
गृह मन्त्रालयले जारी गरेको निर्देशन विपरित नेपाली सेनाले प्रयोगमा ल्याएको जंगी पोशाक (चुस्ता–क्यामोफ्ल्याग)सँग मेल खाने कपडा चीनबाट आयातगर्ने कम्पनीलाई तातोपानी भन्सार कार्यालयले कारबाही गरेको छ । तातोपानी भन्सार कार्यालयले जंगी पोशाक ल्याउने सतिदेवी इन्टरप्राइजेज गोंगब...}
पुरा पढ्नुहोस्काठमाडौंमा कोभिड–१९ को महामारी नियन्त्रणका लागि सरकारले लगाएको लकडाउन (बन्दाबन्दी) खोलिएको दुईदिन मात्र भएको थियो । सार्वजनिक सवारीसाधन खासै चलेका थिएनन् । सिन्धुली कमलामाई नगरपालिका–२ का भोलाबहादुर जर्घा मगर ८ साउनमा रत्नपार्कबाट कंलकी जान मोटरसाईकलमा बसिरहेका थि...}
पुरा पढ्नुहोस्हत्या भएको १३ औं दिनमा बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । उनको हत्या भाइ नाता पर्ने दिनेश भट्टले गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सुदूर...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीमा डीआईजी बढुवाका लागि बढुवा समितिले सूचना जारी गरेको छ । समितिले शुक्रबार सूचना जारी गर्दै सम्भाव्य उम्मेदवारले ३ दिनभित्र कागजपत्र बुझाउन आग्रह गरेको छ । सशस्त्रको प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फ रिक्त रहेका प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा...}
पुरा पढ्नुहोस्निलम्बनमा परेका उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेमाथि थप छानबिन गर्न प्रदेश २ प्रहरी कार्यालयले छानबिन समिति बनाएको छ । सरुवाको विषयमा नेपाली कांग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हानी मार्ने भन्दै उनी यादवका घरमा पुगेका थिए । उक्त घटना पुष्टि भएसँगै प्रहरी...}
पुरा पढ्नुहोस्रौतहट जिल्लाको ईसनाथ नगरपालिका–४ मौहुलियास्थित एक घरबाट जेठ २७ गते सशस्त्र प्रहरीले एउटा कटुवा पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने ३५ वर्षीय रामबावु सिंह र भारतमा घर बताउने ४० वर्षीय कृष्ण साह छन् । सशस्त्र प्रहरी बल नेपाल फरवा...}
पुरा पढ्नुहोस्१३ वर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भक्तपुरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका ७ का हरिकृष्ण कोजु र सर्लाहीको हरिवन घर भइ भक्तपुर सल्लाघारी बस्ने चुलाई मुखिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको हो । महानगरीय प्रह...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका २५ जना डीएसपीको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले अर्को आदेश नभएसम्मका लागि काज सरुवा गरेकाे हो । सरुवा अनुसार लामो समय प्रहरी प्रधान कार्यालयमा रहेका डीएसपी अंगुर जिसीलाई ललितपुर परिसर पठाइएको छ । उनी निर्मला पन्त प्रकरणमा राजनीतिक र संगठनको कोपभाजनमा परे...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्तामा १५ प्रतिशत बढाउन बजेटमा गरिएको व्यवस्था कार्यान्वयन गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यको बुँदा नम्बर ३९२ नम्बरमा उल्लेखित १५ प्रतिशत वृद्धि भएको रासन रकम उपलब्ध गराउने तयारी भइरहेको हो । बजेटमा सा...}
पुरा पढ्नुहोस्उच्च अदालत जनकपुरले जनकपुर बम काण्डका मुख्य योजनाकार भनिएका पूर्वराज्यमन्त्री सञ्जयकुमार शाह ‘टक्ला’को कैद घटाएको छ । जिल्ला अदालतले उनलाई जाने मार्ने उद्योगमा १२ कैद सजाय तोकेको थियो । उच्च अदालतले त्यसलाई ७ वर्ष मात्र कायम गरेको छ । आइतबार न्यायाधीशद्वय रमेश ढकाल र ध...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit