
जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब पाँच लाख मात्रा खोप आज काठमाडौं आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको पाँच लाख मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए । ...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले संखुवासभा सामुहिक हत्याकाण्डको सफल अनुसन्धानगर्ने प्रदेश १ प्रहरी कार्यालय प्रमुख डीआईजी अरुण बिसीसहित पाँच प्रहरी अधिकारीलाई पुरस्कृत गरेको छ । महानिरीक्षक शैलेश थापा क्षेत्रीले डीआईजी बिसी, संघिय प्रहरी कार्यालयका एसपी भीमबहादुर दाहाल, संखुवासभा प्रहरी प...}
पुरा पढ्नुहोस्नेपाली सेनाका महासेनानी (फुल कर्णेल) ईश्वरकुमार श्रेष्ठ सहायक रथी (ब्रिगेडियर जर्नेल) मा बढुवा भएका छन् । सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय (डीपीआरएण्डआई) मा कार्यरत उनलाई १३ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको हो । निर्देशनालय...}
पुरा पढ्नुहोस्नेपाल एसबीआई बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा नेपाल एसबिआई बैंक लि.का नायब प्रमुख कार्यकारी अधिकृत तथा वित्तीय अध...}
पुरा पढ्नुहोस्काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका केन्द्रीय नेताहरु चूडामणि गौतम, रीता ढकाल र प्रकाश गौतम चढेको गाडी आइतबार राति तोडफोड गरी आगजनीको प्रयास भएको छ । गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने सोमबारको कार्यक्रमका लागि त्यहाँ गएका नेता बास बसेको घर नजिकै रोकिराखि...}
पुरा पढ्नुहोस्अमेरिकी कंग्रेसको माथिल्लो सदनका चार सिनेटर र तल्लो सदनका एक सदस्यसहितको टोली नेपाल भ्रमणमा आउने भएको छ । डेमोक््रयाटिक पार्टीका सांसदहरूको उक्त टोली शुक्रबार आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको हो । सिनेटर मार्क केलीसँगै अन्य सिनेटरहरू क्रिस्टन गिलिब्रान्ड, कोरी बुकर, ए...}
पुरा पढ्नुहोस्भारतीय चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसँगै दुर्घटनामा परी उद्धार गरिएका क्याप्टेन वरुण सिंहको निधन भएको छ । उक्त हेलिकोप्टर दुर्घटनामा १३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने सिंहको उद्धार गरिएको थियो । गम्भीर घाइते भएका सिंहको बैंग्लोरमा उपचार भइरहेको थियो । भारतको वायुसेनाले ट्...}
पुरा पढ्नुहोस्नेपाली सेनाले हालसम्म देशभर १ हजार ४ सय १२ किलोमिटर सडक निर्माण गरेको छ । कठिन भौगोलिक विकटता, मौसमी प्रतिकूलता र कडा चट्टानयुक्त भू–बनोटको बाबजुद पनि सेनाले उक्त सडक निर्माण गरेको हो । यस्तै, ३५ वटा बेलिव्रिजहरु पनि निर्माण गरी सेनाले सडक विभागलाई हस्तान्तरण गरिसकेको छ । से...}
पुरा पढ्नुहोस्सिन्धुली, डोटी, मुस्ताङ, नवलपरासी(पूर्व), ईलाम, मोरङ, मकवानपुर, बारा, कञ्चनपुर, पाल्पा र खोटाङका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका-१४ चन्दनपुर ढोलीखोलामा प्रदेश २-०१-००१ प २१६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई फलामको रेलिङमा...}
पुरा पढ्नुहोस्स्थानीय तह सदस्य निर्वाचनका लागि एक लाख ४१ हजार ४६८ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले बिहान १०ः३० बजे सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेश नं १ मा २२ हजार १९४, मधेसमा ३६ हजार २७५, बागमतीमा २३ हजार ६५४, गण्डकीमा १२ हजार ३१४, लुम्बिनी २२ हजार ४२१, कर्णालीमा १२ हजार ८४८ र सुदूरपश्चिम प्रदेशम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit