Sunday, 08 June 2025 | २०८२ जेठ २६, आईतबार

सम्बन्धित समाचार

रुकुमपूर्वमा एक दर्जन सकेट बम फेला, सेनाको टोलीले निष्क्रिय गर्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुकुम पूर्वमा ओढारमा प्लास्टिकको ड्रममा लुकाएर राखिएका सकेट बम फेला परेको छ । बिहीबार शंकास्पद वस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।   प्रहरीका अनुसार कालो प्लाष्टिकको ड्रमभित्र एक दर्जन बढी सकेट बमजस्तो देखिने वस्तु फेला परेको छ । ‘सकेट बमजस्तो वस्तु फेला परेको छ, थ...}

पुरा पढ्नुहोस्

बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतको लागि नेपाली राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छन् ।     राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ बमोजिम आचार्यलाई राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।     बेलायतले गतसाता...}

पुरा पढ्नुहोस्

सिभिल सहकारी ठगी प्रकरण : ५ आरोपितको बयान सकियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिभिल सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा परेको मुद्दामा ५ जना प्रतिवादीको बयान सकिएको छ । ४ जना प्रतिवादीको बयान लिने क्रम जारी रहेको जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले पर्दाफासलाई जानकारी दिए ।    सिभिलका निक्षेपकर्ताको अर्बौं रुपैयाँ हिनामिना गरेको आरोपमा सिभिल बैंक...}

पुरा पढ्नुहोस्

धनुषाका मातपोत अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भूमिसुधार तथा मालपोत कार्यालय, जनकपुरधाम, धनुषाका निमित्त कार्यालय प्रमुख (मालपोत अधिकृत) सुनिल कुमार झाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ।   सेवाग्राहीसँग ५ लाख घुस माग गरेको भन्ने सूचना तथा उजुरी निवेदनको आधारमा खटिएको अख्तियारको टोलीले चैत २८ गत...}

पुरा पढ्नुहोस्

बढुवा र भर्नाका यी मापदण्ड परिवर्तनसहित नियमावली संशोधनगर्दै सशस्त्र प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलले आफ्नो नियमावलीमा संशोधनको तयारी थालेको छ । सशस्त्र प्रहरीमा सिमिट सिट संख्या र बढुवामा रहेका नियमावली प्रावधानका कारण गुनासो बढेसँगै त्यसको संशोधनको तयारी भइरहेको हो ।      स्रोतका अनुसार महानिरीक्षक शैलेन्द्र खनालले नवनियुक्त गृहमन्त्री बालकृष्ण खाणसँगको...}

पुरा पढ्नुहोस्

बढुवा भएका ८ एसपीले लगाए दर्ज्यानी चिन्ह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ८ जना प्रहरी अधिकृतहरूलाई शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच दर्ज्यानी  चिन्हद्वारा प्रदान गरेका छन् ।   दर्ज्यानी  चिन्ह लगाउने  प्रहरी अधिकृतहरू...}

पुरा पढ्नुहोस्

सशस्त्रका सईको सडक दुर्घटनामा मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोशी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी र धरानको बीचमा पर्ने सेउती खोलामा मोटरसाइकल दुर्घटना हुँदा गए राति १ सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ ।    मृत्यु हुनेमा दूधकोशी गाउँपालिका– १ घर भई मोरङको डङ्गाहास्थित सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी नायब नि...}

पुरा पढ्नुहोस्

सर्वोच्च र सरकारको एउटै स्वर : हामीले भेटेका छैनौं

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नभेटेको अदालतले स्पष्ट पारेको छ । अदालतले एक विज्ञप्ति जारी गर्दै न्यायाधीशहरुको प्रधानमन्त्री ओलीसँग भेट नभएको जनाएको हो ।    सर्वोच्चले जारी गरेको विज्ञप्तिमा संवैधानिक ‘इजलासका न्यायाधीश सपना मल्लसहित चार न्या...}

पुरा पढ्नुहोस्

नेपालमा भेटियो कोरोनाको नयाँ म्युटेसन, सजग रहन स्वास्थ्य मन्त्रालयको अपिल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालमा कोरोनाको नयाँ म्युटेसन भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।    मन्त्रालयले कोरोनाको आनुवंशिक संरचनाको अध्ययनका लागि पठाएका ४८ वटा कोरोना भाइरसका नमुनामध्ये ४७ वाटामा डेल्टा भेरियन्ट भेटिएको जनाएको छ ।    डेल्टा भेरियन्ट सुरुमा भारतमा देखापरेको थियो । तर, अ...}

पुरा पढ्नुहोस्