
सरकारले कोभिडविरुद्धको खोप कार्यक्रम स्थगित गरेको छ । बिहीबारदेखि लागू हुने गरी पहिलो र दोस्रो डोज खोप लगाउने कार्यक्रम स्थगित गरेको स्वास्थ्य सेवा विभाग खोप शाखाले जनाएको छ। कोभिडविरुद्धको खोप कार्यक्रम अर्को सूचना नआएसम्मका लागि स्थगित भएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख ज...}
पुरा पढ्नुहोस्टेक्सासमा एकजना नेपालीलाई गोली हानेर हत्या गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पोखराका रमेश थापालाई गोली हानेर हत्या गर्ने २२ बर्षका फ्रान्सिस ओनियललाई बुधबार बेलुका साउथ इस्ट अष्टिनबाट प्रहरीले पक्राउ गरेको हो । ती व्यक्तिलाई हत्या र खतरनाक हतियारबाट आक्रमण गरेको अ...}
पुरा पढ्नुहोस्संस्थापन पक्ष एकजुट हुन नसक्दा इतर पक्षका नारायण गौडेल नेपाली कांग्रेस बाँकेको सभापतिमा निर्वाचित भएका छन् । पहिलो चरणको मतदानमा सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि निकटतम प्रतिस्पर्धीका बीचमा शुक्रबार पुनः मतदान भएको थियो । &nb...}
पुरा पढ्नुहोस्पाकिस्तानका परराष्ट्रमन्त्री शाह महमूद कुरेशीले भारतले अफगानिस्तानलाई पाकिस्तानमा ‘आतंकवादी गतिविधि’ गर्न प्रयोग गरिरहेको आरोप लगाएका छन । उनले काबुलमा नयाँ दिल्लीको उपस्थिति ‘देखिएभन्दा धेरै ठूलो’ भएको टिप्पणी समेत गरे । अफगानिस्तानी न्युज च्यानल...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघले विश्व खुसी प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनका अनुसार यो वर्ष पनि फिनल्यान्ड सर्वाधिक खुसी राष्ट्रका रुपमा सूचीकृत भएको छ । लगातार पाँच वर्षदेखि उक्त देश सर्वाधिक खुसी राष्ट्रको सूचीमा परेको छ । दक्षिण एसियाली मुलुकमा...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदमा परेको मतको गणना अहिले भइरहेको छ । ३५ केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको हो । निर्वाचन समितिका अनुसार विभिन्न १२ वटा स...}
पुरा पढ्नुहोस्नेकपा एमालेका नेताहरु झलनाथ खनाल र माधव नेपाल पक्षका विद्यार्थी नेता जीवन राईले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राईले नेकपा एकीकृत नामक दल दर्ताका लागि निवेदन दिएको आयोगले जनाएको छ । उक्त पार्टीको चुनाव चिह्न ‘कलम’ प्रस्ताव गरिएको छ । वैशाख ७ गते दल द...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट मंगलबारको इजलासमा सुनवाइ हुन सकेन । यसअघि दायर भएका डीआईजीको बढुवाविरुद्धको रिट निवेदन पनि सँगै राखिएपछि रिट हेर्न नमिल्ने भएको हो । तत्कालीन डीआईजीहरु धिरजप्रताप सिंह, रवीन्द्र धानुक लगायतको एआईजीमा बढुवाविर...}
पुरा पढ्नुहोस्म्याग्दीको अन्नपुर्ण गाउँपालिका–४ छापस्थित निलगिरी हाईड्रोपावरमा ब्लास्टिङ्गको क्रममा ढुङ्गाले उछिटिएर लाग्दा सोही हाईड्रोपावरमा काम गर्ने रोल्पा घर भएका २० वर्षीय मिलन मगरको सोमबार बेलुका मृत्यु भएको छ । ढुङ्गा उछिटिएर लाग्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनको बेनी अस...}
पुरा पढ्नुहोस्नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सोमबारदेखि सुरु भएको कोर्समा यसपटक नेपाली सेनाका तीन महिला अधिकृतसहित ८० जना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका गरी तीन र नौ देशका एक–एक जना गरी नौ जना सहित ९२ जना सहभागी भएका छन् । बलाधिकृत रथी बालकृष्ण कार्कीले...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit