
कर्णाली प्रदेश सरकारले यही असार १ गते बजेट प्रस्तुत गरे यता कुनै दिन त्यसमाथि छलफल हुन सकेको छैन । सरकार सञ्चालनको मेरुदण्ड मानिने बजेटजस्तो महत्वपूर्ण विषयमा छलफल प्रक्रिया नै थालनी हुन नसक्दा यहाँको अवस्था अन्योलग्रस्त बनेको छ । प्रदेशसभाको बैठक पटकपटक बस्छ तर कार्...}
पुरा पढ्नुहोस्लोक सेवा आयोगले २८४ जना शाखा अधिकृत (राजपत्रांकित तृतीय श्रेणी) का लागि विज्ञापन खुला गरेको छ । आज गोरखापत्रमा सूचना प्रकाशित गर्दै अप्राविधिकतर्फ खुला र समावेशी कोटामा शाखा अधिकृत मागेको हो । आयोगले न्याय सेवा, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संघीय संसद सेवाका लागि आवेदन खुला गरेको ह...}
पुरा पढ्नुहोस्अहिले कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत देशभर पालिकास्तरीय अधिवेशन भइरहेका छन् । यस क्रममा धेरैजसो पालिकामा युवा नेता चयनका कारण कांग्रेसमा उत्साह बढेको छ । युवालाई नेतृत्वमा आउन उत्प्रेरणा दिनेमा पाका पुस्ता छन्, जसले नेतृत्वको जिम्मेवारी हस्तान्तरण गरेकासम्म उदाहरण देखिएका छन् ।...}
पुरा पढ्नुहोस्भक्तपुरस्थित नेपाली सेनाको वीरेन्द्र सैनिक स्कूलमा अध्ययनरत विद्यार्थी गत सातादेखि बेपत्ता भएका छन् । प्रहरीमा कार्यरत ओखलढुंगा रानीवन निवासी सूर्य बोगटीका छोरा शिव हराइरहेका हुन् । उनी विद्यालयको छात्रावासमा बसी कक्षा ९ मा अध्ययनरत थिए । चाँगुनारायणस्थित घरबाट केही दिन अगाडि पढ्न...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रूसी महासङ्घका राजदुत अलेक्सेइ नोभिकोभले बिहीबार भेट गरी नेपाललाई कोभिडविरुद्धको खोप (स्पुतनिक भी) उपलब्ध गराउन आफ्नो मुलुक सकारात्मक रहेको जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपालले र...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले गण्डकी प्रदेशमा पनि केन्द्रको जस्तै अवस्था देखिएको बताएका छन् । हाल गण्डकीमा विश्वासको मत पाउन नसकेका एमालेका पृथ्वीसुब्बा गुरुङले पुनः मुख्यमन्त्रीमा दाबी गरेका छन् । विपक्षी गठबन्धनबाट भने नेपाली कांग्रेसका नेता कृष्णचन्द्र पोखरे...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)का सचिव एवम् प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको १० औं महाधिवेशनले पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई नै सर्वसम्मत चयन गर्ने बताएका छन् । उनले पार्टीको नेतृत्व चयन सर्वसम्मतिले भए अध्यक्षमा ओलीनै चयन हुने बताएका छन् । आज काठमाडौंमा आयोजित एक साक...}
पुरा पढ्नुहोस्काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध मंगलबार देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले पुस १४ गते प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको थियो । प्रदर्शनका लागि पार्टीक...}
पुरा पढ्नुहोस्जापान सरकारले नेपालका लागि किकुता युताकालाई नयाँ राजदूतको रुपमा नियुक्त गरेको छ । हालका राजदूत मसामिची साइगोको कार्यकाल पूरा भएपछि किकुतालाई पठाउन लागिएको हो । हालका राजदूत साइगोको कार्यकाल शुक्रबार पूरा भएको छ । साइगो आफ्नो बिदाइका क्रममा नेपालका उच्चस्तरीय व्यक्तित्वहरुसँग भेट...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै प्रधानमन्त्री र शिक्षामन्त्रीलाई कारबाही गर्न माग गरेको छ । कांग्रेस संसदीय दलले आज निर्वाचन आयोगमा उजुरी दर्ता गराएको हो । उजुरीमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सार्वजनिक अपिलमार्फत मौन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit