
मोरङ उखुबारी हत्याकाण्डको सफल अनुसन्धान गर्ने प्रहरी अधिकारीहरु पुरस्कृत भएका छन् । १ नं. प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीसहित प्रहरी अधिकारीलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुने अधिकारीहरुमा एसपी जिसीसहित डीएसपी दीपक श्रेष्ठ, प्रहरी...}
पुरा पढ्नुहोस्गृहमन्त्रीमा खगराज अधिकारी चयन भएसँगै नेपाल प्रहरीका डीआईजीहरुको सरुवा तयारी थालिएको छ । सामान्यतया एक वर्षमा सरुवा हुने डीआईजीहरुको एकवर्षे कार्यकालपछि समेत साढे ३ महिना बित्दा पनि सरुवा हुन सकेको छैन । राजनीतिक माहोल बिग्रिँदा त्यसको असर प्रहरीको सरुवामा पनि परेको हो । ...}
पुरा पढ्नुहोस्प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याका मुख्य आरोपीलाई पक्राउ गरेको छ । उनलाई बुधबार (५ फागुन २०७७) मा सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी उत्तमराज सुवेदीले मंगलबार मध्यराती...}
पुरा पढ्नुहोस्महोत्तरी पिपरा गाउँपालिका–५ सहोडवाका वृद्ध दम्पती चार दिनअघि सुतेकै ठाउँबाट बेपत्ता भए । उनीहरुलाई प्रहरीले खोजी गरिरहे पनि अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उन...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलका ७ जना एसपीलाई कायममुकायम एसएसपीको जिम्मेवारी दिइएको छ । सशस्त्रका विभिन्न समूहतर्फ रिक्त रहेको प्राविधिकतर्फको उक्त पदमा जिम्मेवारी दिइएको छ । सशस्त्र प्रहरीको प्राविधिक समूह स्वास्थ्यतर्फ डा. मिना कुँवर र सुरेन्द्रमान श्रेष्ठ बढुवामा परेका छन् । यस्त...}
पुरा पढ्नुहोस्इलामको सूर्योदय नगरपालिका–१ को भारतीय सीमावर्ती क्षेत्र मानेभञ्ज्याङमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । सशस्त्र प्रहरी नायब निरीक्षक एकराज श्रेष्ठको कमाण्डमा टोली खटिएको छ । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र सशस्त्र प्रहरी बल नेपाल, नम...}
पुरा पढ्नुहोस्इटहरीमा खेल्ने क्रममा १२ वर्षीय बालकले कुटपिट गर्दा एक ९ वर्षीय बालको ज्यान गरेको छ । ईटहरी उपमहानगरपालिका वडानम्बर २० मा बस्ने ९ को एरोन राईलाई सोही ठाउँ बस्ने बर्ष १२ को जेबिस राईले खेल्ने क्रममा भएको विवादका क्रममा कुटपिट गरेका थिए । कुटपिटबाट...}
पुरा पढ्नुहोस्झापा प्रहरीले ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्काई नगरपालिका–७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका–३ पश्चिम धर्मकाँटाका ३२ वर्षीय टीका खत्री छन् । ठगीको उजुरी आएपछि उनीहरुलाई प्रहरीले बिहीबार पक्राउ गरे...}
पुरा पढ्नुहोस्सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बललाई टेलिफोन र बाटोघाटोको समस्या भएको छ । भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न स्थानमा सशस्त्र प्रहरीले सीमा निगरानी चौकी (बिओपी) स्थापना गरी सुरक्षा दिइरहेको छ । झुलाघाट, रोलघाट र कुस्मौतघाटमा सशस्त्र प्रहरीका सीमा...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोलको सहयोगमा पोखरामा १५ वर्षअघि हत्या गरेर फरार भएका अभियुक्तलाई नेपाल ल्याउने भएको छ । इन्टरपोलको काठमाडौं एनसीबी मार्फत २७ मंसिरमा रेडनोटिस जारी भएका पोखराका अशोक गुरुङ त्यसको दुईदिनपछि बहराईनमा पक्राउ परेका हुन् । उनी बिरु...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit