Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

सीमामा खटिएको सशस्त्र प्रहरीलाई टेलिफोन र बाटोको समस्या

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बललाई टेलिफोन र बाटोघाटोको समस्या भएको छ ।      भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न स्थानमा सशस्त्र प्रहरीले सीमा निगरानी चौकी (बिओपी) स्थापना गरी सुरक्षा दिइरहेको छ । झुलाघाट, रोलघाट  र कुस्मौतघाटमा  सशस्त्र प्रहरीका सीमा...}

पुरा पढ्नुहोस्

म्यानपावर कम्पनीबाट असुलीगर्ने दुईजना बिरुद्ध ‘एक्स्टोर्सन’ मुद्धा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले काठमाडौंमा संचालित म्यानपावर कम्पनीका संचालकलाई धम्काएर लामो समयदेखि रकम असुल्दै आएका दुईजना बिरुद्ध आपराधिक लाभ लिएको कसुर (एक्स्टोर्सन) मुद्धामा कारबाही अघि बढाएको छ ।      महानगरीय अपराध महाशाखाले काठमाण्डौको पानीपोखरीस्थित युनिभर्सल ईन्टरनेशनल मेनपावर कम्पनिका सञ...}

पुरा पढ्नुहोस्

बारामा प्रहरीसँगको मुठभेडमा भारतीय गाँजा तस्करको मृत्यु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीको गोली लागेर बारामा एक गाँजा तस्करको मृत्यु भएको छ ।    २०७८ फागुन ११ गते बुधबार राति सात/आठ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको टोली त्यसतर्फ गस्तीमा जाँदै गर्दा सिम्रौनगढ नगरपालिका–२ महुयाहीमा गस्ती टोलीलाई लक्षित गरी...}

पुरा पढ्नुहोस्

दुई लाख अमेरिकी डलरसहित पोखराबाट एकजना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले १ लाख ९४ हजार अमेरिकी डलर ( अनुमानित २ करोड रुपैयाँ) सहित मुस्ताङ लो घेकर दामोदर कुण्डका  छिरिङ डुन्डु गुरुङलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले ती व्यक्तिलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।      विशेष सूचनाका आधारमा तनहुँ र कास्की...}

पुरा पढ्नुहोस्

महाराजगञ्जमा लुटिने व्यक्ति नै सम्पर्कविहीन, सुन नै लुटिएको एकिन छैन : प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत पुस दोस्रो साता काठमाडौंको महाराजगञ्जमा भएको भनिएको लुटपाटसम्बन्धी शंकास्पद घटनाको छानबिनमा प्रहरी जुटेको छ । त्यस बेला सुन लुटपाट भएको खबर सार्वजनिक भइरहँदा यथार्थ पत्ता लगाउन प्रहरीले छानबिन समिति नै बनाएर अनुसन्धान थालेको हो ।      छानबिनका लागि महानगरीय प्रहरी कार्या...}

पुरा पढ्नुहोस्

सप्तरीका डीएसपी तिम्सिनाको निमोनियाबाट निधन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

इलाका प्रहरी कार्यालय कञ्चनरुपमा कार्यरत प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाको निमोनियाबाट निधन भएको छ ।   नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौँमा उपचारका क्रममा उनको आज विहान निधन भएको जिप्रका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।   दसैँअघि ब...}

पुरा पढ्नुहोस्

अमेरिकाबाट पटक पटक नेपाल आई बाल यौन दुराचार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

केन्द्रीय अनुसन्धान ब्यूरोले बाल यौन दुराचारको आरोपमा  एक अमेरीकन नागरीक माइकल नर्ममन टेलरलाई पक्राउ गरेको छ ।   उनलाई मंगलबार कास्कीको सेदीस्थित एक होस स्टेबाट पक्राउ गरिएको हो ।   उनी अमेरिकामा रहँदा देखि नै बालयौन दुराचार गर्ने मनसायले नेपाली बालवालिकाहरुसँग नियमित सम्प...}

पुरा पढ्नुहोस्

कोभिड राहतमा ठगी गरेको आरोपमा सुबु केसीलाई अमेरिकामा कारबाही

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोना महामारी राहतमा ठगी गरेको गरेको आरोपमा सुबु केसी भनिने सानुप्रताप केसीलाई अमेरिकाको भर्जिनिया संघिय अभियोजनकर्ताले ठगीमा कारवाही थालेको छ ।    नेपालमा समेत हाइड्रो पावर र पार्टी प्यालेस तथा रियल स्टेटमा लगानी गरेको केसीलाई अमेरिकी सरकारले २ लाख ३० हजार अमेरिकी डलर जरिवाना गरेको...}

पुरा पढ्नुहोस्

एक सय ८४ किलो चरेससहित चितवनबाट तीन जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

चितवनको रत्ननगर इलाका प्रहरी कार्यालयले आज एक सय ८४ किलो ३५० ग्राम चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिका–१४ शान्ति चोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।              प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार स्थानीय विष्ण...}

पुरा पढ्नुहोस्

गृहमन्त्री खाणको ६ महिने उपलब्धी, २१ हजार प्रहरीको बढुवादेखि २२७ बीओपीसम्म

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारका गृहमन्त्री बालकृष्ण खाणले पद बहाली गरेको ६ महिनामा गरेका मुख्य कार्यहरुमा नेपाल प्रहरीमा नयाँ सृजना गरिएका तीन पददेखि सीमा निर्माण भएका बीओपीसम्म परेका छन् ।      मन्त्री खाणको सचिवालयले बिहीबार सार्वजनिक गरेको ६ महिनाका उपलब्धीहरुमा अघिल्ला सरकारकै पालामा सुरुवात भएक...}

पुरा पढ्नुहोस्