Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

५२ एसपीको सरुवा, भक्तपुरमा श्रेष्ठ अख्तियारमा केसी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ८ असारको निर्णय अनुसार ५२ जना प्रहरी उपरीक्षकको सरुवा भएको छ । अवधि पुगेका सबै जिल्ला प्रहरी प्रमुखको सरुवा गरिएको छ ।    प्रहरी प्रधान कार्यालयले गरेको सरुवामा एसपी अजय केसीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ । यस्तै भक्तपुर प्...}

पुरा पढ्नुहोस्

मोरङमा छोरासँगको विवादमा बाबुको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मोरङमा बाबुछोराको विवादमा बाबुको ज्यान गएको छ । विराटनगर महानगरपालिका–८ बलुवाइ गाउँका ५४ वर्षीय विको सहनी मुखियाको मृत्यु भएको हो ।   मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार शनिबार राति बुबा छोराबीचको विवादका क्रममा छोराले धकेल्दा मुखिया लडेको र उनको घाटीमा बासको भाटाले...}

पुरा पढ्नुहोस्

समकक्षी राजेन्द्र क्षत्रीको सम्झनामा जनरल विपिन रावत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

करिब ५ वर्षअघि नेपाली सेनाको प्रधानसेनापति थिए, राजेन्द्र क्षत्री । त्यतिबेला भारतका स्थल सेना प्रमुख थिए, विपिन रावत । नेपाल–भारतबीच एकअर्काका सेनाप्रमुखलाई मानार्थ प्रधानसेनापति सम्मान दिने चलनअनुसार रावतले १६ चैत २०७३ मा नेपालमा उक्त सम्मान ग्रहण गरेका थिए ।    हाल भारतको चि...}

पुरा पढ्नुहोस्

सेना दिवसमा यी सैन्य अधिकारी भए पुरस्कृत र बढुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेना दिवसको अवसरमा मंगलबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा सेनाका विभिन्न अधिकारीलाई दर्ज्यानी चिह्न, प्रशंसा पत्र, पुरस्कार प्रदान गरिएको छ ।    सो अवसरमा बहालवाला रथीवृन्द ५ जना, अधिकृत १०७ जना, पदिक १३४ जना र अन्यदर्जा ४२२ जना, सैनिक श्रीमती संघका पदाधिकारीहरु ४ जना र...}

पुरा पढ्नुहोस्

ऋण दिएको रकम फिर्ता माग्दा बैतडीमा एकको हत्या 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इलाका प्रहरी कार्यालय पाटनले हत्याका आरोपमा बैतडीको सिगास गाउँपालिका–७ का ३० वर्षीय रमेशसिंह ऐरलाई प्रक्राउ गरेको छ ।      सिगास–८ का ५५ वर्षीय कटक बोहराका हत्यामा संलग्न रहेको आरोपमा ऐरलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिएका...}

पुरा पढ्नुहोस्

एआइजीमा बढुवा भएका थापालाई दर्ज्यानी चिन्ह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल सरकार मन्त्रिपरिषद्को २०७८ असार २४ गतेको निर्णयअनुसार असार २१ गतेबाट लागू हुनेगरी प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा  पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा दर्ज्यानी  चिन्हद्वारा  सुशोभित भएका छन् ।    प्रहरी महानि...}

पुरा पढ्नुहोस्

सशस्त्रमा ४ हजार दरबन्दी थप्ने प्रस्ताव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले सशस्त्र प्रहरी बलमा करिब चार हजार दरबन्दी थप्ने गृहकार्य सुरु गरेको छ ।    बजेट बक्तव्यमा आगामी आर्थिक वर्षमा भारत र चीनसँगको सीमामा एक सय २० वटा बोर्डर आउट पोस्ट (बिओपी) थप गर्ने कार्यक्रम घोषणा भएपछि गृहले दरबन्दी थप गर्ने तयारी सुरु गरेको हो ।    गृह मन्त्र...}

पुरा पढ्नुहोस्

‘सिरियल किलर’ सकिलका मुख्य सहयोगी गुल्जार सिरहाबाट पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हत्या गरी खाल्डोमा गाडेर फरार रहेका ‘सिरियल किलर’ सुरुङगा नगरपालिका–१० थलाहाका ६० वर्षीय गुल्जार मियाँ नौ वर्षपछि पक्राउ परेका छन् । सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका–१ महेशबारी टोलमा लुकिछिपी बसिरहेको अवस्थामा अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचन...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्माद्वारा बुटवलमा बन्ने सैनिक अस्पताल र बिद्यालयको शिलान्यास 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले मध्य कमाण्ड अन्तरगत बुटवलमा सैनिक अस्पताल र सैनिक बिद्यालय बनाउने भएको छ । प्रधानसेनापति प्रभुराम शर्माले आइतबार दुबै संरचनाको शिलन्यास गरेका छन् ।  सेनाले सबै प्रदेशहरुमा सैनिक अस्पताल र सैनिक महाविद्यालयको सुविधा प्रदान गर्ने उद्देश्य अनुरुप यी बिद्यालय र अस्पताल निर्माण हु...}

पुरा पढ्नुहोस्

बाफल हत्याकाण्ड : मृतक भनिएका व्यक्ति नै आरोपित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको बाफलस्थित माछापाटी चोकमा १० दिनअघि फेला परेको जलेको अवस्थाको शवको पहिचान खुलेको छ भने प्रहरीले हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो ।    प्रहरीका अनुसार मृतक काभ्रेका हर्कबहादुर बाँनिया हुन् । उनको हत्या आरोप...}

पुरा पढ्नुहोस्