Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

नेपाल प्रहरीका ३१५६ हवल्दारको सरुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका ३ हजार एकसय ५६ हवल्दारहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभागले फागुन महिनादेखि सरुवा भएकै इकाईबाट तलब तथा भत्ता पाउनेगरि उनीहरुको सोमबार सरुवा गरेको हो ।    हेर्नुहाेस सरुवा सूची:     }

पुरा पढ्नुहोस्

बाग्लुङमा होलीमा झडप हुँदा युवालाई भीरबाट खसालेको आरोपमा ८ जना पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाग्लुङमा होली खेल्ने क्रममा झडप हुँदा दुई युवालाई भीरबाट खसालेर हत्या गरेको आरोपमा ८ जना पक्राउ परेका छन् ।    जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कृष्णबहादुर पल्लीमगरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भइरहेक...}

पुरा पढ्नुहोस्

सुकुम्बासीलाई पनि नछाेड्ने काठमाडाैंका ठग!

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौं उपत्यकामा सजिलै पैसा कमाउने ध्यान्नमा लागेका धेरै समूहहरु सक्रिय छन् । उनीहरुको काम भनेकै ठगी गर्ने हो । यसका लागि उनीहरु कहिले ठुलाबडासँगको परिचयलाई हतियार बनाइरहेका हुन्छन् । कहिले सरकारले निशुल्क उपलब्ध गराउने कागजपत्रलाई आधार बनाएर ठगी गरिरहेका हुन्छन् ।      यति...}

पुरा पढ्नुहोस्

काभ्रेमा अझै सक्रिय छन् ‘किडनी माफिया’

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

फागुन दोस्रो साता बनेपास्थित एक होटल सञ्चालकले पाँचखालका युवासँग आफन्तलाई चाहिएको भन्दै यस क्षेत्रबाट मिर्गौला पाइने बताउँदै मिलाइदिन आग्रह गरे । युवाले उक्त विषय नकारेपछि होटल सञ्चालकले दिने व्यक्तिसँग सम्पर्क गराइदिन सके लाखौँ रुपैयाँ दिने आश्वासन पनि दिए । युवाले ‘सोचौला’ भन्दै उनीबाट...}

पुरा पढ्नुहोस्

पारिश्रमिक कटाएर दैलेख प्रहरीद्वारा जिल्ला अस्पताललाई सहयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत प्रहरी कर्मचारीहरुले जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । आफ्नो तलबबाट केही रकम छुट्याएर उनीहरुले स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।   जिल्लाका प्रहरी प्रमुख डीएसपी अनुपम श्रेष्ठले आइतबार जिल्ला स्वास्थ्य कार्यालयलाई सहयोग हस्तान्त...}

पुरा पढ्नुहोस्

माथिल्लो तामाकोशी : ठेकेदारको अर्बौं मूल्यको सामान हडप्न चलखेल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा कार्यरत ठेकेदार कम्पनीले काम सकिए पनि आफ्नो अर्बौं मूल्यको सामान लैजान नपाएको बताएका छन् । ठेकेदारको सामान हडप्नका लागि एउटा समूहले स्थानीयलाई प्रयोग गरी अनधिकृत रुपमा ती सामान रोकेको ठेकेदारहरुले बताएका हुन् ।    सामान लैजान नपाउनेमा आयोजनामा का...}

पुरा पढ्नुहोस्

ठमेलमा चिनियाँ नागरिकलाई बन्धक बनाएर लुटपाट, चार जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चिनियाँ नागरिकलाई बन्धक बनाएर लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर कार्यालय काठमाडौंका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २८ वर्षीय फुलकाजी तामाङ, २४ वर्षीय अमिर तामाङ, २८ वर्षीय बुद्ध तामाङ, २८ वर्षीय रोशन लामा रहेका छन् ।    परिसरका प्रवक्ता एस...}

पुरा पढ्नुहोस्

मोरङको उखुबारीमा २ शव फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकको उखुबारीको खाल्डोमा पुरेर राखेको २ शव प्रहरीले फेला पारेको छ ।      बुधबार उखु काट्न पुगेका किसानले शंकास्पद अवस्थामा खाल्डो खनी केही पुरेको देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए । सोही खबर पाएपछि बेलुका खाल्डोको उत्खन...}

पुरा पढ्नुहोस्

१३ इन्स्पेक्टर डिएसपीमा बढुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

१३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।बढुवा समितिले शनिबार राति चार १३ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवाको लागि सिफारिस गरेको हो।      }

पुरा पढ्नुहोस्

यूएन मिसनको ज्ञान र सीपलाई स्वदेशमा उपयोग गरौं : एआईजी केसी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युनाइटेड नेशन्स मिसन इन साउथ सुडान (जुवा) मा नेपाल एफपीयु वानको रुपमा खटिएर सफलतापूर्वक कार्यकाल सम्पन्न गरी स्वदेश फर्किएको एपीएफ टोलीलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले स्वागत गरेका छन् । एआईजी केसीले सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण विपद उद्धार उपत्यका सिनामंगलमा एक समारोहब...}

पुरा पढ्नुहोस्