Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

हेटौंडामा २ सय ९ किलो गाँजा सहित ३ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित पूर्व-पश्‍चिम राजमार्गमा बीआर ०१ जीजी ९४९५ नम्बरको भारतीय ट्रकबाट १ सय ६९ किलोग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा उक्त ट्रकका चालक भारत मोतिहारी बस्ने ३० वर्षीय रविन्द्र राय र सहचालक...}

पुरा पढ्नुहोस्

३८ लाख रकमसहित धनुषाबाट १ युवक पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

धनुषामा स्रोत नखुलेको रु ३८ लाख ३५ हजारसहित एक युवक आज पक्राउ परेका छन् ।      पक्राउ पर्नेमा धनुषा लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन् ।      भारतबाट नेपाल आउँदै गरेको अवस्थामा यादव नगराइन नगरपालिका–२ ब...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीद्वारा यी ५५० हवल्दारको असईमा बढुवा सिफारिस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीले ५ सय ५० जना हवल्दारहरुलाई प्रहरी सहायक निरीक्षक (असई) मा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सोमबार बसेको बैठकको निर्णयअनुसार बढुवा सिफारिस गरिएको हो ।    यस्तो छ बढुवा सिफारिस हुनेहरुको नामावली :      }

पुरा पढ्नुहोस्

महानिरीक्षक बन्ने दौडमा रहेका चार एआईजीको यस्तो छ ‘करियर कुण्डली’

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका वर्तमान आईजीपी शैलेश थापा क्षेत्री आगामी १९ वैशाखमा अनिवार्य अवकाशमा जाँदै छन् । आईजीपी थापासँगै एआईजीहरु हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की र बसन्तकुमार पन्तले समेत अवकाश पाउनेछन् ।    त्यसपछि एआईजीहरु विश्वराज पोखरेल, सहकुल थापा, धीरजप्रताप सिंह र रवीन...}

पुरा पढ्नुहोस्

प्रहरी प्रवक्तामा एसएसपी विष्णुकुमार केसी नियुक्त

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीको प्रवक्तामा एसएसपी विष्णुकुमार केसी नियुक्त भएका छन् । केही दिनअघि मात्र केसीको प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको थियो ।   यसअघि प्रवक्ता रहेका डीआईजी मुकुन्द आचार्यले केही दिनअघि मात्र प्रवक्ताको जिम्मेवारी लिएका थिए । त्यसअघि प्रवक्ता रह...}

पुरा पढ्नुहोस्

पल शाहविरुद्ध तेस्रो पटक ५ दिन म्याद थप

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा थुनामा परेका नायक पल शाहविरुद्ध तनहुँ अदालतले तेस्रो पटक म्याद थप गरिएको छ । शाहविरुद्ध आज तनहुँ अदालतबाट पाँच दिनको म्याद थप भएको हो ।      शाहविरुद्ध अनुसन्धान नसकिएकाले म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए...}

पुरा पढ्नुहोस्

राष्ट्र सेवक कर्मचारीको तलब २ हजार बढ्यो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले राष्ट्र सेवक कर्मचारीहरुको मासिक तलबमा २ हजार रुपैयाँ बृद्धी गरेको छ । १ सउनदेखि लागू हुने गरि निजामतीसहित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान आयोगका कर्मचारीह्ररु सबैको तलब मा २ हजार थप हुने भएको हो ।    अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले अध्यादेश म...}

पुरा पढ्नुहोस्

प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ ।   सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायब निरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको...}

पुरा पढ्नुहोस्

धादिङमा एक्स्काभेटरको ठक्करबाट घाइते महिलालाई जिउँदै खाल्डोमा पुर्ने चालक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धादिङको सल्यानटारमा एक्स्काभेटरको ठक्करबाट घाइते भएकी महिलालाई जिउँदै खाल्डोमा पुर्ने चालकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ ।    केही दिनदेखि फरार चालक भीमबहादुर बुढाथोकीलाई पक्राउ गरिएको  सीआईबीले जानकारी दिएको छ ।   धादिङको त्रिपुर...}

पुरा पढ्नुहोस्

लङरेन्ज दुईनाले बन्दुकसहित सशस्त्र प्रहरीद्वारा पर्साबाट तीन जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पर्साको बिन्दवासिनी गाउँपालिका–३ नहरचोकबाट बिहीबार सशस्त्र प्रहरीको टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ ।   लङरेन्ज दुईनाले बन्दुक एक थान र सोको एक थान कार्टिजसहित उनीहरुलाई पक्राउ गरिएको पर्सा सशस्त्र प्रहरी प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए...}

पुरा पढ्नुहोस्