Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

मलेसियामा कार्यरत नेपालीको पारिश्रमिक बढाउन श्रममन्त्रीको प्रस्ताव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालले मलेसियामा कार्यरत नेपाली श्रमिकको न्यूनतम परिश्रमिक वृद्धि गर्न प्रस्ताव गरेको छ ।    मलेसिया भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका गृहमन्त्री हमजाह वीन जैनुदिनसँगको भेटका क्रममा मलेसियामा कार्यरत नेपाली सुरक्षा गार्डसहितको अन्य श...}

पुरा पढ्नुहोस्

बर्दिया प्रहरीको नो ड्रग्स अभियान, १४ जना पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बर्दिया प्रहरीले चलाएको 'नो ड्रग्स इन बर्दिया' अभियान अन्तर्गत १४ जनालाई पक्राउ गरिएको छ ।    पक्राउ गरिएकामध्ये १ जनालाई सुधारकेन्द्र पठाइएको, २ जनालाई कानूनी कारवाहीमा ल्याइएको तथा अन्य ११ जनालाई सम्झाई बुझाई अभिभावक समेतलाई कानूनी परामर्श दिई जिम्मा लगाइएको जिल्ला प्रहरी क...}

पुरा पढ्नुहोस्

दीप बस्न्यातको मुद्दामा फाइल झिकाउने आदेश

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको मुद्दामा विशेष अदालतमा पेश भएका प्रमाणहरु झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले सोमबार उक्त आदेश दिएको हो ।   ललिता निवास प्रकरणमा मुछिएका बस्न्यात हाल पुर्पक्षका लागि थ...}

पुरा पढ्नुहोस्

महामारीमा सहयोग भन्दै बोर्ड झुन्डाउँदै चौधरी समूह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

व्यापारिक घराना चौधरी फाउन्डेसनले सरकारी अस्पतालमा सहयोग गरेकै भरमा आफ्नो बोर्ड झुन्डाएको छ । बिहीबार वीर अस्पताललाई आईसीयू बेड सहयोग गरेको फाइन्डेसनले अस्पतालमा ‘सीजी आईसीयू वार्ड’ उल्लेख गरेको बोर्ड राखेको हो ।    यसरी सरकारी अस्पतालमा सहयोग गरेकै भरमा व्यापारिक समूहको...}

पुरा पढ्नुहोस्

जसपाको आधिकारिकता यादव कि ठाकुरलाई ? यस्तो छ निर्वाचन आयोगको तयारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सत्ता समीकरणका दौरानमा दुई समूहमा विभाजन भएको जनता समाजवादी पार्टी (जसपा) ले आज निर्वाचन आयोगबाट आधिकारिकता पाउँदै छ ।    निर्वाचन आयोगले जसपाको आधिकारिकतासम्बन्धी विवादको टुंगो लगाउन आज पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि बोलाएको छ । आयोगले जसपाको आधिकारिकता...}

पुरा पढ्नुहोस्

पल शाह तनहुँ प्रहरीको नियन्त्रणमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नाबालिग एक गायिकामाथि जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रबाबु रेग्मीले बलात्कार आराेपी शाहलाई प्रहरीले नियन्त्रणमा लिएकाे पुष्टि गरेका छन्।   शाहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार...}

पुरा पढ्नुहोस्

उपचार गर्न अस्पताल जाँदा पिसिआर परीक्षण नगर्नुपर्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पिसिआर परीक्षण गर्नु नपर्ने जनाएको छ ।    मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोभिड–१९ को सङ्क्रमणको लक्षण नदेखिका व्यक्तिले अ...}

पुरा पढ्नुहोस्

अदालतको समस्याका बिषयमा बल्ल बोल्यो सत्तारुढ गठबन्धन 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सत्तारुढ पाँच दलीय गठबन्धन समन्वय समितिले सर्वोच्च अदालतमा देखिएको समस्याको छिटो निकास हुनुपर्छ भन्ने धारणा सार्वजनिक गरेको छ । लामो समयसम्म अदालतको समस्या अदालत स्वयमले सुल्टाउनुपर्ने बनाउँदै आएको गठबन्ध हाल आएर बोलेको हो ।      सत्तारुढ पाँच दलीय गठबन्धनमा आवद्ध शीर्ष नेताह...}

पुरा पढ्नुहोस्

माओवादी आफ्नै बलमा पहिलो शक्ति हुन्छ : प्रचण्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आफ्नै बलबुतामा आसन्न निर्वाचनमा पहिलो शक्ति बन्ने बताएका छन् ।    प्रेस सेन्टर गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धनको वैशाखी टेकेर नभई आफ्नै श...}

पुरा पढ्नुहोस्

बाजुरामा विजय जुलुसमा झडप हुँदा म्यादी प्रहरीमाथि खुकुरी प्रहार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाजुरामा नेकपा एमालेको विजय जुलुसमा झडप हुँदा एक म्यादी प्रहरी घाइते भएका छन् । घाइते हुनेमा २३ वर्षीय पुष्प कटुवाल छन् ।    बडिमालिका नगरपालिका– २ को नेकपा एमालेका उम्मेदवार वडाध्यक्ष डम्बर बहादुर महतको विजयी जुलुसमा गइरहेको समयमा झडप भएको हो । कांग्रेसबाट २ नम्बरका वडाध्यक्ष...}

पुरा पढ्नुहोस्