
सर्वोच्च अदालतको संवैधानिक इजलासले प्राकृतिक स्रोत दहन गरी ढुङ्गा–गिट्टी निकासी गर्ने कार्य रोक लगाउन सरकारका नाममा परमादेश गरेको छ । कायममुकाय प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको स...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुन मापदण्डको आधारमा पार्टीको केन्द्रीय सदस्यहरु मनोनित गरिएको हो भनि सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन् । बुधबार नेता कोइरालाले काठमाडौंमा पार्टीको १४ औँ महाधिवेशनमा आफ्नो समुहबाट निर्वाचन लडेका नेताहरुको बैठकलाई सम्बोधन गर्दै...}
पुरा पढ्नुहोस्रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भएको छ । शुक्रबार दुवै देशका अधिकारीबीच भएको पहिलो चरणको वार्तामा समझदारीको मस्यौदा एक साताभित्र तयार गर्ने सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । &...}
पुरा पढ्नुहोस्नेपाली सेनाले नाबालिग बलात्कारको आरोपमा एक सैनिकलाई बर्खास्त गरेको छ । अघिल्लो साता सार्वजनिक एक अमेरिकी प्रतिवेदनमा चार नेपाली शान्ति सैनिकलाई नाबालिग बलात्कारको आरोप लगाइएपछि सेनाले छानबिन गरेको हो । अनुसन्धानमा दोषी ठहर भएका एकजनालाई बर्खास्त गरेको र बाँकी तीन जना निर्दोष...}
पुरा पढ्नुहोस्वैदेशिक रोजगारको प्रलोभन देखाई मानव बेचबिखनमा संलग्न रहेका आरोपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्र बहादुर राई भन्ने चन्द्रदिप राई रहेका छन् । उनले एक महिलालाई बहराइनको अस्पतालमा काम लगाइदिने भनी राहदानी बनाउन लगाएका थिए । राहदानी बने पश्चात् उनले उक्त महिलाबाट ५० हजार ल...}
पुरा पढ्नुहोस्गत कात्तिक अन्तिम साता व्यास गाउँपालिका–१ का स्थानीय र सशस्त्र प्रहरीका लागि नेपाल सरकारले हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी ग¥यो । सुदूरपश्चिम प्रदेश सरकारको बजेटमार्फत खाद्यान्न ढुवानी गरियो । व्यासमा बस्ने स्थानीय नागरिक र सुरक्षाकर्मी पनि खुशी भए । छ महीना पुग्ने खाद्...}
पुरा पढ्नुहोस्बंगलादेशमा शरणार्थी शिविरभित्रै शरणार्थी नेता मोहिब उल्लाहको हत्या भएको छ । बंगलादेशमा म्यानमारबाट आएका रोहिंग्या शरणार्थी रहेको शिविरभित्र गोप्यरूपमा प्रवेश गरी उनको हत्या गरिएको हो । कुटुङपालोङ शरणार्थी शिविरमा प्रवेश गरेका केही बन्दुकधारीको समूहले ४८ वर्षीय शरणार्थी नेता मोहिब उ...}
पुरा पढ्नुहोस्नेकपा एमालेको जारी १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमा प्रतिनिधि, कार्यकर्ता र पर्यवेक्षक नयाँ नेतृत्वको तीव्र प्रतीक्षा गरिरहेका छन् । बन्दसत्रस्थल सौराहामा प्रतिनिधिहरुले सर्वसम्मत नेतृत्व हुनुपर्ने माग गरेपछि शीर्ष नेताहरु आपसी छलफल र परामर्शमा व्यस्त रहेका...}
पुरा पढ्नुहोस्अमेरिकाका पूर्वविदेशमन्त्री कोलिन पावेलको ८४ वर्षको उमेरमा निधन भएको छ । उनी कोरोना संक्रमित थिए । पावेलको नेपालसँगको नाता महत्वपूर्ण छ । जमैकन आप्रवासीका छोरा पावेल अमेरिकाका सबैभन्दा कान्छा राष्ट्रिय सुरक्षा सल्लाहकार र पहिलो अश्वेत सेना प्रमुख र विदेश मन्त्री हुन् । सन्...}
पुरा पढ्नुहोस्१४ कोच र पाँच सय धार्मिक पर्यटक बोकेको ‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम आइपुगेको छ । भारतीय रेलमन्त्री तथा पर्यटनमन्त्रीले मंगलबार उक्त रेल उद्घाटन गरेका थिए । भारत र नेपालमा रामायण सर्किट कभर गर्ने यो पहिलो पर्यटक रेल हो । यसआघि गत वर्षको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit