Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

राजनीतिक गणितले ‘फेल’ हुँदै गएका सुरक्षा संगठन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल संख्यात्मक रुपमा एउटा निश्चित फर्मेसन भएको संस्था हो । यसका आफ्ना संरचनाहरु छन् । त्यस संरचनाअनुसार कुनै पनि पद लामो समयसम्म खाली रहन सक्दैन ।     संगठनको कार्यस्वरुप अनुसार अनुरुप खाली भएको पद पूर्ति अविलम्ब गर्नुपर्ने हुन्छ । योग्यताको विषयमा, नियमावलीअनुसार खाली...}

पुरा पढ्नुहोस्

होली मेलामा झडप हुँदा दुईको मृत्यु, केही युवा हताहती भएको आशङ्का

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ ।   दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा नं. ९ का अध्यक्ष कृष्णबहादुर खत्रीले बताए । गुल्मी, बागलुङ र प्युठानको सिमा...}

पुरा पढ्नुहोस्

सीमामा खटिएका सशस्त्र प्रहरीका ६२ घुमुवा तानिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  काठमाडौं । सशस्त्र प्रहरी बलको प्रदेश २ स्थित छिनमस्ता वाहिनी मुख्यालय महोत्तरीले सीमामा खटाएका ६२ जना घुमुवालाई फिर्ता बोलाएको छ । नेपाल–भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण गर्न खटाइएका घुमुवाले तस्करसँग मिलेर आचरण विपरीत काम गर्न थालेपछि उनीहरुलाई कारबाहीस...}

पुरा पढ्नुहोस्

भारतमा नाबालिग छोरीमाथि दुष्कर्म गर्ने नेपाली पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

विभिन्न प्रलोभन देखाई आफ्नै छोरीलाई बेपत्ता र दुष्कर्म गरेको आरोपमा एक जना नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।     उत्तराखण्डको पिथौरागढस्थित प्रहरीले बझाङ घर भएका ३८ बर्षीय दीपक कामीलाई आफ्नो नाबालिग छोरीलाई उक्त कार्य गरेको आरोपमा नियन्त्रणमा लिएको हो । पक्राउपछि अनु...}

पुरा पढ्नुहोस्

प्रमुख सेनानी गौतमको नेतृत्वमा २१९ जनाको टोली कंगो प्रस्थान

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संयुक्त राष्ट्र संघको मिसनअन्तर्गत कंगोमा शान्ति सेनाको टोली अदलीबदली सुरु भएको छ । हाल त्यहाँ भवानी दल गण २ औं डफ्फा तैनाथ छ ।    उक्त डफ्फा बदली गर्न फस्ट रैफल गण २८ औं डफ्फाको पहिलो फ्लाइटमा प्रमुख सेनानी बसन्त बहादुर गौतमको नेतृत्वमा २१९ जनाको सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको...}

पुरा पढ्नुहोस्

लेटाङमा कर्फ्यु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा स्थानीयको आक्रमणबाट एक जना प्रहरीको मृत्यु भएपछि सोमबार बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ ।   प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सूचना जारी गर्दै  बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु लगाएका हुन् ।   दक्षिणमा ल...}

पुरा पढ्नुहोस्

नौ लाख रुपैयाँका लागि सिपाहीले गरे हुद्दा गुरुङको हत्या 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवनमा नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्यामा उनकै गणका सिपाही गंगाधर ढकालको संलग्नता पुष्टि भएको छ ।    जिल्ला प्रहरी कार्यालय चितवनले गुरुङको हत्यमा संलग्न रहेको आरोपमा ढकाललाई पक्राउ गरेर आवश्यक कारबाही अघि बढाएको एसपी ओम अधिकारीले पर्दाफासलाई बताए ।    उनका अनु...}

पुरा पढ्नुहोस्

ओखलढुंगामा जिप दुर्घटनामा हवल्दार र जवानको मृत्यु, तीन प्रहरी घाइते

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

ओखलढुंगामा बस दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु भएको छ ।    सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा१७च १०९४ नम्बरको जिप आज ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ भडारे खोला नजिक दुर्घटना भएको हो ।    दुर्घटनामासोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र का...}

पुरा पढ्नुहोस्

हत्या अभियोगमा बाबुछोरा पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जाजरकोट जिल्लाको छेडागाड नगरपालिकाका एक पुरुषको हत्यामा संलग्न भएको आरोपमा बाबुछोरा पक्राउ परेका छन् ।   छेडागाड–९ राजीकोट निवासी सुकिलाल बादी र उनका छोरा ज्ञानु बादीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।   छेडागाड–११ भैँसीखर्कस्थित फुम्न–राजीकोट जोड्ने झोलुङ्ग...}

पुरा पढ्नुहोस्

यातायात व्यवसायीको भेषमा सिन्डिकेट गर्ने दम्पत्तीलाई ७ करोड बिगो दाबीसहित सम्पत्ति शुद्धीकरणको मुद्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

करोडौं रुपैयाँको स्रोत नखुलेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिहीबार एक दम्पत्तीविरुद्ध विशेष अदालतमा अभियोग पत्र दायर गरेको छ ।  यातायात व्यवसायीको भेषमा आफ्नी श्रीमतीलाई समेत प्रयोग गरि ठगी गरेको कसुरमा रामबहादुर लामा र उनकी श्रीमती कान्छी लामालाई सम्पत्ति शुद्धीकरणको कसुर अ...}

पुरा पढ्नुहोस्