Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

युएईले खोप लगाएका पर्यटकलाई यात्रा अनुमति दिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त अरब इमिरेट्सले सोमबारदेखि कोभिडविरुद्ध पूर्ण खोप लगाएका सबै पर्यटकका लागि  भिसा जारी गर्ने घोषणा गरेको छ । दुबईले ढिलो गरी सञ्चालन हुन लागेको व्यापार प्रदर्शनी २०२० आयोजना गर्नुभन्दा एक महिनाअघि विदेशी पर्यटकका लागि भिसा दिने घोषणा गरेको हो ।   दुबईले गत वर्ष छ महिने &lsquo...}

पुरा पढ्नुहोस्

डा. निर्मलकुमार विश्वकर्मा दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा नियुक्त

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई राजदूत नियुक्त गरेकी हुन् ।   मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उनलाई संविधानको धारा २८२ अनुसार नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।...}

पुरा पढ्नुहोस्

अमेरिकाद्वारा अफगानिस्तानबाट एक दिनमा ६८ सयको उद्धार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अफगानिस्तान छाडेर बाहिरिन चाहेका व्यक्तिहरुलाई उद्धार गर्ने क्रममा अमेरिकाले थप छ हजार ८०० लाई उद्धार गरेको छ । तालिवान विद्रोहीहरुले सत्ता कब्जा गरेपछि त्रासका कारण लाखौँ मानिसले अफगानिस्तान छोड्न चाहिरहेको अधिकारीहरुले जनाएका छन् ।    तीमध्ये हजारौँ व्यक्तिलाई अमेरिकी र अन्य विभिन्...}

पुरा पढ्नुहोस्

चीनले नेपालको भूमि अतिक्रमण गरेको सरकारी प्रतिवेदनबारे बीबीसीद्वारा खुलासा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल सरकारको एक प्रतिवेदनले हुम्लामा चीनले नेपालकाे भुमि अतिक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ ।    बीबीसीमा प्रकाशित समाचारका अनुसार नेपाल सरकारले गोप्य राखेको उक्त प्रतिवेदन आफूलाई प्राप्त भएको जनाउँदै चिनियाँ पक्षबाट नेपाली भूमिमा अतिक्रमण गरेको उल्ले...}

पुरा पढ्नुहोस्