
नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाकाबीचमा विशेष सैन्य अभ्यास हुने भएको छ । नेपाल र अमेरिका सेनाका बीच संयुक्त सैन्य अभ्यास तालिम ‘टिक–नेल’ को २२ औं श्रृंखला हुने भएको हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हिमाली क्षेत्रमा उद्दारको बि...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ । आगामी माघ १२ गते हुने निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै आज आयोगले चुनाव चिह्न पनि वितरण गरेको हो । आयोगले नेपाली कांग्रेसका उम्मेदव...}
पुरा पढ्नुहोस्फेब्रुअरी ४ अर्थात् आज (शुक्रबार) विश्व क्यान्सर दिवस । नेपालमा पनि विभिन्न सचेतना मुलक कार्यक्रहरु गरेर यस वर्ष ‘बढ्दैछ चुनौति क्यान्सरको, पहुँच बढाऔँ स्याहार’को भन्ने नारासहित क्यान्सर दिवस मनाइएको छ । पछिल्लो समय नेपालमा क्यान्सरका बिरामीहरु बढ्दै गएको अध्ययनले...}
पुरा पढ्नुहोस्देशको संघीय राजधानी काठमाडौंमा झारफुक गर्ने भन्दै बालिकालाई बन्दी बनाएर चरम यातना दिँदा उनको मृत्यु भएको छ । सिन्धुपाल्चोक साँगाचोक गाउँपालिका– २ की १४ वर्षीया बालिका रोशनी श्रेष्ठको मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले घटनामा संलग्न माता भनिने ४८ वर्षीया उमा...}
पुरा पढ्नुहोस्नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । बार एसोसिएसनको शुक्रवार बसको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचार रोक्न नसकेको तथा न्यायपालिकाको स्वच्छता कायम राख...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या बढाउने भएको छ । माओवादी केन्द्रको बिहीबार बसेको स्थायी कमिटी बैठकले प्रदेश पदाधिकारीको संख्या ९ जना बनाउने निर्णय गरेको हो । प्रदेश पदाधिकारीमा अध्यक्ष १ जना, उपाध्यक्ष ३ जना, सचिव १ जना, सहसचिव ३ जना र कोषाध्यक्ष १ जना बनाउने गरी...}
पुरा पढ्नुहोस्भक्तपुरको एक होटलमा ग्यास सिलिन्डर पड्किँदा घाइते भएकामध्ये होटल मालिकको उपचारको क्रममा मृत्यु भएको छ । दोलखा सैलुुङ गाउँपालिका–६ घर भई हाल सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेतको मृत्यु भएको हो । बस्नेतको कीर्तिपुरस्थित बर्न सेन्टर अस्पतालमा उपचारक...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रुसविरुद्ध प्रत्यक्ष रूपमा सैन्य हस्तक्षेप नगर्ने बताएका छन् । बाइडेनले ट्वीट गर्दै अमेरिकी सेनाले रुसविरुद्ध लड्नुको अर्थ ‘तेस्रो विश्वयुद्ध सुरु गरे सरह’ हुने जनाएका हुन् । यद्यपि राष्ट्रपति बाइडनले रुसमाथि नयाँ प्...}
पुरा पढ्नुहोस्ललितपुर महानगरपालिका–२७ सुनाकोठीमा अवस्थित बालकुमारी मन्दिरबाट आइतबार चोरी भएको मूर्ति खोज्न पाँच सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुर कार्यालयमा साेमबार भएको छलफलमा प्रहरी नायब उपरीक्षक दीपक भारतीको संयोजकत्वमा सो अनुसन्धान टोली गठन गरिएको प...}
पुरा पढ्नुहोस्कर्णाली प्रदेशसभामा ‘प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०७७‘ माथि छलफल भएको छ । प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले उक्त विधेयकमाथि सैद्धान्तिक छलफलका लागि प्रस्तुत गरेका थिए । छलफल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit