Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

सम्बन्धित समाचार

घूस लिन नमान्ने यी ३३ ट्राफिक प्रहरी सम्मानित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने सवारी चालकहरुलाई कानुनी दायरामा ल्याउने ३३ जना ट्राफिक प्रहरी आज सम्मानित भएका छन् ।    महानगरीय ट्राफिक प्रहरी महाशाखाले ती ट्राफिक प्रहरीलाई आज एक कार्यक्रमबीच पुरस्कृत एवं खादा ओढाएर सम्...}

पुरा पढ्नुहोस्

निर्वाचन प्रचारमा विद्यालय, शिक्षक र विद्यार्थीको प्रयोग गर्न नपाइने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विगतका निर्वाचनमा दलहरुले प्रचारप्रसारका क्रममा विद्यालय, शिक्षक र विद्यार्थीलाई दुरुपयोग गरेका प्रशस्तै समाचार सञ्चारमाध्यममा आउँथे ।   त्यसबारे शिक्षामा कार्यरत नागरिक संस्था र शिक्षाविज्ञले ध्यानाकर्षणसहित पटक–पटक आवाज उठाउँथे तर खासै सुनुवाइ हुँदैनथ्यो । आसन्न स्थानीय तहको निर्व...}

पुरा पढ्नुहोस्

होङ्शी सिमेन्टमा कुलमान आफै पुगेर जोडे राष्ट्रिय ग्रिडको विद्युत्

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उद्योग सञ्चालनमा आएको झण्डै ३ वर्षपछि होङ्सी सिमेन्ट उद्योगले बिजुली पाएको छ ।  प्रसारण लाइन निर्माणमा लामो समय लाग्दा उद्योगले डिजल प्लान्ट चलाइरहेको थियो । नवलपरासीको बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालनमा रहेको होङ्शी सिमेन्टमा राष्ट्रिय प्रसारणको विद्युत् पुग...}

पुरा पढ्नुहोस्

मलद्वारमा आधा किलो सुन लुकाएर आएका भारतीय नागरिक विमानस्थलबाट पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८१८७६८२ नम्बरको पासपोर्ट बाहक ४२ वर्षीय जुहेब मोहम्मद छन् ।   प्रहरीका अनुसार उनले मलद्वारमा लुकाएर आधा किलो अवैध सुन ल्याएको फेला परेको छ । उनी दुबईबाट नेपाल आएका हुन् । प्...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवासँग बेलायती राजदूतको भेटवार्ता, युक्रेनबारे छलफल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छन् । आज बिहान बालुवाटारमा भएको भेटवार्तामा युक्रेनमाथि रुसले आक्रमण गरेको विषयमा छलफल भएको थियो ।    राजदूत निकोलाले युक्रेनको पक्षमा विश्व नै एक साथ रहेको आफ्नो ट्वीटमा उल्लेख गरेकी छन् । उन...}

पुरा पढ्नुहोस्

पूर्व प्रहरी महानिरीक्षक प्रधान इतिहास बनाउँदै उच्च* राजनीतिक पदमा निर्वाचित 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान राप्रपाको उपाध्यक्षमा विजयी भएका छन् । प्रधानले १८१४ मत प्राप्त गरेका छन्। योसँगै उनी नेपाली राजनीतिमा महाधिवेशनबाट निर्वाचित भएर राजनीतिक दलको उच्च पदमा पुग्ने पहिलो पूर्व सुरक्षाकर्मी भएका छन् ।      नेपालको...}

पुरा पढ्नुहोस्

कोरोना संक्रमणमुक्त भएपछि अन्डरवर्ल्ड डन छोटा राजनलाई तिहाड जेलमा गरियो ‘सिफ्ट’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोरोना संक्रमण भई दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा भर्ना भएका अन्डरवर्ल्ड डन छोटा राजनलाई तिहाड जेलमा पठाइएको छ । संक्रमण निको भएपछि उनलाई पुनः जेल पठाइएको भारतीय सञ्चारमाध्यम अमर उजालाले जनाएको छ ।    पाँच दिनअघि उनको मृत्यु भएको खबर फैलिएको थियो । गत शुक्रबार भार...}

पुरा पढ्नुहोस्

सर्वोच्चको पेशीमा सरकारविरुद्ध गणेश लामाले हालेको मुद्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आपराधिक पृष्ठभूमिबाट राजनीतिमा आएका काभ्रेका गणेश लामाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसहित नेपाल सरकारविरुद्ध हालेको मुद्दा सर्वोच्च अदालतको पेशीमा चढेको छ ।    सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका लामाको मुद्दा सर्वोच्चका न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र...}

पुरा पढ्नुहोस्

प्रहरीमा एसएसआई, एसएचसी र एएचसी पद थपिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीमा अब वरिष्ठ नायब निरीक्षक (सिनियर सव इन्स्पेक्टर), वरिष्ठ हवल्दार (सिनियर हेड कन्स्टेवल) र सहायक हवल्दार (असिस्टेन्ट हेड कन्स्टेवल) पद थपिने भएको छ ।      सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी नियमावलीमा गरेको संशोधनमा यी पदहरु थपिएका हुन् । योसँगै अ...}

पुरा पढ्नुहोस्