Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

पशुपतिको जलहरीमा अनियमितता : दशैंलगत्तै मुद्दा दायर गर्ने तयारीमा अख्तियार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पशुपतिनाथमा चढाइएको सुनको जलहरी निर्माणताका नै अनियमितता भएको र ११ किलो सुन हराएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्ने भएको छ । अख्तियारले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीमाथि मुद्दा दायर गर्न लागेको हो ।    तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा...}

पुरा पढ्नुहोस्

सोमबार आउँदै अमेरिकाले दिएको जोन्सन खोप, लगाउनुअघि यी हुन् जान्नैपर्ने कुरा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी सरकारले नेपाललाई दिन लागेको कोरोना संक्रमणविरुद्धको १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप सोमबार बिहान काठमाडौं आइपुग्ने भएको छ । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार राजन भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् ।    अमेरिकामा कुनै बेला केही दिनका लागि प्रतिबन्ध गरेको...}

पुरा पढ्नुहोस्

विवेकशील साझाको अध्यक्षबाट रवीन्द्र मिश्रले दिए राजीनामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका छन् ।  स्थानीय तह निर्वाचन २०७९ मा निराशाजनक परिणाम भएको हुँदा नैतिकताको आधारमा राजीनामा दिएको उनले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।    ‘स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परि...}

पुरा पढ्नुहोस्

चारा घोटाला प्रकरणमा बिहारका पूर्वमुख्यमन्त्री लालु यादवलाई ५ वर्ष जेल सजाय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको बिहार राज्यका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादवलाई चारा घोटाला प्रकरणमा जेल सजाय सुनाइएको छ ।    झारखन्डमा सीबीआईको विशेष अदालतले चारा घोटालाको पाँचौं मामिलामा ५ वर्षको कैद सजाय सुनाएको हो । अदालतले ६० लाख रुपैयाँ जरिवाना पनि तोकेको छ । यादवलाई १...}

पुरा पढ्नुहोस्

जब मृत भनिएका व्यक्ति आफैं प्रहरीमा हाजिर हुन आए...

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको बाफलस्थित माछापाटी चोकमा ५ दिनअघि प्रहरीले एउटा शव फेला पार्यो । स्थानीयको खबरपछि त्यहाँ पुगेको प्रहरीले शव हेर्दा जलेको विभत्स अवस्थामा थियो ।    प्रहरीले शव फेला पारेपछि त्यही क्षेत्रमा भिख मागेर हिँड्ने एक व्यक्तिको भएको आशंका गर्यो । त्यही आशंकामा महानगरीय प्रहरी परिसर...}

पुरा पढ्नुहोस्

सेनाका तीन लेफ्टिनेन्ट कर्णेलसहित १९ जना अधिकारीको सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका १९ जना उच्च अधिकारीको काज सरुवा भएको छ । पुस २ लागू हुने गरी सरुवा गरिएको हो ।    प्रमुख सेनानीहरु नकुल थापालाई राष्ट्रपतिको सचिवालय, शिवकुमार केसीलाई नं. १८ बाहिनी अड्डा, सुमन थापालाई सै.ह.म.नि. मध्य एयर वेशमा सरुवा गरिएको छ ।    यस्तै, सेनानीहरु लोकबहा...}

पुरा पढ्नुहोस्

हाइपरसोनिक मिसाइल परीक्षण गरेको उत्तर कोरियाको दाबी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उत्तर कोरियाले देशका प्रमुख किम जोन उनको नेतृत्वमा हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरिएको दाबी गरेको छ । उत्तर कोरियाले तेस्रो पटक यस्तो मिसाइल परीक्षण गरिएको बताइएको छ ।    समाचार एजेन्सी केसीएनका अनुसार मिसाइल परीक्षण मंगलबार गरिएको हो । यसले १ हजार किलोमिटर टाढासम्म मार हान्न सक्न...}

पुरा पढ्नुहोस्

निर्वाचनमा पत्रकार : को कहाँबाट बने उम्मेदवार ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्रकारहरु पनि प्रतिस्पर्धामा छन् । देशैभरिका ७५३ वटै स्थानीय तहमध्ये नगरपालिका, गाउँपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदमा पत्रकारिता पेसा गर्दै आएकाले पनि प्रतिस्पर्धामा छन् ।          वीरगञ्ज महानगरपालिकाको प्रमुख...}

पुरा पढ्नुहोस्

नयाँ तरिकाबाट ‘स्टिङ अप्रेसन’ गर्ने अख्तियारको तयारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्चले रोक लगाएपनि नयाँ तरिकाबाट ‘स्टिङ  अप्रेसन’ गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तयारी गरेको छ ।    यसअघि सेवाग्राफीमार्फत आफै पैसा दिएर कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गर्ने ‘स्टिङ अप्रेसन’लाई सर्वोच्चले संविधानविपरीत ठहर गर्दै रोक लगाएक...}

पुरा पढ्नुहोस्