Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले तीन वटा प्रदेशको प्रमुख फेरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख फेर्ने निर्णय गरेको हो ।    प्रदेश १, कर्णाली र सदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख फेरिएको छ ।  प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प...}

पुरा पढ्नुहोस्

कक्षा १२ को परीक्षा स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको शनिबारको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।   आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परीक्षा हुन लागेको थियो । परिस्थिति अनुकूल भएपछि पुनः परीक्षा सञ्चालन गर्ने निर्णय समेत बोर्डल...}

पुरा पढ्नुहोस्

दार्चुला–धार्चुला जोड्ने पुल निर्माणका लागि सम्झौता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत सरकारको अनुदानमा महाकाली नदीमा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने गाडी गुड्ने पुलको निर्माणका लागि भारत र नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।     भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रीमती रेणु कुमारी यादवको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात...}

पुरा पढ्नुहोस्

कहाँ गइन् विना सापकोटा ? यस्तो छ शंकास्पदको बयान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्वी नवलपरासी गैंडाकोटकी विना सापकोटा एक सातादेखि बेपत्ता भए पनि फेला पर्न सकेकी छैनन् । २१ वर्षीया सापकोटा १४ असार अपराह्न साढे ४ बजेदेखि हराएकी हुन् ।    बुबा जागेश्वरका अनुसार उक्त दिन विना साथीलाई भेट्न भनेर चितवनतर्फ गएकी थिइन् । त्यसबेलादेखि उनी हराएकी हुन् ।   ...}

पुरा पढ्नुहोस्

ताजकिस्तानका राष्ट्रपति रहमोन पाकिस्तानको दुई दिने भ्रमणमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ताजकिस्तानका राष्ट्रपति इमोमली रहमोन दुई दिने भ्रमणका लागि बुधबार पाकिस्तान पुगेका छन् ।    राष्ट्रपतिलाई पाकिस्तानका उद्योग तथा उत्पादनमन्त्री खुस्रो बख्तियारले स्वागत गरेका थिए । राष्ट्रपति रहमोन एक उच्चस्तरीय प्रतिनिधिमण्डलका साथ पाकिस्तान पुगेका हुन् ।    पाकिस्ता...}

पुरा पढ्नुहोस्

बढी भाडा असुली गरी कालाबजारी गर्ने २ जना एम्बुलेन्स चालक पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पर्सामा सेवाग्राहीसँग तोकिएको दर भन्दा बढी भाडा असुली गरेको अभियोगमा २ जना एम्बुलेन्स चालकलाई वीरगंज महानगरपालिका-१५ स्थित नेशनल मेडिकल कलेजको प्राङ्गणबाहिर सडकबाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा बहुदरमाई नगरपालिका-९ विश्रामपुर ठेगाना भएका ३५ वर्षीय कमरुदिन राय...}

पुरा पढ्नुहोस्

यी २० उपसचिवको सहसचिवमा बढुवा सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बढुवा समितिको सचिवालयले २० जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस गरेको छ । प्रशासन सेवाका १८ र लेखापरीक्षण सेवाका २ जना उपसचिवहरु बढुवा सिफारिस गरिएको हो ।   प्रशासन सेवाका नारायणप्रसाद सापकोटा, दीपक घिमिरे, बलराम निरौला, वेदप्रसाद खरेल, रुद्रप्रसाद पण्डित, कोमलप्रसाद धमला, दिवस आचार्...}

पुरा पढ्नुहोस्

उच्च अदालतका ८७ न्यायाधीशको सरुवा, सैनिक विशेष अदालतको अध्यक्षमा महेशप्रसाद पुडासैनी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

न्याय परिषदले  उच्च अदालतका ८७ जना न्यायाधीश सरुवाका लागि सिफारिस गरेकाे छ। यस्तै सैनिक विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश महेशप्रसाद पुडासैनीलाई तोक्न सरकारलाई परामर्श दिने निर्णय  समेत भएकाे छ ।  न्याय परिषदको बुधबार बसेको  बैठकले उच्च अदालतका  न...}

पुरा पढ्नुहोस्

कोभिड संक्रमणका कारण सेनाका सहायक रथीको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको छ । सैनिक अस्पताल छाउनीमा उपचाररत उनको बिहीबार बिहान निधन भएको हो ।    सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति रहेका केसीको उपचारकाक्रममा मृत्यु भएको हो । उनी करिब एक महिनाअघि देखि उपचाररत थिए ।&nbs...}

पुरा पढ्नुहोस्

प्रहरीमा एसएसआई, एसएचसी र एएचसी पद थपिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीमा अब वरिष्ठ नायब निरीक्षक (सिनियर सव इन्स्पेक्टर), वरिष्ठ हवल्दार (सिनियर हेड कन्स्टेवल) र सहायक हवल्दार (असिस्टेन्ट हेड कन्स्टेवल) पद थपिने भएको छ ।      सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी नियमावलीमा गरेको संशोधनमा यी पदहरु थपिएका हुन् । योसँगै अ...}

पुरा पढ्नुहोस्