
काठमाडौं महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थानमा छन् । उनी १८ हजारभन्दा बढी मतले अगाडि छन् । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत प्राप्त गरेकी छन् । नेकपा (एमाले) का उम्मेदवार केशव स्थ...}
पुरा पढ्नुहोस्संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले ७ दिन भित्र सम्पुर्ण कमि कमजोरीलाई सुधार गरी विमानस्थलका हरेक कार्य चुस्त दुरुस्त बनाउन त्रिभुवन विमानस्थल व्यवस्थापनलाई निर्देशन दिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले आईतबार आकस्मिक रुपमा त्रिभुवन अन्तर्राष्ट्र...}
पुरा पढ्नुहोस्नेपाली सेनाकाे मुख्यालय जंगी अड्डाले सहायक रथी प्रेमध्वज अधिकारीलाई उपरथीमा बढुवा गरेकाे छ। यस्तै सेनाकाे पूर्वी कमाण्डसहित तीन मुख्य युनिटका कमाण्डरकाे सरूवा भएकाे छ। बढुवा भएका अधिकारी २७ बेसिकका सैनिक अधिकृत हुन् । उनी सैनिक प्रतिष्ठान खरिपाटीमा आफ्नाे समूहका...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणका लागि सरकारले तोकेभन्दा बढी शुल्क लिए कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी बढी शुल्क लिएको गुनासो आएको भन्दै यस्तो चेतावनी दिएको हो । हाल पीसीआर परीक्षणका लागि सरकारी स्वामित्वका ल्याबहरुमा १ हजार र नि...}
पुरा पढ्नुहोस्बाँकेमा आज मात्रै ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमा बाँकेका तीन, दाङका दुई र कपिलवस्तुका एक जना रहेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार दाङ तुलसीपुर उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । यही वैशाख...}
पुरा पढ्नुहोस्भारतले कोभिड–१९ विरुद्धको रुसी खोप स्पुतनिक भी लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । कोभिड संक्रमितको संख्या तिब्र गतिमा बढेसँगै भारतले खोप अभियानलाई गति दिन रुसी खोपलाई अनुमति दिएको खोप उत्पादक कम्पनीले जनाएको छ । भारतमा रुसी खोप...}
पुरा पढ्नुहोस्सरकारले कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापनका लागि विभिन्न मन्त्रालय तथा चार सुरक्षा निकायलाई जिम्मेवारी बाँडफाँट गरेको छ । कोरोना नियन्त्रणका क्रममा सरकारी निकायबाट हुने कामहरु दोहोरिने तथा छुट्ने र अन्य समस्या देखिन थालेपछि सरकारले पुनः जिम्मेवारी बाँडफाँट गरेको हो । सरकारका...}
पुरा पढ्नुहोस्निर्मला हत्या प्रकरणमा बर्खास्तमा परेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टलाई मन्त्रिपरिषद्को बैठकले पुनर्बहाली गर्ने निर्णय गरेको छ । सरकारको निर्णयसँगै एसपी विष्ट बिहीबार काठमाडौं आइपुगेका छन् । एसपी विष्टले सरकारबाट भएको निर्णयको स्वागत गरे । ‘यसबारेमा मैले औपचारि...}
पुरा पढ्नुहोस्राष्ट्रिय जनगणना २०७८ को मूल गणना कार्य विहीबारदेखि सम्पन भएको छ । गत कात्तिक २५ देखि शुरु भएको फिल्डको कार्य सकिएर अब तथ्याङ्क प्रशोधन प्रारम्भ गर्ने चरणमा गएको तथ्याङ्क विभागले जनाएको छ । यसपटकको जनसङ्ख्या झण्डै तीन करोड नजिक पुग्ने प्रारम्भिक अनुमान गरिएको तथ्याङ्क विभागक...}
पुरा पढ्नुहोस्प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ । बाँके नेपालगञ्ज उपमहानगरपालिका–६, फुल्टेक्रा बस्ने १८ वर्षीय विवेक परियारलाई नियन्त्रणमा लिइएको हो । परियारलाई भक्तपुरको चाँगुनारायण नगरप...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit