
प्रधानसेनापति प्रभुराम शर्मा असार पहिलो साता अमेरिका र विभिन्न मिसन भ्रमणमा निस्कने भएका छन् । ४ असारदेखि १० गतेसम्म नेपाली शान्ति सैनिकहरु तैनाथ रहेको लेबनान र सिरियास्थित शान्ति मिसनहरुको निरीक्षण भ्रमणमा प्रधानसेनापति शर्मा जाने भएको नेपाली सेनाले जनाएको छ । त्यसपछि उनी १३ असार...}
पुरा पढ्नुहोस्बाघको आक्रमणबाट बर्दियामा एक जना घाइते भएका छन् । बुधबार साँझ बर्दियाको मधुबन नगरपालिका वडा नं. १ स्थित औराही सामुदायिक वनमा सोही ठाउँ बस्ने ७४ वर्षीय लाल बहादुर थारुलाई बाख्रा चराई रहेको अबस्थामा पाटे बाघले आक्रमण गरेको थियो । आक्रमणमा परि थारुको अनुहार चिथोरिनुका साथै...}
पुरा पढ्नुहोस्काठमाडौंको कालिमाटीस्थित साइनिङ स्टार सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको रकम हिनामिनामा दोषी ठहर भई फरार रहेका सहकारीका लेखा समिति संयोजक पञ्चमान महर्जन पक्राउ परेका छन् । सहकारीको निक्षेप रकम २२ करोड ६४ लाख ९४ हजार रुपैयाँ फिर्ता नदिई सो संस्थाका पदाधिकारी र सञ्चालकहरु...}
पुरा पढ्नुहोस्प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर राना वाग्मती प्रदेशकै उत्कृष्ट प्रहरी अधिकारी घोषित भएका छन् । इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडी चितवनमा कार्यरत उनलाई वाग्मती प्रदेश प्रहरी कार्यालयले मंसिर महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको हो । प्रदेशका प्रमुख...}
पुरा पढ्नुहोस्जुवाकाण्डमा मुछिएका सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । गृह मन्त्रालयले त्यहाँका प्रजिअ रामकुमार महतोलाई मन्त्रालयमा तानेर उनको स्थानमा बाबुराम खतिवडालाई जिम्मेवारी दिएको हो । महतोसहित सर्लाहीका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौर र सशस्त्र प्रहरी बलका प्रमुख एसपी श्रे...}
पुरा पढ्नुहोस्प्रहरीले श्रीमान–श्रीमतीको झगडाका कारण भएको घटना दाबी गरिररहेको उमेश–सुदीक्षा मृत्यु प्रकरणमा नयाँ ‘टुइस्ट’ आएको छ । काठमाडौंको टाेखास्थित ग्रयाण्डी भिलामा भएको उमेश केसी र सुदीक्षा गिरी मृत्यु प्रकरण झनै पेचिलो बनेको छ । विश्वस्त प्रहरी स्रो...}
पुरा पढ्नुहोस्गत २० चैतदेखि २२ सम्म धनकुटामा ‘गाँजाबारे बृहत् छलफल र सचेतना मेला’ विषयक कार्यक्रम आयोजना भयो । कार्यक्रमको उद्देश्य थियो सरकारले नै प्रतिबन्धित र लागूऔषध भनेको गाँजालाई वैधानिकता दिनेबारे छलफल गर्ने । कार्यक्रमको उद्घाटनमा जनप्रतिनिधि, समाजका अगुवा लगायत सहभागी थिए । तर, त...}
पुरा पढ्नुहोस्नेपाली सेना र अमेरिकी सेनाको संयुक्त अभ्यास तालिम ‘एक्स–ब्यालेन्स नेल’ सम्पन्न भएको छ । आज छाउनीस्थित सिंह महावीर योजना तथा समन्वय महाशाखामा सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी सीताराम खड्काले तालिमको समापन गरेका हुन् । यो तालिम २० चैतदेखि...}
पुरा पढ्नुहोस्बागलुङ जिल्लाको बडीगाड गाउँपालिकामा माछा मार्ने बम बनाउने क्रममा विस्फोट हुँदा दुई जना गम्भीर घाइते भएका छन् । बडीगाड गाउँपालिका– २ सिमलचौरमा २८ वर्षीय अरुणकुमार पुनले माछा मार्ने बम बनाउने क्रममा अचानक विस्फोटन भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उप...}
पुरा पढ्नुहोस्झापामा कीर्ते नागरिकता वितरणको समस्या बढ्दो छ । कहिलो भुटानी शरणार्थी त कहिले भारतीय नागरिकलाई आर्थिक लेनदेनमा विभिन्न सरकारी निकायको मिलेमतोमा कीर्ते नागरिकताको धन्दा चल्दै आएको हो । पछिल्लो समय कीर्ते नागरिकता बनाउन सफ्टवेयरको दुरुपयोग गरिएको पाइएको छ । यसै क्रममा प्रहरीले नागरिक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit