Monday, 09 June 2025 | २०८२ जेठ २७, सोमबार

सम्बन्धित समाचार

भुटानबाट झण्डै ३ लाख खोप नेपाल आइपुग्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भुटान सरकारले नेपाललाई उपलब्ध गराएको झन्डै ३ लाख डोज कोरोनाविरुद्धको खोप आइपुगेको छ । आफ्ना लक्षित समूहलाई लगाइसकेपछि बाँकी भएको खोप भुटानले नेपाललाई उपलब्ध गराएको हो ।    भुटानको ड्रुक एयरलाइन्सको जहाज शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा खोप लिएर आइपुगेको छ । भुटानले नेपाललाई अष्ट्र...}

पुरा पढ्नुहोस्

भ्याली कोल्डस्टोरका मालिक बाबुराजा रावलका अपहरणकारी समातिए

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भ्याली कोल्ड स्टोरका मालिक बाबुराजा रावलको अपहरणमा संलग्न रही वर्षौंदेखि फरार रहेका सर्लाहीका कुमार भनिने दुर्गाबहादुर बुढाथोकीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । १२ वर्षदेखि फरार रहेका ३८ वर्षीय बुढाथोकीलाई मंगलबार पक्राउ गरिएको हो ।   सीआईबीका...}

पुरा पढ्नुहोस्

यी २० उपसचिवको सहसचिवमा बढुवा सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बढुवा समितिको सचिवालयले २० जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस गरेको छ । प्रशासन सेवाका १८ र लेखापरीक्षण सेवाका २ जना उपसचिवहरु बढुवा सिफारिस गरिएको हो ।   प्रशासन सेवाका नारायणप्रसाद सापकोटा, दीपक घिमिरे, बलराम निरौला, वेदप्रसाद खरेल, रुद्रप्रसाद पण्डित, कोमलप्रसाद धमला, दिवस आचार्...}

पुरा पढ्नुहोस्

प्रदेश १ प्रहरीद्वारा ६ महिनामा ३३१४ मुद्दा दर्ता, १८ करोडभन्दा बढी राजस्व संकलन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रदेश १ प्रहरी कार्यालयले चालू आर्थिक वर्षको ६ महिनामा ३ हजार ३ सय १४ मुद्दा दर्ता र १८ करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।   कार्यालयले आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अवैध दोहन, अवैध काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनमा प्रभावकारी रुपमा प्रहरी प...}

पुरा पढ्नुहोस्

कांग्रेस कि माओवादी केन्द्र : कसको भागमा पर्ला चितवनको भरतपुर मेयर पद ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सत्तारुढ गठबन्धन दलले स्थानीय तहमा आवश्यकताका आधारमा तालमेल गर्ने जनाएअनुसार जिल्ला जिल्लामा गठबन्धन सुरु भइसकेको छ । पालिकामा भागबण्डा लगाएर ती दलहरुले उम्मेदवार छनोटको आन्तरिक तयारी गरिरहेका छन् ।    तर, मुख्य स्थानहरुमा भने सत्तारुढ दलहरुलाई भागबण्डा मिलाउन सहज नहुने देखिएको छ । त...}

पुरा पढ्नुहोस्

इन्टरपोलको महासभामा सहभागी भई फर्किए प्रहरी महानिरीक्षक 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवालयको आयोजनामा टर्कीको इस्तानबुलमा मंसिर ७ देखि ९ गतेसम्म संचालन भएको इन्टरपोलको ८९ औं महासभामा सहभागी भई आज स्वदेश फिर्ता भएका छन् ।   सोही महासभामा सहभागी भई प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमा...}

पुरा पढ्नुहोस्

राजस्व छलीको आरोपमा समानान्तर निर्माण सेवामा राजस्व अनुसन्धानको छापा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले राजस्व छलीको आशंकामा समानान्तर निर्माण सेवामा छापा मारेको छ । नक्कली कागजात बनाई आयकर छली गरेको आरोपमा शुक्रबार समानान्तरको काठमाडौं बानेश्वरस्थित कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएको हो ।   वार्षिक अर्बौं रुपैयाँ ठेक्कापट्टाको कारोबारमा संलग्न रहे पनि सम...}

पुरा पढ्नुहोस्

एमसीसीको विषयमा हिंसा भड्काउने गतिविधि स्वीकार गर्दैनौँ : अमेरिकी राजदूत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालका लागि अमेरिकी राजदूत -याडी बेरीले एमसीसीको विषयलाई लिएर हिंसा हुने वा हिंसा भड्काउने किसिमका विचारहरू आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् ।      सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै राजदूत बेरीले यस्तो बताएका हुन् । उनले एमसीसीको विषयलाई लिएर खुला बहसको समर्थक रहे...}

पुरा पढ्नुहोस्

अफगानिस्तानमा शान्ति स्थापनामा यसरी जुट्दै छ कतार, ७५ हजारभन्दा बढीको उद्धार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कतार सरकारले अफगानिस्तानमा शान्ति स्थापनार्थ काम गर्दै आएको छ । गत वर्षको अगष्ट महिनामा नेपाली समय अनुसार साउन भाद्रमा तालिवानले अफगानिस्तानमा शक्ति संघर्ष गर्दै राजधानी लगायत सबै शहर कब्जामा लिएपछि तनाव सृजना भएको थियो ।    लामो समयदेखि नेटो सेनाको सुरक्षा घेरामा रहेको अफगानिस्तानमा...}

पुरा पढ्नुहोस्