
नेपाली सेनाले सेना दिवसका अवसरमा आयोजना गरेको विशेष समारोहकाबीच नेपालका लागि अमेरिकी राजदूत र्यान्डी डब्ल्यु. बेरी र चीनका राजदूत होउ यान्छीलाई कदरपत्र दिएको छ । नेपाली सेनासँगको सहकार्य तथा दुबै देशसँग सम्बन्ध मजबुत बनाउन भुमिका खेलेको भन्दै सेनाले उनीहरुलाई सम्मान गरे...}
पुरा पढ्नुहोस्उच्च अदालत जनकपुरले जनकपुर बम काण्डका मुख्य योजनाकार भनिएका पूर्वराज्यमन्त्री सञ्जयकुमार शाह ‘टक्ला’को कैद घटाएको छ । जिल्ला अदालतले उनलाई जाने मार्ने उद्योगमा १२ कैद सजाय तोकेको थियो । उच्च अदालतले त्यसलाई ७ वर्ष मात्र कायम गरेको छ । आइतबार न्यायाधीशद्वय रमेश ढकाल र ध...}
पुरा पढ्नुहोस्सरकारले यही साउन १६ गतेसम्म थप ३२ लाख डोज कोरोनाविरुद्धको खोप नेपाल भित्रिने जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरमणि अधिकारीले यही साउन ६ गतेसम्म चीनबाट खरिद गरिएको थप खोप आइपुग्ने जनाएका छन् । बाँकी खरिदको खोप १६ गतेसम्म आइपुग्ने मन्त्रालयले जनाएको हो । &n...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापाले सत्तारुढ राजनीतिक दलहरुका बीचमा कुराकानी नमिलेमा गठबन्धन नचल्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेसका महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले कुराकानी पनि नमिल्ने...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आज थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइटमार्फत सार्वजनिक गरेको छ । समितिको यही जेठ २९ गतेको निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गरेका क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थ...}
पुरा पढ्नुहोस्श्रीमतीलाई तन्नामा पोको पारेर मस्र्याङदी नदीमा फालेको आरोपमा एक षुरुषलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पालुङाटार नगरपालिका–७, च्याङ्लीका ४४ वर्षीय रामबहादुर कामीलाई आफ्नै श्रीमती मारेर मस्र्याङदी नदीमा फालेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपर...}
पुरा पढ्नुहोस्खोटाङका किसान युवराज राईलाई अलैंची किन्ने भनेर एक व्यक्तिले सम्पर्क गरे । सम्पर्क गर्ने व्यक्तिले अलैंची धेरै परिमाणमा जम्मा गरेर इटहरीमा बेच्ने बताएका थिए । राईले खोटाङ साकेला गाउँपालिका–२ बस्ने रन्जीत राई समेत ४ जनाको साथ लगाई १५० मन अलैंची पठाए । इटहरीमा सम्पर्क गर्दा द...}
पुरा पढ्नुहोस्सरकारले चीनबाट ४० लाख डोज कोरोनाविरुद्धको खोप किन्ने निर्णय गरेको छ । सिनोफार्म खोपको मुल्य भने गोप्य राखिने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले उक्त मात्रामा खोप किन्ने निर्णय गरेपनि त्यसको मुल्य र कहिले नेपाल आइपुग्छ भने केही खुलाएको छैन । उद्योग वाणिज्य तथा...}
पुरा पढ्नुहोस्प्रहरीले पूर्वाञ्चल विश्व बिद्यालय अन्र्तगत बीइ सेकेण्ड सेमेष्टरको प्रश्नपत्र परिक्षा अघि नै आउट गर्ने सोही बिद्यालयका कर्मचारी सहित १० जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले ३ बैशाखका लागि तय भएको फिजिक्सको प्रश्नपत्र विश्व बिद्यालयमा फोटो कपीगर्ने कर्मचारीले आउट गरेको जनाएक...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले रामेछापको साँखेमा निर्माणाधीन नयाँ खिम्ती २२०/१३२ केभी सबस्टेसन उद्घाटन गरेका छन् । माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडद्वारा कार्यान्वयन गरिएको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाअन्तर्गत निर्मित उक्त सबस्टेसन निर्माण भएको हो । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit