
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बसेकाे मन्त्रिपरिषद् बैठकमा प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउने र विश्वासको मत लिने निर्णय सुनाउँदा धेरै मन्त्रीहरु अवाक् परेका थिए । धेरैका लागि यो ब्रेकिङ न्यूज थियो । ओलीले प्रतिनिधिसभाको विशेष अधिवेशन बाेलाउँदै वैशाख २७ गते...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले समान विचार भएका राजनीतिक दल, मोर्चा, समूहलाई एकीकरणका लागि आग्रह गरेको छ । पार्टीले सच्चा कम्युनिष्टको एकताबाट मुलुकमा बलियो वैकल्पिक शक्ति निर्माण गर्न एकताका लागि प्रस्ताव गरेको हो । पार्टीले हालै नेकपा जनवादी र राष्ट्रिय जागरण परिषद...}
पुरा पढ्नुहोस्युक्रेनमा पछिल्लो विकसित घटाक्रमका कारणले त्यहाँ रहेका नेपालीको सुरक्षाप्रति गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले चिन्ता व्यक्त गरेको छ । एनआरएनएले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी युक्रेनमा लामो समयदेखि स्थायी बसोबास गर्दै आएका ३८ नेपाली राष्ट्रिय समन्वय परिषद् युक्रेनक...}
पुरा पढ्नुहोस्नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीलाई बलियो र बिस्तारित पार्टी बनाउने दाबी गरेका छन् । आईतवार काठमाडौंमा आयोजित नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै नेता महतले पार्टीलाई...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले स्थानीय तहको चुनाव ५ चैतभित्र गर्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्रीसँगको भेटमा आयोगले स्थानीय तहको चुनावबारे मिति प्रस्ताव गरेको हो । यसअघि स्थानीय तहको निर्वाचन ३ चरणमा गरी भएको थियो । पहिलो चरणको २०७४ वैशाख ३१ मा चुनाव भएक...}
पुरा पढ्नुहोस्राष्ट्रियसभाको बर्खे अधिवेशन आह्वान भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार यही असार १७ गते ४ बजे बस्नेगरी अधिवेशन बोलाएकी हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ। संविधानको धारा ९३ (१) बमोजिम अधिवेशन आह्वान र धारा...}
पुरा पढ्नुहोस्कर्णाली प्रदेश सरकारले कोभिड–१९ को महामारीमा १० जिल्ला अस्पताललाई अक्सिजन सुुविधा सम्पन्न बनाउन दिएको बजेटमा अनियमितताको आशंकापछि अनुसन्धान सुरु भएको छ । प्रदेश सरकारले दिएको बजेटबाट जिल्ला अस्पतालहरुका लागि अक्सिजन प्लान्ट खरिद गर्दा अनियमितता भएको आशंकामा प्रदेश सभाको सा...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमणका क्रममा भएका द्विपक्षीय भेटवार्ता र समझदारीले दुई देशबीचको आर्थिक साझेदारीमा नयाँ आयाम थप्ने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन् । सरकारी सञ्चारमाध्यमसँगको कुराकानीमा मन्त्री ज्ञवालीले दुई देशको साझेदारीमा व्यापारिक स...}
पुरा पढ्नुहोस्नेकपा एमालेको बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी माघ ८ र ९ गते काठमाण्डौमा हुने भएको छ । सो कमिटीका अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा भएको आयोजक कमिटीका पदाधिकारीको तेस्रो बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । बैठकले राजनीतिक&di...}
पुरा पढ्नुहोस्शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले माफियाहरुबाट राज्य नडराउने बताएका छन् । चिकित्सा शिक्षाका विद्यार्थीहरुमाथि भएको अनियमितताको बारेमा विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले कसैको धम्की, धुर्की र दबाव सरकारलाई म...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit