Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

माओवादी केन्द्रमा प्रचण्ड निर्विरोध अध्यक्ष

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका छन् ।     ८ औं महाधिवेशनबाट चयन भएका २३६ सदस्यीय केन्द्रीय कमिटीको बैठक नेतृत्व चयनका लागि आज बसेको थियो । सोही बैठकले प्रचण्डलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । ललितपुरको एक व्यांक्वेटमा बस...}

पुरा पढ्नुहोस्

एआईजी पोखरेलको बिदा अस्वीकृत 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आईजीपी बढुवामा असन्तुष्ट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले मागेको १० दिन बिदा अस्वीकृत भएको छ ।     सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेलगत्तै पोखरेल एक महिनाका लागि बिदा बसेका थिए । उनले लिएको बिदा मंगलबार सकिएको छ ।    म...}

पुरा पढ्नुहोस्

दशकौंपछि अमेरिकामा दिइयो एक महिलालाई मृत्युदण्ड

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

संयुक्त राज्य अमेरिकामा झण्डै सात दशकपछि पहिलो पटक एक जना महिलालाई अमेरिकी संघीय कानुन बमोजिम मृत्युदण्ड दिइएको छ ।          एक गर्भवती आमालाई हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेकी ५२ वर्षीया लिसा मन्टगमेरीलाई घातक सूई लगाएर बुधबार मृत्युदण्ड दिइएको अमेरिकी न्या...}

पुरा पढ्नुहोस्

सहायक रथी श्रेष्ठ उपरथीमा बढुवा, मध्य कमाण्डको जिम्मेबारी तोकियो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका सहायकरथी बाबुराम श्रेष्ठ उपरथीमा बढुवा भएका छन् । उनलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गरेको हो । उनलाई जंगी अड्डाले असोजको दोस्रो साता बढुवाका लागि रक्षा मन्त्रालयमा सिफारिस गरेको थियो ।    सैनिक मुख्यालयले श्रेष्ठलाई उपरथीमा बढुवाका लागि सिफारिस गरेको हो ।...}

पुरा पढ्नुहोस्

प्रदेश २ मा प्रदेशसभा बैठक बस्दै, नाम र राजधानीमा यस्तो छ दलहरुको प्रस्ताव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश नं २ को प्रदेशसभाको आजको बैठकमा प्रदेशको  नामाकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन गर्न गठित विशेष समितिले आफ्नो प्रतिवेदन पेस गर्ने भएको छ । प्रदेशसभा सचिवालयलका अनुसार बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ  ।    सभामुख सरोजकुमार यादवका संयोजकत्वमा गठित समितिले प्रद...}

पुरा पढ्नुहोस्

बैंकिङ कसुरमा फरार एमएम कन्स्ट्रक्सनका गुरुङसहित दुई पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ ।    तनहुँ ब्यास नगरपालिका–९ घर भई काठमाडौंको सोह्रखुट्टे बस्ने एम एम कन्स्ट्रक्सन प्रालिका सञ्चालक ३२ वर्षीय सुरज गुरुङ र सिन्धुपाल्चोकको बाह्रबिसे–४ घर भई तीनकुने ब...}

पुरा पढ्नुहोस्

मनोज पाण्डेविरुद्ध १८ वर्ष कैद माग गर्दै मुद्दा दर्ता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सौन्दर्य प्रतियोगितामा सहभागी भएकी एक किशोरीमाथि यौनहिंसाको मामिलामा पक्राउ परेका मनोज पाण्डेविरुद्ध बुधबार दुई अभियोगमा मुद्दा दायर भएको छ ।     सरकारी वकिलको कार्यालयले बुधबार पाण्डेविरुद्ध जिल्ला अदालत काठमाडौंमा यौन दुर्व्यवहार र मानव बेचविखनको दुईवटा अभियोगमा मुद्दा दर्त...}

पुरा पढ्नुहोस्

६ मन्त्रीले बुझे  सरकार छाड्न पार्टीले दिएको निर्देशन-पत्र

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता हुन पठाएको निर्देशनसहितको पत्र एकजनाबाहेक ६ मन्त्रीले बुझेको माओवादी केन्द्रको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन्  ।   पार्टी कार्यालयले सम्बन्धित मन्त्री, निर्वाचन आयोग, संसद् सचिवाल...}

पुरा पढ्नुहोस्

कोरोनाले थलिएको अर्थतन्त्र लयमा फर्काउने क्रममा छौं : अर्थमन्त्री शर्मा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताएका छन् ।  ललितपुर उद्योग वाणिज्य संघको ५५औं स्थापना दिवसका अवसरमा आज उनले मुलुकको अर्थतन्त्र मजबुद बनाउने प्रयास भइरहेको उल्लेख गरे ।   बैंकको व्य...}

पुरा पढ्नुहोस्

घूस अस्वीकार गर्ने ३६ जना ट्राफिक प्रहरी सम्मानित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय ट्राफिक प्रहरी महाशाखाले घूस अस्वीकार गर्ने प्रहरी निरीक्षक सहित ३६ जना ट्राफिक प्रहरीलाई आज पुरस्कृत एवं सम्मान गरेको छ ।    सम्मानित हुनेमध्ये ९ जना ट्राफिक प्रहरीलाई नगदसहित वृत्ति विकासमा सहयोग पुग्ने गरी रेकर्डमा जनिने पुरस्कार दिइएको छ । अन्यलाई खादा ओढाएर प्रशंसापत्र...}

पुरा पढ्नुहोस्