Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

नेपाली र अमेरिकी सेनाले ‘ब्यालेन्स नेल’ अभ्यास गर्दै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेना र अमेरिकी सेनाले संयुक्त रुपमा ‘ब्यालेन्स नेल’ नामक संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । सेनाको छाउनी र नगरकोटमा अभ्यास सुरु भएको हो ।   अभ्यासका लागि अमेरिकी सेना शुक्रबार नेपाल आएको थियो । अमेरिकी सेनाको टोलीमा २० जना छन् । यो अभ्यास १३ वैशाखसम्म चल्नेछ । अभ्यास...}

पुरा पढ्नुहोस्

फोटो खिच्ने बहानामा बालबालिकाको अपहरण गर्ने झापाबाट पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

फोटो खिच्ने बहानामा  बालबालिकालाई अपहरण गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा रुपन्देही सैनामैना नगरपालिका ५ बस्ने खेमबहादुर पौडेल रहेका छन् ।     उनले फागुन ५ गते सैनामैना नगरपालिका ४ बुद्दनगर स्थित प्रभात बोडिङमा पढ्न हिँडेका १२...}

पुरा पढ्नुहोस्

महाेत्तरीबाट पेस्तोल र गोलीसहित एक पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बुधबार प्रहरीले महोत्तरीबाट एकजनालाई पेस्तोल र गोलीसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बुधबार साँझ बर्दिवास नगरपालिका–१३ बिजलपुरा डाँडाटोल बस्ने लालबाबु भण्डारी पक्राउ परेका हुन्। उनको साथबाट ९ एमएम चाइनिज पेस्तोल १ थान, त्यसको म्याग्जिन १ थान र पेस्तोलमा लोड भ...}

पुरा पढ्नुहोस्

ड्युटी सकिएपछि कार्यालय परिसरमै आत्महत्या गरे प्रहरी जवानले

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बर्दियाको बढैयाताल गाउँपालिका कण्ठपुरस्थित कालिका प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवानले कार्यालय परिसरमै आत्महत्या गरेका छन् ।   पाल्पा रम्भा गाउँपालिका घर भएका २५ वर्षीय प्रहरी जवान कुशल खाम्चाले कार्यालय परिसरमा रहेको अम्बाको बोटमा झुण्डिएर आज बिहान आत्महत्या गरेको जिल्ला प्रहरी कार्या...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीको दरबन्दी, पूर्वाधार र पोसाकमा महालेखाको प्रश्न

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्थापनाको २ दशक पूरा गरेको सशस्त्र प्रहरी बल नेपालले अझै पूर्वाधारको समस्या झेलिरहेको महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनले जनाएको छ । सशस्त्र प्रहरीले भवनलगायतका अत्यावश्यक पूर्वाधारको समस्या झेलिरहेको र यसले गुणस्तरीय कार्यसम्पादनमा पनि असर पुगिरहेको महालेखाले आफ्नो वार्षिक...}

पुरा पढ्नुहोस्

‘लिफ्ट’ लिँदा लुटियो अस्मिता र सम्पत्ति 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले एक महिलालाई ‘लिफ्ट’ दिने बहानामा अपहरण गरेर उनको बलात्कारमा संलग्न मुख्य अभियुक्तलाई पक्राउ गरेको छ ।    महानगरीय अपराध महाशाखाले एक महिलालाई घर लगिदिने भन्दै अपहरण गरेर बलात्कार तथा लुटपाटमा संलग्न रहेका सिन्धुपाल्चोकका रोहन नेपालीलाई कलंकीबाट पक्राउ गरेको छ ।&n...}

पुरा पढ्नुहोस्

भागरथी हत्या प्रकरण : आरोपितलाई आजै म्याद थपका लागि जिल्ला अदालत लगिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई म्याद थपका जिल्ला अदालतमा पेस गर्ने तयारी प्रहरीले गरेको छ ।   थप अनुसन्धानका लागि म्याद थप गर्न आजै जिल्ला अदालत लगिने सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता एसएसपी मुकेशकुमार...}

पुरा पढ्नुहोस्

भारतको लखनउबाट २ नेपाली किशोरको उद्धार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतको लखनउस्थित श्रमिकका रुपमा काम गर्दै आएका २ नेपाली किशोरहरुको उद्धार गरिएको छ ।     उद्धार हुनेहरुमा रौतहट  गठीमाई नगरपालिका ७ बस्ने १७ वर्षीय इब्रान शेख र सुर्खेत रामपोखरा बस्ने १६ वर्षीय विकास थापा रहेका छन् ।     थ्री एन्जल्स बाँके, देहात संस्थ...}

पुरा पढ्नुहोस्

बाँकेको ‘लोकल ग्याङ’ का तीन जना अटोमेटिक पेस्तोलसहित पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बाँके प्रहरीले विभिन्न आपराधिक गतिविधिमा संलग्न भई सजाय पाइसकेका तीन जनालाई हातहतियार सहित पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदो बस्ने २९ वर्षीय सुशान्त केसी, सोही उपमहानगरपालिका–१२ कोरियनपुर बस्ने २८ वर्षीय दिपेन्द्र अधिकारी र कैलाली लम्...}

पुरा पढ्नुहोस्

छात्रालाई अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मकवानपुर जिल्लाको मकवानपुरगढीबाट आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा बुधबार प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ ।   मकवानपुरगढी गाउँपालिका-३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डे  विद्यार्थीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । &n...}

पुरा पढ्नुहोस्