
सरकारले आगामी आर्थिक वर्षमा नागरिकलाई कोभिड–१९ बाट बचाउन २६ अर्ब ७५ करोड रूपैयाँको खोप खरिद गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष ०७८–७९ को बजेट सार्वजनिक गर्दै २६ अर्ब ७५ करोड रूपैयाँको खोप खरिद गर्ने जानकारी दिए । यस्तै, सामाजिक सुरक्षा भत्ता ३३ प्रति...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेश कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री नियुक्तीपछि प्रदेश सरकारको नेतृत्वमा पहिलो पटक पुगेको छ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ ९५० अनुसार पोखरेललाई मुख्यमन्त्री निय...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा विपक्षी दलहरुको भेला सुरु भएको छ । भेलामा सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी हुने भएका छन् । कांग्रेसले आफ्ना पदाधिकारीसँगको बैठक सकिएलगत्तै विपक्षी दलहरुसँग छलफल गर्न लागेको हो । छलफलमा माओवादी के...}
पुरा पढ्नुहोस्सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ । }
पुरा पढ्नुहोस्आइतबारदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनका बारेमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । शुक्रबार बिहान बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्...}
पुरा पढ्नुहोस्व्यवसायी मीनबहादुर गुरुङको स्वामित्व रहेको भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरको राजस्व छलीसम्बन्धी टुंगिसकेको मुद्दा सर्वोच्च अदालतले पुनः ब्युँताएको छ । डेढ वर्षअघि राजस्व छली मुद्दामा भाटभटेनीलाई आफैले १ अर्बभन्दा बढी कर र जरिवाना तोक्ने गरी गरेको फैसलालाई सर्वोच्च अदालतले...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताएका छन् । प्रेस सङ्ठगन नेपाल प्रदेश समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘आगामी निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने पक्ष र संसद् अवरु...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रजातन्त्र पार्टीले अघिल्लो स्थानीय तहको चुनाव २०७४ भन्दा यसपटक निकै सुधार गरेकोछ । वडा तहमा ३५ भन्दा बढी स्थानमा विजयी भइसकेको राप्रपा केही पालिकामा अग्रस्थानमा छ । पछिल्लो मतपरिणामअनुसार राप्रपाले ३५ वडामा जित हासिल गरिसकेको छ । यस्तै, २ सय ५० भन्दा बढी वडा सदस्...}
पुरा पढ्नुहोस्आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको सुरक्षाको विषयमा निर्वाचन आयोगमा उच्चस्तरीय सुरक्षा समितिको बैठक भएको छ । आयोगका सुरक्षा हेर्ने आयुक्त ईश्वरीप्रसाद पौड्यालको संयोजकत्वमा आज भएको बैठकमा निर्वाचन सुरक्षाका विविध पक्षमा आयोग र सुरक्षा निकायका प्रमुखबीच विस्तृतरूपमा छलफल...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिका यतिबेला निशुुल्क भोजन अभियान रोकेर आफ्नो बहादुरी प्रर्दशन गरिरहेको छ । त्यो भन्दा ठुलो बहादुरी त उसले आफ्नो आधिकारी वेब साइटमा काठमाडौंको परिचय दिँदा देखाएको छ । महानगरपालिकाको आधिकारी वेब साइटमा काठमाडौंको जानकारी दिँदै उसले काठमाडौं संघिय लोकतान्त्रिक गणतन्त्र नेपालक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit