
महानगरीय प्रहरी परिसर काठमाडौंले दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रवन्ध निर्देशक प्रकाश दुगडलाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरेको छ । उनी कालिमाटी साेल्टीमाेडमा रहेकाे हाेटल प्लाटिनियमका संचालक समेत हुन् । उनलाई कालिमाटी क्षेत्रबाट पक्राउ गरेर कमलपोखरी वृत्तमा राखिएको...}
पुरा पढ्नुहोस्मुलुकको राष्ट्रिय सुरक्षा प्रवर्धनका लागि कूटनीतिक चातुर्य, आर्थिक विकास, सुरक्षा बलको सुदृढीकरण, कानूनी संरचना आलोचनात्मक नागरिक समाज, आकस्मिक तयारीलगायत विषयमा ध्यान दिनुपर्नेमा बुद्धिजीवीहरुले जोड दिएका छन् । आर्मी कमाण्ड एण्ड स्टाफ कलेज, शिवपुरी, काठमाडौँका आयोजनामा कलेजमा आयोज...}
पुरा पढ्नुहोस्काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका—५ चन्द्रौटामा गत मंसिर २७ गते एक महिलाको शव फेला प¥यो । चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५९ वर्षीया सुशीला खड्काको विभत्स रुपमा हत्या भएको थियो । उनको हत्या गर्न टाउको तथा मुखमा धारिलो हतियारले प्रहार गरिएको थियो ।...}
पुरा पढ्नुहोस्काठमाडौँको सोल्टीमाडबाट एक ट्याक्सी चालक लुटिएका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार बा २ ज १०५० नं का ट्याक्सीका चालक राजु तामाङ २ अपरिचित व्यक्तिबाट लुटिएका हुन् । बालुटार जानी भनी हिँडेका ती अपरिचित यात्रुहरुले सोल्टीमोडमा आइपुगेपछि चालक तामाङलाई स्प्रे छरी &n...}
पुरा पढ्नुहोस्झापा मेचीनगर नगरपालिका—९ का ४२ वर्षीय पर्शुराम गौतम गत पुस ३ गते आफ्नै घर अगाडि मृत अवस्थामा फेला परे । सामान्य परिवारका उनको मृत्युको कारण भने स्वाभाविक थिएन । गौतमको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धानलाई तीव्र पा¥यो । अनुसन्धानका लागि प्रहरीले संघीय ईकाइ प्रहरी कार्यालय ध...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलले रिक्त हुन लागेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाको लागि आवेदन माग गरेको छ । बैशाख १९ गतेदेखि सशस्त्र महानिरीक्षक पुष्पराम केसी र एआईजी रामशरण पौडेलले ३० वर्षे सेवाहदको कारण अवकाश पाउँदै छन् । अर्का एआईजी राजु अर्याल त्यसपछि महानिरीक्षक पदम...}
पुरा पढ्नुहोस्धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रको जुगेडा गाउँमा रहेको प्रहरी पोष्टका दुई प्रहरीको हत्या घटनामा संलग्न हुने नौ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुको इजलासले हत्या घटनामा संलग्न धनगढी–१० का राजेन्द्र राना,...}
पुरा पढ्नुहोस्महोत्तरीको सुजिता ठाकुरको हत्या उनका देवरले गरेको खुलासा भएको छ । जेठ २० देखि बेपत्ता रहेकी सुजातालाई बेपत्ता भएकै दिन हत्या गरिएको पक्राउ परेकाहरुले बयान दिएका छन् । महोत्तरीको लोहारपट्टि–७ भ्रमरपुराकी २७ वर्षीया सुजाताको हत्याको आरोपमा पक्राउ गरेका चार जनाल...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय कैलाली सम्मानित भएको छ। मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा सर्वोत्कृष्ट कार्य गरेकोले आज महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जिल्ला प्रहरी कार्यालय कैलालीलाई सम्मानित गरेको हो । पुरस्कार तथा सम्मान वितरण कार्यक्रमका प्रमुख अतिथि रा...}
पुरा पढ्नुहोस्भारतले बीओपी मलिक सुल्तानपुरबाट एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । ३६ वर्षीय चिनियाँ नागरिक जुनह्वे हान पश्चिम बंगालको सीमा क्षेत्रबाट पक्राउ परेका हुन् । ती चिनियाँ नागरिक बंगलादेशबाट भारतमा प्रवेश गर्न खोजेका थिए । उनी जासुस भएको भारतले दाबी गरेको छ । उनको साथबाट चिनिय...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit