनुवाइ संवैधानिक इजलासमै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रतिनिधि सभा विघटनविरुद्धको रिट निवेदनको सुनुवाइ आइतबारदेखि संवैधानिक इजलासमै हुने भएको छ । बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने कानुन व्यवसायीहरुको माग सर्वोच्च अदालतले अस्वीकार गरेको हो ।   ‘प्रस्तुत रिट निवेदन संवैधानिक इजलासको क्षेत्राधिकार भित्रको नभएकोले बृहत् पूर्ण इजलास...}

पुरा पढ्नुहोस्

प्रहरी महानिरीक्षक बनाउन मिडियाको तँछाडमछाड !

दीपक खरेल ३ बर्ष अगाडि

यो प्रहरीभित्र ‘नवराज सिलवाल’ काण्डले चर्चित समय परिवेशको प्रसंग हो । पंक्तिकार देशको स्थापित दैनिक पत्रिकाको वरिष्ठ संवाददाता थियो । त्यही बेला प्रहरी महानिरीक्षक दौडको घमासान चलिरहेको थियो ।      डीआईजी नवराज सिलवाल आफूलाई अब्बलको दोब्बर बनाएर प्रस्तुत गरिरहेका...}

पुरा पढ्नुहोस्

भूमि आयोगले चितवनमा माघ १८ बाट लालपूर्जा वितरण प्रक्रिया सुरु गर्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय भूमि आयोग चितवनले यही माघ १८ गतेबाट लालपूर्जा वितरणको प्रक्रिया सुरु गर्ने भएको छ ।     आयोगले गत साता जिल्लाका माओवादी पार्टीका नेता बद्री तिमिल्सिनालाई अध्यक्ष बनाएसँगै काम अघि बढाउन लागिएको हो । आयोगले भरतपुर महानगरपालिका–१४ सहित ६ वटा वडाबाट काम सुरु गर्न लागेक...}

पुरा पढ्नुहोस्

चार प्रदेशका प्रहरी प्रमुख फेरिए, अख्तियारमा चाैधरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले शुक्रबार वरिष्ठ उपरीक्षक (एसएसपी) बाट नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएर दर्ज्यानी चिन्ह लगाएका चारजनालाई पदस्थापन गरेको छ । यस्तै पाँचजना डीआईजीको सरुवा समेत गरेर प्रदेश र रिक्त स्थानमा मिलान गरिएको छ ।    गृह मन्त्रालयले बाग्मती प्रदेशमा डीआईजी पुजा सिं...}

पुरा पढ्नुहोस्

यी हुन् सशस्त्रको केन्द्रीय कमाण्डका उत्कृष्ट अधिकारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल स्थापनाको दिवसको अवसरमा केन्द्रीय कार्यालय र काठमाडौं उपत्यकाका इकाइहरुमा रही वर्षभरिमा उत्कृष्ट कार्यसम्पादन गर्ने अधिकारी घोषित भएका छन् ।    उत्कृष्ट कार्यमा पुरस्कृत हुने अधिकृतहरु डीएसपी सुमनजंग थापा, डीएसपी सुमन बोगटी, डीएसपी रविन भुजेल, प्रहरी निरीक्षकहर...}

पुरा पढ्नुहोस्

सिन्धुपाल्चोकमा आमा र मामाको हत्या गर्ने आरोपी पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिन्धुपाल्चोककाे बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा आमा र मामाकाे हत्या गर्ने आरोपी पक्राउ परेका छन् ।     आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले...}

पुरा पढ्नुहोस्

केजी इन्टरकन्टिनेन्टलको विन्टर अफर, एसवाईएम मोटरसाइकलमा विशेष छुट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

केजी इन्टरकन्टिनेन्टल प्रालिले विन्टर अफर अन्तर्गत नेपाली बजारमा विक्रीवितरण गरिरहेको एसवाईएम मोटरसाइकलमा  विशेष छुट प्रदान हुने बताइएको छ ।     माघ ९ गते आइतबारबाट यो अफर देशभरका सबै शोरुममा लागु हुने कम्पनीले जनाएको छ । यो अफर माघ अन्तिमसम्म मात्रै लागू हुनेछ । अफरअन्त...}

पुरा पढ्नुहोस्