
बलात्कार मुद्दाका एक थुनुवा आज वीर अस्पतालबाट फरार भएका छन् । उपचारका लागि वीर अस्पताल लगिएका ती थुनुवा अस्पतालबाटै भागेका हुन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–३ कुन्चोकका ४५ वर्षीय राजेश तिरुवा बलात्कार मुद्दामा १७ माघमा पक्राउ परेका थिए । सिन्धुपाल्चोक जिल्ला अदालतले फाग...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) अर्जुन पौडेलको सडक दुर्घटनामा मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनमा दरबन्दी रहेका पौडेल ड्युटीमै रहँदा दुर्घटनामा परेका हुन् । चेकिङका लागि चितवनकै गीतानगर क्षेत्रमा गएका पौडेल सवार मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा उनको...}
पुरा पढ्नुहोस्गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥यान्डी बेरीले भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले अमेरिकाको राष्ट्रपतिमा...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेनदेन मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग ३८ हजार रुपैयाँ घूस लिने नेपाल प्रहरीका नायव निरीक्षक (सई) लाई मंगलबार साँझ नियन्त्रणमा लिएको छ । आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले गण्डकी प्रदेश, विपद व्यवस्थापन गुल्म, बाग्लुङमा कार्यरत प्रहरी ना...}
पुरा पढ्नुहोस्सरकारले नेपाली सेनाको रिक्त रथी पदमा उपरथी बालकृष्ण कार्कीको बढुृवा गरेको छ । २९ भदौंमा बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार रथीमा बढुवा भएका उनलाई बिहीबार प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह लगाइदिएका छन् । जंगी अड्डाले रथीमा पदोन्नति भएका कार्की बलाध्यक्षमा नियु...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा काँग्रेस सभापतिको हैसियतमा मात्रै सत्तारुढ भारतीय जनता पार्टी (विजेपी)को मुख्यालयमा गएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री देउवाको भाजपाको मुख्यालय र भेटघाट कूटनीतिक मर्यादा विपरित भएको चर्चा भइरहेका बेला मन्त्री खड...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनबारे आज १७ राजनीतिक दलका प्रतिनिधिसँग छलफल सुरु गरेको छ । संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने ती राजनीतिक दलका दुई–दुई जना प्रतिनिधिसँग छलफल थालेको आयोगले जनाएको छ । आयोगका अनुसार निर्वाचन घोषणा भएपछि अहिलेसम्मको प्रगति, स्थिति...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बारेमा संसदमा जानकारी गराउन माग गरेका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको सम्बन्धमा सत्त...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी(एमाले) माधव नेपाल समुहको राष्ट्रिय भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ । बुधबारदेखि ललितपुरको सानेपामा जारी नेपाल समुहको राष्ट्रिय भेला १७ बुँदे प्रस्ताव पारित गर्दै बिहीबार सकिएको हो । भेलाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले २०७१ सालमा सम्पन्न भएको नवौँ महाधिवेश...}
पुरा पढ्नुहोस्बाग्लुुङमा होलीको मेलामा झडपपछि दुई युवाको मृत्युका विषयमा प्रहरीले घटनामा संलग्नको पहिचान गरेको छ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीमा भएको घटनाका विषयमा अनुसन्धानका लागि घटनास्थल पुगेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरको टोलीले घटनामा संलग्नहरुको नाम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit