
तपाईको टाउकामा ऋणको भार कति छ ? उत्तर पनि तपाईसँगै छ । व्यक्तिगत कारोबारका लागि लिइएको ऋणको हिसाब व्यक्तिगतरुपमा नै हुन्छ । त्यसको जिम्मेवार पनि तपाई नै हो । तर, देशले लिएको ऋण तपाई हामी सबैको गन्तीमा हिसाब गर्दा के कति पुग्यो होला ? आम मानिसको चासो स्वाभाविकरुपमा रहन सक्छ नै । ...}
पुरा पढ्नुहोस्नेपालका लागि फ्रान्सका राजदूत जिल ब्रोबाओ यतिबेला पोखरा भ्रमणमा छन् । उनले पोखरामा केही सरकारी नेतृत्वसँग भेटवार्ता गरे । उनले पोखरा र फ्रान्सका शहरबीच भगिनी सम्बन्धका बिषयमा समेत छलफल गरे । उनको भ्रमणमा पर्यटन र कृषिमा सहयोगका बिषयमा समेत छलफल भएको दूतावासले सार्वजनिक गरेको छ । दूत...}
पुरा पढ्नुहोस्चाडपर्व नजिकिँदै जाँदा जिल्ला प्रहरी कार्यालयले जिल्लामा विशेष सुरक्षा योजना लागू गरेको छ । योजनाअन्तर्गत विशेष गरी लामो दूरीका सवारी साधनमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि काम भइरहेको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यब...}
पुरा पढ्नुहोस्प्रहरीले काठमाडौंको न्युरोडबाट स्रोत नखुलेको रकमसहित बिहीबार ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हुम्ला सार्केगार्ड गाउँपालिका–१ घर भएका २७ वर्षीय नवराज रावत, २८ वर्षीय संजय बुढा, ३० वर्षीय गोपाल रावत, मकवानपुर थाहा नगरपालिका–११ बस्ने २७ वर्षीया सानुमाया तमाङ...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ को दोस्रो चरणको लहर आएपनि तत्कालै लकडाउन नहुने स्पष्ट पारेका छन् । देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तत्काल लकडाउन नहुने बताएका हुन् । सम्बोधनका क्रममा उनले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा...}
पुरा पढ्नुहोस्नेपाल–भारतका १५ जिल्लाका सुरक्षा अधिकारीबीच बुधबार बाँकेको नेपालगञ्जमा काउण्टर पार्टस मिटिङ सम्पन्न भएको छ । उक्त बैठकले सीमामा हुने अपराध नियन्त्रण गर्न नेपाल र भारतका सुरक्षा अधिकारीले एकआपसमा समन्वय गरेर अघि बढ्ने निर्णय गरेको थियो । नेपालगञ्जमा बुधबार सम्पन्न न...}
पुरा पढ्नुहोस्नेपालले अपराधमुक्त, सुरक्षित र उत्थानशील शहरको निर्माणका निम्ति सुदृढ अन्तर्राष्ट्रिय सहयोग एवं साझेदारी अपरिहार्य भएकामा जोड दिएको छ । ‘शहरी सुरक्षा, भयमुक्त सुशासनः अपराध रोकथाम सबैको प्राथमिकता’ विषयक राष्ट्रसङ्घीय उच्चस्तरीय छलफलमा नेपालले सुशासन कायम गर्न अस...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसमा विचलन आइरहेको बताएका छन् । कांग्रेसको जारी चौधौं महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहेको निर्णय गर्दै उनले पार्टी सत्ताको भ¥याङमा सीमित भएको महसुस गरेको जनाएका हुन् । ‘पार्टी सत्ताको भ¥याङमा सी...}
पुरा पढ्नुहोस्कोभिड–१९ नियन्त्रणका लागि सीमामा परिचालन भएको सशस्त्रको फौज संख्या र थपिएका बोर्डर आउट पोस्टलाई यथावत राख्दै त्यसलाई स्थायित्व दिने गृह मन्त्रालयको सुरुवातले दीर्घकालीन सीमा व्यवस्थापनका लागि यो महामारी अवसर बन्न पुग्यो । कुल १८ सय ८० किलोमिटर लामो नेपाल–भारत सीमा...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरकी प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठले सन्चो नभएको भन्दै केही दिनदेखि वृत्तका प्रमुख डीएसपी दक्ष बस्नेतसँग बिदा मागेर ड्युटी छल्दै आएकी थिइन् । कार्यालयबाट बिदा लिनुमा उनको उद्देश्य भने अर्कै थियो । वृत्तमा सूचना बाहकको भूमिकामा रहने तारा कुमारी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit