Friday, 23 May 2025 | २०८२ जेठ १०, शुक्रबार

सम्बन्धित समाचार

३० वटा चोरीका मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइयो 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका ३० थान मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।    चोरी भएका १९ वटा मोटरसाइकल र ११ वटा स्कुटर फेला पारी सम्बन्धित धनीहरुलाई हस्तान्तरण गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।   ट्राफिक कार्य...}

पुरा पढ्नुहोस्

रगतका लागि सेना र प्रहरीकै भर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

डोटीमा बिरामीलाई रगतका लागि नेपाली सेना तथा नेपाल प्रहरीको भर पर्नु परेको छ । बिरामी रगतका लागि सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता छ ।        रक्तदानको चलन त्यति धेरै नहुँदा बिरामीका लागि रगत खोज्न धौ धौ पर्ने गरेको दिपायल सिलगढी नगरपालिका–४ पि...}

पुरा पढ्नुहोस्

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी नै परेन 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतमा   प्रस्तावित   न्यायाधीश तिलप्रसाद  श्रेष्ठविरुद्ध संसदीय सुनुवाइ  प्रक्रियामा  कुनै  पनि  उजुरी परेन ।     संघीय  संसदको संसदीय सुनुवाइ समितिले १० दिनको समय दिएर उजुरी माग गरेको थियो।  बिहीबारसम्म तोकिएको अवधिमा   &n...}

पुरा पढ्नुहोस्

महाकालीको चारलेन पुलको डिजाइन परिवर्तन गरिँदै

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित ओदालीमा निमार्णाधीन चार लेन पक्की पुलको डिजाइन परिवर्तन हुने भएको छ ।   पुल निमार्ण प्रक्रियामा रहेको बेला गत महिनाको ३१ गतेदेखि कार्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण पहुँच मार्ग भत्काएपछि पुलको केही भागको डिजाइन परिवर्तन गर्न लागिएको हो ।&...}

पुरा पढ्नुहोस्

नेपाल र साउदी अरबबीच पारस्परिक सहयोगसम्बन्धी सम्झौता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल र साउदी अरबबीच पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरेबिया परराष्ट्रमन्त्री स्तरीय बैठकमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।   सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा....}

पुरा पढ्नुहोस्

सर्लाहीमा प्रहरी र विद्यार्थीबीच झडप, हवल्दारसहित ३ घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्लाहीको धनकौल गाउँपालिकामा बुधबार विद्यार्थी र प्रहरीबीच झडप हुँदा हवल्दारसहित ३ जना घाइते भएका छन् । घाइते हुनेमा हवल्दार राजेश सिंह छन् । यस्तै, दुई जना विद्यार्थी पनि घाइते भएका छन् ।    विद्यालयमा साइकल वितरण र व्यवस्थापन समितिको गठनको विषयमा विद्यार्थीहरु आन्दोलित थिए । विवाद...}

पुरा पढ्नुहोस्

 न्याय परिषद् सदस्यका छोरा ठगी आरोपमा पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले न्याय परिषद् सदस्य लक्ष्मीबहादुर ‘निराला’ खड्काका छोरा र उनका साझेदारलाई ठगी गरेको आरोपमा पक्राउ गरेको छ ।  काठमाडौं प्रहरीले  करिब  तीन करोड रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंको बबरमहलस्थित ओलम्पिया वर्ल्ड स्कूलका सञ्चालक समेत रहेका न्याय परिषद् सदस...}

पुरा पढ्नुहोस्

नेप्सेमा उच्च अङ्कको वृद्धि

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार हुने साताको तेस्रो दिन नेप्से ६९.२२ अङ्कले बढेर दुई हजार ७८४.५७ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १४.९२ अङ्कले बढेर ५२१.४६ मा पुगेको छ ।  ...}

पुरा पढ्नुहोस्

भारतीय प्रधानमन्त्री मोदीको सम्पत्ति जम्माजम्मी पाँच करोड रुपैयाँ !

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विश्वकै प्रमुख आर्थिक शक्ति बन्दै गरेको भारतीय प्रधानमन्त्रीको कुल सम्पत्ति कति होला ? भारतीय सञ्चारमाध्यम टीभी ९ हिन्दीमा प्रकाशित समाचारअनुसार हाल प्रधानमन्त्री मोदीको कुल सम्पत्ति ३ दशमलव शून्य सात करोड भारु (करिब ५ करोड रुपैयाँ) रहेको छ ।    पछिल्लो वर्ष उनको सम्पत्ति २ दशमलव ८५...}

पुरा पढ्नुहोस्

पर्यटन बोर्डका सीईओ रेग्मीमाथि मन्त्री आलेको आक्रोश, गाडी दिएर इमान किन्न खोजेको आरोप

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताएका छन् ।     शुक्रबार नेपाल पर्यटन बोर्डको २३ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री आलेले इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताएका छन् । उनले हाल छानबिनका क्रममा रहेका बोर्डका...}

पुरा पढ्नुहोस्