Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

केपी ओली सहभागी कार्यक्रम बम राखेको हल्ला फैलाउने वाईसीएलका नेता पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी भएको कार्यक्रममा कुकर बम राखेको छ भनेर अफवाह फैलाउने एक जनालाई झापा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह नगरपालिका– ३ निवासी धर्म चौहान छन् ।    चौहान गौरादहका नगरका वाईसीएल इन्चार्ज पनि हुन् । सामाजिक सञ्जालमा बम राखेको भनी...}

पुरा पढ्नुहोस्

‘हाइजेनिक किचेन’ सहित काठमाडौंमा ‘अनलाइन फुड डेलिभरी’गर्दै लस्कर  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले काठमाडौंमा आफ्नो सेवा सञ्चालन गरेको छ । काठमाडौंका विभिन्न स्थानमा ‘हाइजेनिक किचन’ सहित लस्करले तपाईहरुले रोजेको रेष्टुरेन्टबाट खाना घरसम्म समयमै पुगाउने छ ।    लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ...}

पुरा पढ्नुहोस्

उपप्रधानमन्त्री र अमेरिकी राजदूतबीच संवाद : अमेरिकाबाट अर्को साता स्वास्थ्य सामग्री आउने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

उपप्रधानमन्त्री ईश्वर पोखरेल र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच आज टेलिफोन संवाद भएको छ । उपप्रधानमन्त्री पोखरेलले नेपाललाई सक्दो छिटो खोप उपलब्ध गराइदिने वातावरण मिलाइदिन अमेरिकी राजदूत बेरीलाई आग्रह गरे ।   नेपालमा कोराना भाइरसको तीव्र फैलावट रोक्न खोप नै उपपुक्त माध्यम भएकाले त्यसक...}

पुरा पढ्नुहोस्

वाग्मती प्रहरीको एक वर्ष : फरार अभियुक्त पक्राउदेखि लागूऔषध बरामदमा सफलता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वाग्मती प्रदेश प्रहरी कार्यालयले गत आर्थिक वर्ष २०७७–७८ मा फरार अभियुक्त पक्राउ, लागूऔषध बरामद तथा तस्करी नियन्त्रण, मुद्दा दर्तालगायतका क्षेत्रमा अघिल्लो आर्थिक वर्षको तुलनामा बढी सफलता हासिल गरेको छ । प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको एक वर्षे तथ्यांकअनुसार ती क्षेत्रमा अघिल्लो वर्षको...}

पुरा पढ्नुहोस्

नारायणहिटी संग्रहालयको मर्मत सम्भार गर्न मन्त्री आलेको निर्देशन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयका जीर्ण भएका संरचनाहरुलाई मर्मत सम्भार गर्न निर्देशन दिएका छन् ।     बिहीवार मन्त्री आलेले नारायणहिटी दरबार संग्रहालयमा स्थलगत अवलोकन गर्दै संग्रहालय परिरसमा जीर्ण अवस्थामा रहेका संरचनाहर...}

पुरा पढ्नुहोस्

प्रमुख सुवेदार र ज्येष्ठ सुवेदार समन्वयात्मक बैठक : तल्लो तहका सैनिकको वृत्तिविकासबारे सुझाव प्रस्तुत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाको ‘केन्द्रीय तहको प्रमुख सुवेदार र जेष्ठ सुवेदार समन्वयात्मक बैठक– २०७८’ सम्पन्न भएको छ । ९ फागुनदेखि सुरु भएको दुई दिने बैठकको मंगलबार प्रधानसेनापति प्रभुराम शर्माले समापन गरेका हुन् ।    सो अवसरमा प्रधानसेनापति शर्माले समन्वयात्मक बैठक नेपाली सेनाको एक...}

पुरा पढ्नुहोस्

देउवासँगको भेटमा बीपीलाई सम्झदै सीपीसीका नेता 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलले मंगलबार भेटवार्ता गरी चीन भ्रमणको निम्तो दिएको छ ।    पूर्वप्रधानमन्त्री देउवाको निवास बूढानीलकण्ठमा भएको भेटमा उपमन्त्री क्वो...}

पुरा पढ्नुहोस्

वैदेशिक राेजगार कार्यालयका सुब्बा र बिचाैलिया घूस सहित पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगकाे टाेलीले २१ हजार रूपैयाँ घूस रकम सहित वैदेशिक राेजगार कार्यालय ताहाचलका नायब सुब्बा दुर्गाप्रसाद पाेखरेल र बिचाैलिया खेमप्रसाद काफ्लेलाई नियन्त्रणमा लिएकाे छ।    आयाेगका अनुसार वैदेशिक राेजगारीका लागि आउने सेवाग्राहीलाई नायब सुब्बा पाेखरेलले बिचाै...}

पुरा पढ्नुहोस्