Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

ढुंगाले हानेर श्रीमतीको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दाङको  तुलसीपुर उपमहानगरपालिकामा एक जना पुरुषले ढुंगाले हानेर आफ्नी श्रीमतिको हत्या गरेका छन् ।   तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ पदम पोखरेलले मंगलबार राती ढुंगाले हान्दा उनकी श्रीमती बिमला गम्भीर घाइते भएकी थिइन् ।   गम्भीर घाईते भएकी बिमलालाई अस्पताल लैजाने...}

पुरा पढ्नुहोस्

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी परेको छ ।     एक गायिकाले शाहविरुद्ध आज जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ ।     १७ वर्षीया गायिकाले आफैं पुगेर बुधबार जिल्...}

पुरा पढ्नुहोस्

अमेरिकाबाट पटक पटक नेपाल आई बाल यौन दुराचार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

केन्द्रीय अनुसन्धान ब्यूरोले बाल यौन दुराचारको आरोपमा  एक अमेरीकन नागरीक माइकल नर्ममन टेलरलाई पक्राउ गरेको छ ।   उनलाई मंगलबार कास्कीको सेदीस्थित एक होस स्टेबाट पक्राउ गरिएको हो ।   उनी अमेरिकामा रहँदा देखि नै बालयौन दुराचार गर्ने मनसायले नेपाली बालवालिकाहरुसँग नियमित सम्प...}

पुरा पढ्नुहोस्

महिलालाई बन्धक बनाई बलात्कार गरेको आरोपमा बानेश्वरबाट दम्पती पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले काठमाडौंको बानेश्वरबाट एक महिलालाई बन्धक बनाएको आरोपमा श्रीमानश्रीमतीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरले ४० वर्षीय श्रीमान र ३८ वर्षीया श्रीमतीलाई पक्राउ गरेको हो ।    उनीहरुमाथि ३८ वर्षीया महिलालाई बन्धक बनाएको आरोप छ । ती महिलाले आफूमाथि बलात्का...}

पुरा पढ्नुहोस्

विमानस्थलमा फेरि सुरू भयो सुन तस्करी, तस्करका अनेक जुक्ति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सुन तस्करीका लागि ‘स्वर्णद्धार’ बनेको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको प्रयोग गरेर संगठित र खुद्रा सुन तस्करी फेरि सुरु भएको छ ।  यसका लागि तस्कर समूहले कामदारहरुलाई निरन्तर प्रयोग गरिरहेका छन् ।    भन्सार कार्यालयले मंगलबार राती करिब १ किलो सुनसहित एकजना भरियाला...}

पुरा पढ्नुहोस्

सहायक रथी बाबुराम श्रेष्ठ उपरथीमा बढुवा सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका सहायकरथी बाबुराम श्रेष्ठ उपरथी बढुवाका लागि सिफारिस भएका छन् । सैनिक मुख्यालयले श्रेष्ठलाई उपरथीमा बढुवाका लागि सिफारिस गरेको हो । मन्त्रिपरिषदले निर्णय गरेपछि मात्र उनको बढुवा हुनेछ ।    श्रेष्ठ सेनाका २६ बेसिकका अधिकृत हुन् । उनी हाल सेनाको तालिम महानिर्देशनालयमा कार्...}

पुरा पढ्नुहोस्

वीरेन्द्रको शालिक राख्न खोज्दा नेपालगञ्जमा झडप, केही प्रहरी घाइते

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपालगञ्जको धम्बोझी चोकमा तत्कालीन राजा वीरेन्द्रको शालिक राख्ने विषयमा झडप भएको छ ।   वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको जनाइएको छ  । यसक्रममा प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको छ ।    जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख...}

पुरा पढ्नुहोस्

इलाममा चक्कु प्रहार गरी आफ्नै दाइको हत्या

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

इलाममा चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।   सन्दकपुर गाउँपालिका १ चाँपगैरीमा बस्ने ३० वर्षीय चक्र मुखियालाई हत्याको आरोपमा सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नै ३५ वर्षीय दाइ इच्छा मुखियाको चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।...}

पुरा पढ्नुहोस्

सुन तस्करी प्रकरण : अपहरण कसुरमा गोरेलाई थप १० वर्ष कैद

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जन्मकैदको सजाय पाइसकेका मुख्य आरोपी चूडामणि उप्रेती (गोरे) लाई जिल्ला अदालत मोरङले थप १० वर्ष कैद सजाय तोकेको छ ।   अपहरण र शरीर बन्धक मुद्दामा दोषी ठहरी गर्दै जिल्ला अदालतका मुख्य न्यायाधीश भरत लम्सालको इजलासले सोमबार उक्त सजाय सुनाएको हो...}

पुरा पढ्नुहोस्

म्यादी प्रहरीलाई भर्नामा प्राथमिकतामा राख्न गृहमन्त्रीको निर्देशन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले म्यादी प्रहरीलाई भर्नामा प्राथमिकतामा राख्न निर्देशन दिएका छन् ।    गृहमन्त्रीको अध्यक्षतामा भएको ‘स्थानीय तह निर्वाचन सम्बन्धमा’ सुरक्षा गोष्ठीमा उनले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई आगामी दिनमा सुरक्षा निकायमा भर्ना हुँदा...}

पुरा पढ्नुहोस्