Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ ।    सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ ।    }

पुरा पढ्नुहोस्

मुलुकको अर्थव्यवस्था फेरि अनिश्चिततातर्फ धकेलिएको छ : गभर्नर अधिकारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९को दोस्रो  लहरसँगै अनिश्चितता बढेको हुँदा अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको बताएका छन् । भर्चुअल माध्यमद्वारा सोमबार सञ्चालित एसियन  क्लियरिङ युनियन, सञ्चालक समितिको ४९ औं बैठकलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका ह...}

पुरा पढ्नुहोस्

ललिता निवास प्रकरणका अभियुक्त ढकाललाई २ अर्व ४० करोडको मुद्धा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको आरोप लगाउँदै बालुवाटारस्थित ललिता निकास जग्गा प्रकरणका अभियुक्त शोभाकान्त ढकाल, उमाकुमारी ढकाल र सरोज ढकालसहित ५ जनाविरुद्ध २ अर्व ४० करोड रुपैयाँ बराबर राजस्व ठगी गरेको आरोपमा मुद्दा दर्ता गरेको छ ।    विभागले काठमाडौंको नागार्जुन नगरपालिका व...}

पुरा पढ्नुहोस्

२२ बिमा कम्पनीलाई जरिवाना

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बिमा समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाउने २२ बिमा कम्पनीलाई जरिवाना गरेको छ । बीमा ऐनमा भएको व्यवस्था बमोजिम तोकिएको समयभित्र लेखापरीक्षण नबुझाएको भन्दै समितिले ती कम्पनीलाई कारबाही गरेको हो ।     समितिका अनुसार पहिलोपटक लेखापरीक्षण प्रतिवेदन नबुझाउने १० कम्पनीलाई १०/१० हजारको द...}

पुरा पढ्नुहोस्

#PandoraPapers: ट्याक्स हेभन मुलुकमा चौधरी ग्रुपका परिवारैको लगानी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी व्यापारिक पत्रिका फोर्ब्सको सूचीका एक मात्र नेपाली अर्बपति (अमेरिकी डलरमा) विनोद चौधरीको परिवारले नेपालको कानून छलेर ट्याक्स हेभन मुलुकमा कम्पनी खोल्ने, त्यसैबाट नेपालमा विदेशी लगानी भित्र्याउने, लाभांश रकम लैजाने र विभिन्न मुलुकमा तहगत कम्पनी खडा गरी विश्वव्यापी व्यावसायिक सञ्जाल विस्तार गर...}

पुरा पढ्नुहोस्

चीनसँग १७५३ मेट्रिक टन सुन सञ्चिती

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीनको सुन सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा एक हजार ७५३ मेट्रिक टन रहेको केन्द्रीय बैंकले जनाएको छ ।   यो सञ्चिती विगत २० महिनादेखि फेरबदल नभएको बैंकको भनाई छ ।   यस्तै, चीनको वैदेशिक मुद्रा सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा ३२ खर्ब २१ अर्ब अमेरिकी डलर पुगेको चिनियाँ केन्द्री...}

पुरा पढ्नुहोस्

लेखापरीक्षण प्रतिवेदन नबुझाउने यी ११ बिमा कम्पनीलाई बीमा समितिको कारबाही

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लेखापरीक्षण प्रतिवेदन नबुझाएका विभिन्न ११ बिमा कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ ।   समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष  २०७६/७७ मा आफूले गरेको बिमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीलाई रु १० हजारका दरले जरिवाना ग...}

पुरा पढ्नुहोस्

अनअराइभल भिसामा आउनेलाई नगद बोकेर आउन आग्रह 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विद्युतीय कोरोबार झण्झटिलो भएको भन्दै अनअराइभल भिसाका लागि नगद बोकेर आउन पर्यटकलाई आग्रह गरेको छ।     त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले विमानस्थल ओर्लिएपछि पाउने भिसा अर्थात् अनअराइभल भिसा लिने पर्यटक...}

पुरा पढ्नुहोस्

२० अर्ब रुपैयाँको रिपो जारी गर्दै राष्ट्र बैंक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले १४ दिनका लागि २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंकले १२ कात्तिक मा परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो ।   बैंकिङ प्रणालिमा तरलता व्यवस्थापनमा समस्या देखिएकाले समस्या समाधानका लागि केन्द्रीय बैंकले केही समय अघिदे...}

पुरा पढ्नुहोस्

सरकारलाई बक्यौता भुक्तान नगरी देशभरका ठुला–साना क्यासिनो खोल्ने तयारीमा व्यवसायी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभिड–१९ महामारीका कारण बन्द रहेका देशभरका क्यासिनो सञ्चालनको तयारीमा व्यवसायी जुटेका छन् । सरकारले कोभिड महामारी नियन्त्रणका लागि जारी गरेको पछिल्लो निषेधाज्ञा हालै हटाएपछि व्यवसायीले क्यासिनो सञ्चालनका लागि तयारी गरेका हुन् ।  राजधानी काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको ब...}

पुरा पढ्नुहोस्