Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

सशस्त्रका नौजना उपरीक्षक कायम मूकायम बरिष्ठ उपरीक्षक बनाइए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलका नौजना  सीनीयर एसपी (वरिष्ठ उपरीक्षकहरु) लाई कायम मूकायम एसएसपी (वरिष्ठ उपरीक्षक) को जिम्मेबारी तोकिएको छ । गृहमन्त्रालयले २४ पुसमा मन्त्रीस्तरीय निर्णयगर्दै उनीहरुलाई कामू एसएसपीको जिम्मेबारी दिएको हो ।     कामूएसएसपी हुनेहरुमा रेशमकुमार थक्सु राष्ट्रिय...}

पुरा पढ्नुहोस्

वीरगञ्जबाट कटुवा पेस्तोलसहित एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पर्साको वीरगञ्जबाट कटुवा पेस्तोलसहित शुक्रबार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२५ सिर्सियाका २४ वर्षीय रामा साह भन्ने उपेन्द्र साह छन् ।    साह बीआर५एएफ४६४७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आइरहेका थिए । जिल्ला प्रहरीका प्रहरी नायब...}

पुरा पढ्नुहोस्

प्रहरीमा बढुवाः  ‘जसको शक्ति उसकै भक्ति’

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले विहीबार नेपाल प्रहरीका तीनजना नायब महानिरीक्षक (डीआईजी) हरुलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्यो । बढुवा हुनेहरु डीआईजीत्रय वषन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुक हुन् ।    सरकारको बढुवा निर्णय बिरुद्ध तीनजना डीआईजी सर्वोच्च अदालत गएका छन् । यो बढुव...}

पुरा पढ्नुहोस्

नेपाल र अमेरिकासहित ६ देशका सैन्य अधिकारीलाई प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले अमेरिकासहित ६ देशका सेनालाई प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम दिएको छ। प्रतिविद्रोह तथा जंगल युद्धकला सम्बन्धि ज्ञान दिलाउने उद्देश्य अनुरुप अमलेखगंजमा तैनाथ नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा तीन महिनाभन्दा बढी अवधिको यो तालिम दिइएको हो ।    &nbs...}

पुरा पढ्नुहोस्

सुरक्षाकर्मीको रासनभत्ता ३३ प्रतिशत बढाउन सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले गठन गरेको रासनभत्ता पुनरावलोकन समितिले सुरक्षाकर्मीको रासनभत्ता न्यूनतम ३३ प्रतिशत बढाउन सिफारिस गरेको छ । बिहीबार गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाउँदै समितिले मूल्यवृद्धि अनुरुप रासनभत्ता बढाउन सिफारिस गरेको हो ।   राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो ५ वर्षमा...}

पुरा पढ्नुहोस्

सशस्त्रमा डीएसपी बढुवाका लागि सूचना जारी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बलले डीएसपी बढुवाका लागि शुक्रबार सूचना जारी गरेको छ । २०६२ फागुनमा भर्ना भएका ८३ सशस्त्र प्रहरी निरीक्षक मध्ये ५६जनाका लागि बढुवा प्रयोजनको सूचना जारी भएको हो ।   सशस्त्र प्रहरीको सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ केही रिक्त सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा बढुवाद्वारा...}

पुरा पढ्नुहोस्

१४ जिल्लाका सीडीओलाई गृहमन्त्रीको सात प्रश्न 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले ७ विषयबस्तुमा १४ प्रमुख जिल्ला अधिकारीसँग जानकारी लिएका  छन् । गृहमन्त्री खाणले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग टेलिफोनवार्तामा उनीहरुका समस्या सुन्नुका साथै जानकारी लिएर आफुले दिनुपर्ने आवश्यक निर्देशन दिएका थिए ।   गृहमन्त्री खा...}

पुरा पढ्नुहोस्

घुम्न जाने बहानामा भक्तपुरको गेष्टहाउसमा लगेर बलात्कार, एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

किशोरी बलात्कार गरेको अभियोगमा प्रहरीले धुलिखेल नगरपालिका–८ बस्ने २३ वर्षीय जयराम चौलागाईंलाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ ।   घुम्न जाउँ भनेर फकाउँदै काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ की १५ वर्षीया किशोरीलाई चौलागाईंले भक्तपुर नगरपालिका–४ स्थित भक्तपुर गेष्टहाउसम...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ११७० सहायक निरीक्षकको एकैपटक सरुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीको कर्मचारी प्रशासनले आफ्ना ११७० जना सहायक निरीक्षक (असई) हरुको सरुवा गरेको छ । सरुवा भएका असईहरुले पुस महिनादेखिकै तलब, भत्ता र रासन पाउनेगरि सरुवा भएको हो ।      को कहाँ पुगे, हेरौं सूचीः   }

पुरा पढ्नुहोस्

उदयपुरमा छात्राको हत्या, दुई जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

उदयपुरमा एक छात्राको शव फेला परेको छ । उनको कुटपिटपछि हत्या भएको हुन सक्ने उदयपुर प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।   बेलका नगरपालिका–३ बुद्धचौकीस्थि विद्यालय जाँदै गरेकी १५ वर्षीया कविता सुनुवारको जसोधा खोलामा हत्...}

पुरा पढ्नुहोस्