
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको दाहाल–नेपाल समूहले काठमाडौंमा विरोध प्रदर्शन सुरु भएको छ । पुलचोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, त्रिचन्द्र कलेजबाट निकालिएको जुलुस निकालिएको हो । ती जुलुस भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत हुने जनाइएको छ । जुलुसका कारण राजधानीको ट्...}
पुरा पढ्नुहोस्नेपाल–भारतका १५ जिल्लाका सुरक्षा अधिकारीबीच बुधबार बाँकेको नेपालगञ्जमा काउण्टर पार्टस मिटिङ सम्पन्न भएको छ । उक्त बैठकले सीमामा हुने अपराध नियन्त्रण गर्न नेपाल र भारतका सुरक्षा अधिकारीले एकआपसमा समन्वय गरेर अघि बढ्ने निर्णय गरेको थियो । नेपालगञ्जमा बुधबार सम्पन्न न...}
पुरा पढ्नुहोस्बङ्गलादेशबाट खरीद गरिएको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा सो परिमाणको युरिया मल आइपुगेको हो । जिटुजी सम्झौता...}
पुरा पढ्नुहोस्कैलालीमा मेडिकल जाँचका लागि अस्पताल लगिएका एक थुनुवा हतकडीसहित फरार भएका छन् । मंगलबार इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको घोडाघोडी २ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडीसहित फरार भएका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेद जोशी...}
पुरा पढ्नुहोस्आगामी ३० वैशाखमा तय भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको नेपाली सेनाको एक गोप्य रिपोर्टले खुलासा गरेको छ । विदेशी गतिविधिमाथि निगरानी गर्न स्थापित चरक बाहिनीले तयार पारेको रिपोर्टमा यस्तो तथ्य खुलासा गरिएको हो । बाहिनीले...}
पुरा पढ्नुहोस्कोभिड संक्रमणबाट मृत्यु भएको भनेर भारतीय सञ्चारमाध्यममा आएका समाचारको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्ज (एम्स) ले खण्डन गरेको छ । भारतीय सञ्चार माध्यम एशियन न्युज इन्टरनेशन (एएनआई) ले शुक्रबार ४ बजेर ४७ मिनेटमा आफ्नो ट्वीटरबाट अन्तर्राष्ट्रिय माफिया छोटा राजन जिउदैं...}
पुरा पढ्नुहोस्पूर्वी नवलपरासी गैंडाकोटकी विना सापकोटा एक सातादेखि बेपत्ता भए पनि फेला पर्न सकेकी छैनन् । २१ वर्षीया सापकोटा १४ असार अपराह्न साढे ४ बजेदेखि हराएकी हुन् । बुबा जागेश्वरका अनुसार उक्त दिन विना साथीलाई भेट्न भनेर चितवनतर्फ गएकी थिइन् । त्यसबेलादेखि उनी हराएकी हुन् । ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेस पार्टी स्थापना पछि पहिलोपटक चितवनले केन्द्रीय सदस्य पाएको छ । कांग्रेसको १४औँ महाधिवेशनमा जिल्लाबाट पाँच जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । यसअघि पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा आमन्त्रित केन्द्रीय सदस्य हुनुभएको भए पनि निर्वाचित सदस्य अहिलेस...}
पुरा पढ्नुहोस्रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको अतिक्रमित जग्गा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि सुकुम्बासी समूहले दर्जनौं पेट्रोल बम प्रहार गरेपछि बाध्य भएर गोली चलाउनु परेको गृहमन्त्रालयले जनाएको छ । यो झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ । मन्त्रालयका एक वरिष्ठ...}
पुरा पढ्नुहोस्अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी परेको छ । एक गायिकाले शाहविरुद्ध आज जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ । १७ वर्षीया गायिकाले आफैं पुगेर बुधबार जिल्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit