
अनुसन्धानमा बदनियत राखेकाे आरोपमा महान्यायाधिवक्ताको कार्यालयले एसएसपी श्यामलाल ज्ञवालीलगायत प्रहरी अधिकारीमाथि अनुसन्धान गर्न समिति गठन गर्ने निर्णय गरेको छ । त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका धुल्याएकोबारे अनुसन्धान नगरेको आरोपमा महान्यायाधिवक्ताको कार्यालयले...}
पुरा पढ्नुहोस्नेपाल वायुसेवा निगमले चारजना एयर होस्टेसमाथि कारबाही गरेको छ। उडानमा लापरबाही गरेको भन्दै उनीहरुमाथि कारबाही गरिएको हो । गत वैशाख १४ गते काठमाडौंबाट दुबईका लागि उडेको ९ एन एकेएक्स (न्यारोबडी) जहाजमा एयर होस्टेस निलीमा शाहीको जन्मदिन मनाउन संग्लनहरुलाई निगमले कारबाही गरेको हो...}
पुरा पढ्नुहोस्नेपाली सेनाले संगठनको पुनः संरचना गर्दै साउनदेखि ‘थ्री प्लस वान’ अर्थात् ‘तीन जोर एक’ कमान्डको नयाँ संरचना लागू गर्ने भएको छ । सेनाले आफ्ना ८ वटा पृतनाहरुलाई एकीकृत गर्दै चार वटा कमाण्ड बनाउन थालेको हो । हाल जंगी अड्डाको मुनि सात प्रदेशमा सात वटा र उपत्यक...}
पुरा पढ्नुहोस्ईश्वरपुरमा सवारी दुर्घटनामा परी ज्यान गुमाएको विषयमा छानबिन गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा समिति गठन गरिएको छ । पीडित पक्षका छ बुँदे मागको सम्बोधन गरी शव बुझ्ने तयारी रहेको भए पनि अचानक पीडित पक्षले सहमति बेगर शव बुझ्न आनाकानी गरेपछि छानबिन समिति गठन गरिएको हो । ईश्वरपुर नगरपालिका&nda...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलबीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दाबी गरेका छन् । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै उनले गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि...}
पुरा पढ्नुहोस्पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संघीय मन्त्रीपरिषद्का सदस्यहरूलाई अनुमतिविना विदेश यात्रा नगर्न निर्देशन दिएका छन् । उनले आफूले पनि स्वास्थ्य सङ्कटलाई मध्यनजर गर्दै विदेश भ्रमण नगरेको स्थानीय सञ्चार माध्यमहरूसंग बुधबार बताएका छन् । ‘द एक्सप्रेस ट्रिब्युन’ का अनुसार विश...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको प्रथम गण्डकी प्रदेश अधिवेशनबाट सभापति पदमा शुक्रराज शर्मा निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा उनी ६१२ मत ल्याई प्रदेशको पहिलो सभापति बन्न सफल भएका हुन् । उनका प्रत्यासी अर्जुनप्रसाद जोशीले ५२८ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य विष्णुकुशल भुजेलले जान...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले संसद विघटन विरुद्ध १३ पुसदेखि देशैभर विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध १३ पुसमा देशका १ सय ६५ निर्वाचन क्षेत्रमा एकसाथ विरोध प्रदर्शन गर्ने निर्ण...}
पुरा पढ्नुहोस्केहीबेर अघि भारतको असममा गएको भुकम्पले काठमाडौं हल्लिएको छ । भारतको नेसनल सेन्टर अफ सेस्मोलोजीका अनुसार असमको सोनितपुरमा केन्द्रबिन्दु बनाएर बिहान ७ बजेर ५१ मिनेटमा ६.४ म्याग्नेच्युडको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का दुईपटक महसुस गरिएको थियो । भूकम...}
पुरा पढ्नुहोस्सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदमा दरखास्त दिएकामध्ये नौजना छनौट गरेको छ । मन्त्रालयलाई प्राप्त दरखास्तहरूबाट छनौट भएका उम्मेदवारहरूको सूची बिहीबार प्रकाशन गरिएको हो । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit