
अन्तरजातीय विवाहपछि हराइरहेका हुम्लाका युवक चन्द्रे कामी आठ दिनपछि भेटिएका छन् । उनी गत मंसिर २९ गतेदेखि सम्पर्कविहीन थिए । बुधबार बिहान ८ बजे हिँडिरहेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए । ‘आज ब...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका ३० थान मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ। चोरी भएका १९ वटा मोटरसाइकल र ११ वटा स्कुटर फेला पारी सम्बन्धित धनीहरुलाई हस्तान्तरण गरिएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक कार्य...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले चालु आर्थिक वर्षको पाँच महिनामा विभिन्न शीर्षकमा गरी २ अर्ब २० करोड ८२ लाख रकम राजस्व संकलन गरेको छ । यो रकम प्रहरीले सरकारबाट पाउने कुल बजेटको ५ दशमलव ४२ प्रतिशत हो । प्रहरीलाई चालु आर्थिक वर्षमा सरकारले चालु र पूँजीगत गरी ४० अर्ब ७६ करोड रुपैयाँ बजेट छुट्याएको छ ।...}
पुरा पढ्नुहोस्३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १ जनालाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ । संखुवासभा चैनपुर नगरपालिका २ महिम बस्ने ४० वर्षीय शिव न्यौपानेलाई जबरजस्ती करणी गरेको आरोपमा बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो । भानु नगरपालिका २ बाह्रबिसेस्थित डुम्रे...}
पुरा पढ्नुहोस्मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णेश्वर नगरपालिका माकलबारी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–७ घर भएका २४ वर्षीय सरगम भन्ने श्याम कुमार भट्टराई, सिन्धुली ग्यांग्ले गाउँपालिका&ndas...}
पुरा पढ्नुहोस्सरकारले प्रहरीको कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय ऐन २०७६ को संशोधन राजपत्रमा प्रकाशित गरेको छ । ऐनमा गरिएको पहिलो संशोधनअनुसार सरकारले प्रदेश सरकारको अधिकार कटौती गर्दै काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा व्यवस्थाको जिम्मा केन्द्र सरकारको हुने व्यवस्था गरेको छ । &nb...}
पुरा पढ्नुहोस्काठमाडौंमा आज बिहान २ बजेर २५ मिनेट जाँदा नयाँ बानेश्वरमा सिलिन्डर बम पड्किएको छ । काठमाडौं–१० स्थित संसद भवन १ नम्बर गेट नजिकै हेलो नेपालको भवन अगाडि अज्ञात समूहले आगो लगाएर छोडेको सिलिन्डर विस्फोट भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज...}
पुरा पढ्नुहोस्“७–८ महीनाकी गर्भवतीलाई समेत युनिफर्म लगाउन लगाइन्छ । नराम्रो तरिकाले गाली गरिन्छ । महिलाका अनेक समस्या हुन्छन् । आफूलाई परेको समस्या राख्न को–को हाकिम सरलाई भेट्न जानुपर्ने हो ?” प्रहरी प्रधान कार्यालयले २१ चैत २०७२ देखि ३० वैशाख २०७३ सम्म उपत्य...}
पुरा पढ्नुहोस्बाढीजन्य प्रकोपका कारण बर्सेनि हुने धनजनको क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले जनकपुरधाममा मनसुनजन्य प्रतिकार्यसम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति धनुषाको आयोजना तथा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित नेपाली सेनाको श्रीनाथ गणको नेतृत्वमा नेपाली सेना,...}
पुरा पढ्नुहोस्सुन तस्करीका लागि ‘स्वर्णद्धार’ बनेको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको प्रयोग गरेर संगठित र खुद्रा सुन तस्करी फेरि सुरु भएको छ । यसका लागि तस्कर समूहले कामदारहरुलाई निरन्तर प्रयोग गरिरहेका छन् । भन्सार कार्यालयले मंगलबार राती करिब १ किलो सुनसहित एकजना भरियाला...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit