Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा भएन अन्तरिम आदेश

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । अदालतले आगामी सुनवाइ निर्वाचनपछिका लागि राखेको छ ।      एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट निवेदनमा आज सुनुवाइ गर्दै न्यायाधीश...}

पुरा पढ्नुहोस्

ड्युटी सकिएपछि कार्यालय परिसरमै आत्महत्या गरे प्रहरी जवानले

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बर्दियाको बढैयाताल गाउँपालिका कण्ठपुरस्थित कालिका प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवानले कार्यालय परिसरमै आत्महत्या गरेका छन् ।   पाल्पा रम्भा गाउँपालिका घर भएका २५ वर्षीय प्रहरी जवान कुशल खाम्चाले कार्यालय परिसरमा रहेको अम्बाको बोटमा झुण्डिएर आज बिहान आत्महत्या गरेको जिल्ला प्रहरी कार्या...}

पुरा पढ्नुहोस्

नेपाली सेनाको कमान्डमा कंगोमा अपरेशन ‘शाके’

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मोनुस्को मिसन कंगोमा तैनाथ क्वीक रियाक्सन एक्सन फोर्स फस्र्ट रैफल गण २८ औं डफ्फा, ग्वाटेमालाका शान्ति सैनिक र कंगोको राष्ट्रिय सेनाको संयुक्त टोलीले इतुरी प्रान्तको शाके इलाकामा अपरेशन न ‘शाके’ सञ्चालन गरेको छ ।   उक्त इलाकामा रहेको विद्रोही समूहको क्याम्प नष्ट गर्न ११ वैशाखमा...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्माद्वारा दर्ज्यानी चिन्ह प्रदान 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधान सेनापति प्रभुराम शर्माले विभिन्न पदमा बढुवा भएका सैन्य अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।   बुधबार जंगी अड्डामा आयोजित कार्यक्रममा उपरथी पदमा बढुवा भएका दीपक बानियाँ, होमनाथ दवाडी र यामप्रसाद ढकाललाई शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।   बढुवा भए...}

पुरा पढ्नुहोस्

सेनाको अधिकृत क्याण्डेटको लिखितमा ६५२ जना उत्तीर्ण (नामावली सहित) 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाको २२ माघ २०७७ को सूचना अनुसार अधिकृत क्याडेट (सेकेण्ड लेफ्टिनेन्ट ) को लिखित परिक्षाका ६५२ जना उत्तीण भएका छन् । सेनाले सिलसिलेवार संख्या ६२ का लागि जम्मा २०० जना अधिकृत भर्ना छनौटका लागि विज्ञापन गरेको थियो ।      लोकसेवा आयोगले २६–२९ कार्तिक, २०७...}

पुरा पढ्नुहोस्

बढुवा भएका ८ एसपीले लगाए दर्ज्यानी चिन्ह

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ८ जना प्रहरी अधिकृतहरूलाई शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच दर्ज्यानी  चिन्हद्वारा प्रदान गरेका छन् ।   दर्ज्यानी  चिन्ह लगाउने  प्रहरी अधिकृतहरू...}

पुरा पढ्नुहोस्

मैना सुनुवार हत्या : १७ वर्षदेखि नटुंगिएको एउटा प्रकरण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र द्वन्द्वकालमा हत्या गरिएकी काभ्रेकी मैना सुनुवारको बुधबार १७ औं स्मृति दिवस आयोजना गरिएको छ । सो अवसरमा मैना बाल विकास समिति र एड्भोकेसी फोरमले विज्ञप्ति सार्वजनिक गर्दै घटनाका मुख्य आरोपीलाई पक्राउ गर्न सरकारसँग माग गरेको छ ।    उक्त घटनामा अदालतले दोषी ठहर गरेका अपराधीहरू...}

पुरा पढ्नुहोस्

भारतबाट २० वर्षअघि भित्रिएको युरेनियम कति खतरनाक? किन छ बहुमूल्य ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शुक्रबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीले विस्फोटक पदार्थ युरेनियमसहित पक्राउ परेका ४ जनालाई सार्वजनिक गर्‍यो । बिहीबार काठमाडौंबाट पक्राउ परेका उनीहरुको साथबाट साढे २ किलो युरेनियम बरामद गरिएको थियो । सम्भवतः नेपालमा युरेनियम बरामद भएको पहिलो घटना हो ।    प्रहरीका अनुसा...}

पुरा पढ्नुहोस्

बेलायती सेनामा पहिलो पटक दुई तारे जर्नेल महिला 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बेलायती सेनाको इतिहासमा पहिलो पटक डिभिजन (पृतना) तहको नेतृत्व महिलाले गर्ने भएकी छन् ।    बेलायती सेनाकी मेजर जर्नेल बनेकी हुन्– सेरोन नेस्मिथ । सन् १९९२ मा सैनिक सेवा प्रवेश गरेकी उनी बेलायती सेनामा पहिलो पटक महिला दुई तारे जर्नेल बनेकी हुन् ।    उनलाई सैन्य भर...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीद्वारा यी ५५० हवल्दारको असईमा बढुवा सिफारिस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीले ५ सय ५० जना हवल्दारहरुलाई प्रहरी सहायक निरीक्षक (असई) मा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सोमबार बसेको बैठकको निर्णयअनुसार बढुवा सिफारिस गरिएको हो ।    यस्तो छ बढुवा सिफारिस हुनेहरुको नामावली :      }

पुरा पढ्नुहोस्