Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

नेपाल प्रहरीद्वारा यी ५५० हवल्दारको असईमा बढुवा सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीले ५ सय ५० जना हवल्दारहरुलाई प्रहरी सहायक निरीक्षक (असई) मा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सोमबार बसेको बैठकको निर्णयअनुसार बढुवा सिफारिस गरिएको हो ।    यस्तो छ बढुवा सिफारिस हुनेहरुको नामावली :      }

पुरा पढ्नुहोस्

पर्दाफासका प्रधान सम्पादक दीपक खरेल जनसेवाश्री पञ्चमबाट विभूषित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पर्दाफास डटकम तथा ई–पर्दाफास डटकमका प्रधान सम्पादक दीपक खरेल जनसेवाश्री पञ्चमबाट विभूषित भएका छन् ।   बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानसम्पादक खरेललाई सम्मान गरेकी हुन् । सरकारले गत असोजमा संविधान दिवसको अवसर पारेर प्रधानसम्पादक खरेललाई जनसेवाश्री विभूषण प्रदा...}

पुरा पढ्नुहोस्

नेपाली महिलाहरुका लागि भारतीय सेनामा भर्ना खुल्यो, यसरी दिनुहोस् आवेदन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारतीय आर्मीले महिला मिलिटरी पुलिस पदका लागि पहिलोपल्ट नेपाली महिलाबाट पनि भर्ना लिने भएको छ ।    भारतीय आर्मीले नेपालीसहित १०० जना महिला मिलिटरी पुलिसका लागि आवेदन आह्वान गरेको छ । इच्छुकहरुले भारतीय सेनाको वेवसाइट joinindianarmy.nic.in. मा गएर अनलाईन आवेदन दिन सक्ने व्यवस्था गरिएको...}

पुरा पढ्नुहोस्

राष्ट्र सेवक कर्मचारीको तलब २ हजार बढ्यो 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले राष्ट्र सेवक कर्मचारीहरुको मासिक तलबमा २ हजार रुपैयाँ बृद्धी गरेको छ । १ सउनदेखि लागू हुने गरि निजामतीसहित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान आयोगका कर्मचारीह्ररु सबैको तलब मा २ हजार थप हुने भएको हो ।    अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले अध्यादेश म...}

पुरा पढ्नुहोस्

क्वाड बैठक : संगठन सशक्त तर सुषुप्त रणनीति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आर्थिकदेखि अन्य क्षेत्रमा विश्वकै एक नम्बर बन्ने प्रयासमा रहेको चीनको महत्वाकांक्षालाई रोक्न बनाइएको गठबन्धन ‘क्वाड’ मा सहभागी मुलुकका प्रमुख नेताहरुले संगठनलाई अझै सशक्त बनाउने सहमति गरेका छन् ।    संयुक्त राष्ट्रसंघको ७६औं महासभामा भाग लिने क्रममा अमेरिकामा पुगेका भारत,...}

पुरा पढ्नुहोस्

विप्लव नेकपाको सुराकीमा डेढ करोड खर्च

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले सुराकीका नाममा आर्थिक वर्ष २०७६/७७ मा एक करोड ४८ लाख ५८ रुपैयाँ खर्च गरेको छ । महालेखाको प्रतिवेदनअनुसार शान्तिसुरक्षा व्यवस्थापन शीर्षकमा उक्त रकम खर्च भएको हो ।   महालेखाले रकम खर्च भएको जनाए पनि कसको सुराकीमा भन्ने खुलाएको छैन । गृह मन्त्रालय स्रोतका अनुसार उक्त रकम नेत्रविक्रम...}

पुरा पढ्नुहोस्

सीमा विवादमा आज भारत र चीनबीच भेटवार्ता हुँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत र चीन बीच बिहीबार सीमा विवादमा वार्ता हुँदैछ । गत वर्ष गलवान झडप पछि धेरै चरणको सैन्य र कूटनीतिक वार्ता गतिरोधमा समाप्त भएको थियो । २ देशबीच कतिपय सीमानाका विच्छेदन भए पनि समग्रमा पूर्ण विच्छेदनमा गतिरोध छ । देपसाङ र हट स्प्रिङसमा विवाद कायमै छ ।   कठोर जाडोको समयमा पनि पूर्वी लद्दाख...}

पुरा पढ्नुहोस्

निषेधाज्ञाको पहिलो दिन उपत्यकामा कडाईं, के गर्न पाइन्छ के गर्न पाइन्न?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौँ उपत्यकामा आजदेखि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधको आदेश (निषेधाज्ञा) लागू गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार आज बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयनमा आएको हो ।   निषेधाज्ञाको पहिलो दिन उपत्यकामा बिह...}

पुरा पढ्नुहोस्

सेनाको २ दिने ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक’ सुरु 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक’  बुधबारबाट शुभारम्भ गरेको छ ।     नेपाली सेनाको कार्यालय जंगी अड्डामा २ दिने ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८’ आज प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा शुभारम्भ भएको हाे&nb...}

पुरा पढ्नुहोस्

टेकनारायण पाण्डेलाई गृहसचिव बनाउने सरकारको तयारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले गृहसचिवमा टेकनारायण पाण्डेलाई ल्याउने तयारी गरेको छ । सरकार परिवर्तन भएसँगै विभिन्न मन्त्रालयहरुमा सचिव सरुवाको तयारीको क्रममा पाण्डेलाई गृह मन्त्रालयको जिम्मा दिन लागिएको हो ।    हाल पाण्डे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव छन् । बौद्धिक व्यक्तित्वले पर...}

पुरा पढ्नुहोस्