
राष्ट्रिय सभामा १९ सदस्यका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरू भएको छ । निर्वाचन प्रक्रिया अन्तर्गत पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली, निर्वाचन चिह्न दिने कार्यक्रम र निर्वाचन आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार माघ १२ गते मतदान हुनेछ । आयोगले र...}
पुरा पढ्नुहोस्सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका स्थायी ठेगाना भएका दावा छिरिङ शेर्पा केही समयअघिमात्रै भिजिट भिसामा संयुक्त अरब इमिरेटस गएका थिए । उनलाई राम्रो रोजगारका लागि पठाउने व्यक्तिले भने अनुसारको काम खोजिदिन सकेन । उनी इमिरेटसकै शारजहाँमा केही महिनादेखि अलपत्र थिए । काम र दाम...}
पुरा पढ्नुहोस्उच्च अदालत पाटनले पशुपति धर्मशालामा होटल सञ्चालन गर्ने दिने निर्णय कायान्वयन नगर्न पशुपति क्षेत्र विकास कोषको नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ । बतास समूहको होटल आनन्द प्रालिले कोषविरुद्ध रिट निवेदन दायर गरेको थियो । आइतबार रिटमा सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश नरिश्...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले बारास्थित महागढीमाई इलाकामा स्थापना गरिएको कम्पनी अपरेसन बेसको निरीक्षण गरेका छन् । सेनाले आसन्न स्थानीय तह निर्वाचन–२०७९ को सुरक्षामा केन्द्रित रही उक्त अपरेसन बेस निर्माण गरेको हो । बिहीबार निरीक्षणको क्रममा प्रधानसेनापति शर्माले बेसको वस्तुस...}
पुरा पढ्नुहोस्अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन दिएका छन् । भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री पौडेलले भन्सार विभागका मह...}
पुरा पढ्नुहोस्स्वास्थ्य मन्त्रालयले कोरोनाको बेलायती भेरिएन्ट नेपालमा फैलने क्रम बढेको भन्दै जनस्वास्थ्यमा कडाईका साथै रात्रीकालिन व्यवसाय तथा रेष्टुरेन्टहरु राती ९ बजेपछि कडाइका साथ बन्द गराउन निर्देशन दिएको छ । सार्वजनिक स्थानमा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गर्दै मन्त्रालयले रात्रीकालिन...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वयन इकाई (तरकारी जोन) चितवनका तत्कालीन कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेसमेत ३ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । घिमिरेसहित जोन सञ्चालक समितिका अध...}
पुरा पढ्नुहोस्मुलुकभर नै कोरोना महामारीको तेस्रो लहर देखिएसँगै नेपाली सेनाले पनि आइसोलेट भएर गर्ने सामूहिक तालिमबाहेक अन्य तालिमहरु स्थगित गरेको जनाएको छ । निश्चित समूहमा ब्यारेक बाहिर र जंगल आदि क्षेत्रमा गरिने तालिम भने चालु नै रहेको सेनाले जनाएको हो । हाल सेना मातहतका विभिन्न गण, गुल्मलगायत...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले ५ सय ५० जना हवल्दारहरुलाई प्रहरी सहायक निरीक्षक (असई) मा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सोमबार बसेको बैठकको निर्णयअनुसार बढुवा सिफारिस गरिएको हो । यस्तो छ बढुवा सिफारिस हुनेहरुको नामावली : }
पुरा पढ्नुहोस्फेरि कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै सरकारले विभिन्न क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । यस्तै, रात्रिकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना,...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit