
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता डाक्टर नारायण खड्कालाई परराष्ट्र मन्त्रीमा नियुक्त गरेका छन् । उनले बुधबार परराष्ट्रमन्त्रीको शपथ लिने र सोही दिन संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सत्तारुढ गठबन्धन...}
पुरा पढ्नुहोस्नेपाल–भारतका १५ जिल्लाका सुरक्षा अधिकारीबीच बुधबार बाँकेको नेपालगञ्जमा काउण्टर पार्टस मिटिङ सम्पन्न भएको छ । उक्त बैठकले सीमामा हुने अपराध नियन्त्रण गर्न नेपाल र भारतका सुरक्षा अधिकारीले एकआपसमा समन्वय गरेर अघि बढ्ने निर्णय गरेको थियो । नेपालगञ्जमा बुधबार सम्पन्न न...}
पुरा पढ्नुहोस्पाकिस्तानका ग्वादरवासीले बिहीबार सरकारसँगको वार्तापछि आन्दोलन फिर्ता लिएका छन् । उनीहरुले एक महिनादेखि आन्दोलन गर्दै आएका थिए । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार आन्दोलनकारीले हजारौं वासिन्दालाई स्वच्छ खानेपानी तथा ‘ट्रेलर माफिया’ अन्त्यको माग गरेका थिए । यस्तै, पुस्कन,...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बेलायतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय, शीतलनिवास महाराजगञ्जमा आज भएको समारोहमा राजदूत आचार्यले शपथ लिएका हुन् । त्यस अवसरमा परराष्ट्रमन्त्री डा नाराय...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit