
नेपाल राष्ट्र बैंकले सुनको आयातलाई दैनिक १० किलोमा सिमित पारेको छ। जथाभावी र मनलाग्दी आयातका कारण देशको मुद्रा सञ्चिती खस्किँदै गएपछि आइतबार ब्यांक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै केन्द्रीय बैंकले आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई १० किलो कायम गरेको जनाएको छ । ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको मधेसी आरक्षण कोटाबाट केन्द्रीय सदस्यमा उद्योगी विनोद चौधरीसहित ५ जना निर्वाचित भएका छन् । मंगलबार मतगणना सकिएको हो । कांग्रेस निर्वाचन समितिका अनुसार सबैभन्दा धेरै अजय चौरासिया २ हजार ५२२ मत पाएका छन् । विनोद चौधरीले २ हजार २०६, चन्द्रमोहन यादवले २ हजार १३८, महेन्द्रकु...}
पुरा पढ्नुहोस्अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई संसद्बाट अनुमोदन गराउन दलहरुबीच परामर्श तीव्र भए पनि यो विषय थप पेचिलो बन्दै गएको छ । संसदमा दर्ता भएको लामो समयपछि यही फागुन ८ गते प्रतिनिधिसभामा टेबल भएको एमसिसी परियोजनालाई दलहरूबीच सहमति जुटाएर संसदबा...}
पुरा पढ्नुहोस्सरकारले टेकु अस्पतालबाट मात्रै हुँदै आएको खोप प्रमाणिकरणको सुविधा अब पाटन अस्पटाल, नेपाल प्रहरी अस्पताल र निजामती अस्पतालबाट समेत दिने भएको छ । गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलले शुक्रबार बिज्ञप्ती जारीगर्दै खोप लगाएका विदेश जाने युवा समेतलाई लक्षितगरि सेवा बिस्तार गरिएको जनाएका हु...}
पुरा पढ्नुहोस्भारत, पाकिस्तान र चिनिया बोर्डर क्षेत्रमा पर्ने सियाचिन क्षेत्रमा आइतबार भएको हिम पहिरोमा परि दुई जना भारतीय सेनाको ज्यान गएको छ । यो घटना आइतबार दिउसो करिब एक बजेतिर हनिफ सब सेक्टर क्षेत्रमा भएको थियो । हिम पहिरोमा परेका दुवै सैनिकलाई साँझ ७ बजे निकालिएको थियो । त्यसबेलासम्म उनीह...}
पुरा पढ्नुहोस्प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले १६ वर्षदेखि फरार प्रतिवादीलाई पक्राउ गरेको छ । रामेछाप घर भई ललितपुर बस्ने ४६ वर्षीय शिवजी भन्ने गबहादुर खत्रीलाई पक्राउ गरिएको हो । उनलाई ब्युरोको टोलीले बुधबार ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर ७ चाँगाथलीबाट पक्राउ गरेको...}
पुरा पढ्नुहोस्जिल्ला तथा उच्च अदालतका न्यायाधीश नियुुक्तिका लागि निर्देशिकाको मस्यौदा तयार भएको छ । निर्देशिकाको मस्यौदा तयार गर्न गठित समितिले मस्यौदा तयार गरी सरोकारवालालाई पठाएको हो । अब न्यायपरिषद् सचिवालयले उच्च र जिल्ला अदालतहरूमा रिक्त न्यायाधीशको पदसंख्या यकिन गरी संविधानबमोजिम योग्यता...}
पुरा पढ्नुहोस्विश्वका उत्कृष्ट प्रधानन्यायाधीशहरुको सूचीमा नेपालका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पनि परेका छन् । क्याम्ब्रिज युनिभर्सिटी प्रेसले प्रकाशन गरेको जर्नलमा विश्वका अन्य नामुद न्यायाधिशको सुचीमा नेपालका पूर्वप्रधानन्यायाधीश श्रेष्ठको नाम समेत समेटिएको छ । ‘टावर...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) केपी शर्मा ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भएको दाबी गरेका छन् । महामन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल एमालेले आफ्नो पार्टी कांग्रेसलाई आक्षेप लगाउने ढंगले संसदमा बोले पनि...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरी तथा व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउन सम्बद्ध सबैलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटामार आयोजित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बै...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit