
नेपाली सेनाका १ सय १४ जना सेनानी (मेजर)को सरुवा भएको छ । सेनाले जारी गरेको सूचनाअनुसार २३ फागुनदेखि लागू हुने गरी उनीहरुको सरुवा गरिएको हो । सेनानीहरु ईन्दिवर शम्शेर जबराको पश्चिम कमाण्ड हे.क्वा., राजकुमार बस्नेत रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय, गेलङ लामा अजयदल गण, उज्ज्वल कार...}
पुरा पढ्नुहोस्प्रहरीले हिउँ खेल्न गएका सातवर्षीय बालकसहित पाँचजनालाई हराएको पाँचघण्टापछि सकुशल उद्धार गरेको छ । उनीहरु आईतबार दिउँसो चन्द्रागिरी डाँडामा बाटो बिराएर बेपत्ता भएका थिए । महानगरीय प्रहरी वृत्त थानकोट र विपद् व्यवस्थापनबाट खटिएका ३६ जनाको टोलीले उनीहरुलाई आईतबार मध्यराती उद्धार गर...}
पुरा पढ्नुहोस्भारतबाट चोरेर ल्याइएका सुनका गरगहना र लाखौँ नगदसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीको सुनका गरगहना र नगदसहित बेलौरी नगरपालिका १ पटैया निवासी लालबहादुर शाही र विष्णु शाहीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यलय त्रिभुवनबस्तीक...}
पुरा पढ्नुहोस्तत्कालिन बिद्रोही नेपाल कम्युनिष्ट पार्टी माओवादीले हत्या गरेका नेपाली कांग्रेस पर्वतका नेता हरिदत्त तिवारीको स्मृति दिवसमा भाग लिन हिंडेका सभापति शेरबहादुर देउवा चढेको हेलिकोप्टर गोरखामा आकस्मिक अवतरण (फोर्स ल्याण्डिङ) गरिएको छ । गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईका अ...}
पुरा पढ्नुहोस्गृहमन्त्री खगराज अधिकारीले नेपाल प्रहरी समाज र नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएको सबैभन्दा प्रभावशाली सुरक्षा निकाय भएको चर्चा गर्दै प्रहरीले आफ्नो कर्तव्य पूरा गर्नका लागि निर्भय, निर्धक्क र उच्च मनोबलका साथ दायित्व निर्वाह गर्न निर्देशन दिएका छन् । घोषित प्रतिनिधि सभाको निर्वाचन सफलता...}
पुरा पढ्नुहोस्महोत्तरीको औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शंकर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय रितेश कुमार रहेको महोत्तरीे...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ सेन्ट्रल अफ्रिकन गणतन्त्र मिशनमा तैनाथ सैनिक प्रहरी युनिट छैटौँ डफ्फालाई बदली गरिएको छ । प्रमुख सेनानी जीवन शर्माको कमाण्डमा रहेको सैनिक प्रहरी युनिट सातौँ डफ्फाका ७२ जना नेपाली शान्ति सैनिक तथा माली मिशनमा तैनाथ इओडी गुल्म सातौँ डफ्फालाई...}
पुरा पढ्नुहोस्अनुसन्धानमा बदनियत राखेकाे आरोपमा महान्यायाधिवक्ताको कार्यालयले एसएसपी श्यामलाल ज्ञवालीलगायत प्रहरी अधिकारीमाथि अनुसन्धान गर्न समिति गठन गर्ने निर्णय गरेको छ । त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका धुल्याएकोबारे अनुसन्धान नगरेको आरोपमा महान्यायाधिवक्ताको कार्यालयले...}
पुरा पढ्नुहोस्प्रहरी बल नं १ बराह बाहिनी मुख्यालय सुनसरीका अनुसार प्रदेश नं १ मा पहिलो चरणमा ५१ बिओपी (बोर्डर आउट पोष्ट) स्थापना भएका छन् । नेपाल भारतको सीमाक्षेत्र इलाममा सात, झापामा १७, मोरङमा ११ सुनसरीमा १० र चीनतर्फको सिमानाअन्तर्गत ताप्लेजुङमा एक, पाँचथरमा चार तथा संखुवासभामा एक बिओपी स्थापना भएको हो ।&nbs...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको क्षमतामा अभिवृद्धिका साथै तालिम तथा कल्याणकारीमा जोड दिएका छन् । ‘प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८’ को आज आयोजित समारोहमा उच्च मनोबल सहितको कटिबद्ध फौज निर्माण गर्नुपर्ने शर्माले बताएका हुन् । उक्त बैठक बिहीबार र श...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit